Sajhamanch Archive

कोरोनाको असरले अस्ट्रिच मासु उद्योगलाई ५ करोड बढीको नोक्सान

Published: in अर्थतन्त्र by . Leave a Comment on कोरोनाको असरले अस्ट्रिच मासु उद्योगलाई ५ करोड बढीको नोक्सान.

कोरोना महामारीका कारण लामो समय सम्म होटेल तथा रेष्टुेन्ट व्यवसाय बन्द हुँदा अस्ट्रिच चरा पालन र मासु उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग अस्ट्रिच नेपाल प्रालिले पाँच करोड रुपैयाँ बढी नोक्सानी ब्यहोरेको छ । प्रालिले रुपन्देहीको तिलोत्तमा मधवलियामा २२ बिघा क्षेत्रफलमा चार हजार बढी अस्ट्रिच चरा पालेको छ । फार्ममा बैंकहरुको मात्र डेढ अर्ब बढी लगानी […]

एसईईको आवेदन फारम माघ २१ गतेभित्र भरिसक्नुपर्ने, परीक्षा मिति र विधिबारे निर्णय हुनै बाँकी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसईईको आवेदन फारम माघ २१ गतेभित्र भरिसक्नुपर्ने, परीक्षा मिति र विधिबारे निर्णय हुनै बाँकी.

काठमाण्डौ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिस्ट्रेशन र आवेदन फारम खुलाए पनि परीक्षा मिति र परीक्षाको विधिबारे भने अझै टुंगो लगाउन सकेको छैन । चैतमा हुँदै आएको एसईईको परीक्षा जेठमा गर्ने तयारी भए पनि यसबारे निर्णय हुन बाँकी छ । चैत, वैशाखसम्म विद्यार्थीलाई पढ्नका लागि समय दिनुपर्ने भएकाले जेठ महिनामा परीक्षा लिन उपयुक्त हुने […]

४ दिनको नेपाल भ्रमण सकेर चिनियाँ टोली स्वदेश फिर्ता

Published: in राजनीति by . Leave a Comment on ४ दिनको नेपाल भ्रमण सकेर चिनियाँ टोली स्वदेश फिर्ता.

काठमाण्डौ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उप-मन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली ४ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ । हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ […]

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

Published: in राजनीति by . Leave a Comment on प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ। प्रतिनिधिसभा विघटनविरूद्ध दोस्रो चरणको आन्दोलनका कार्यक्रम तय गर्न बैठक बस्न लागेको हो। बैठक मध्याह्न १२ बजेका लागि बोलाइएको छ। प्रचण्ड–नेपाल पक्षले बैठकपछि आज अपराह्न ३ बजे पत्रकार सम्मेलनमार्फत आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। […]

१० करोड नागरिकलाई पदभार सम्हालेको सय दिनभित्र खोप दिने बाइडेनको घोषणा

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on १० करोड नागरिकलाई पदभार सम्हालेको सय दिनभित्र खोप दिने बाइडेनको घोषणा.

काठमाण्डौ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा बताएका छन् । आउँदो जनवरी २० मा पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड व्यक्तिलाई खोप लगाउन अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने उनको दाबी रहेको छ […]

डढेलोले रेडपाण्डाको बासस्थान सखाप

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डढेलोले रेडपाण्डाको बासस्थान सखाप.

फुङलिङ । ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्गलमा फैलिएको भीषण डढेलोले दुर्लभ वन्यजन्तु रेडपाण्डा हाब्रेको चरन तथा बासस्थान सखाप बनाइदिएको छ । भीषण आगलागीले बासस्थान खरानी बनाएपछि रातो पाण्डा सङ्कटमा परेको छ । छ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी […]

Nepal officially begins procedure to import Covid-19 vaccines from India

Published: in English by . Leave a Comment on Nepal officially begins procedure to import Covid-19 vaccines from India.

Kathmandu : The government has officially launched its efforts to import Covid-19 vaccines from India. The Ministry of Foreign Affairs recently wrote to the Indian government, requesting for the supply of the vaccines that would suffice the need for the 20 per cent of the population, according to Nepali Ambassador to India, Nilamber Acharya. In […]

घरमा शव आयो तर उखुको पैसा आएन

Published: in अर्थतन्त्र by . Leave a Comment on घरमा शव आयो तर उखुको पैसा आएन.

लाहान । विभिन्न बैंकको गरी करिब १८ लाख ऋणको भारी । जमीन निलाम गरिदिने बैंकहरूको चेतावनी । चिनी मिलसँग करिब साढे २४ लाख रुपैयाँ भुक्तानी लिन बाँकी छ । भुक्तानीका लागि काठमाडौंको माइतीघरमा सरकार पुकार्दै गरेका सर्लाही धनकौल गाउँपालिका–७ छोटौलका ६५ वर्षीय उखु किसान नारायण राय यादवको मंगलबार बिहान निधन भएको छ । माइतीघरमा धर्ना आन्दोलन सकेर जोरपाटीको कृष्ण […]

प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध खोल्यो

Published: in समाज by . Leave a Comment on प्याज निर्यातमा भारतले लगाएको प्रतिबन्ध खोल्यो.

काठमाडौं । भारतले प्याज निकासीमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले आगामी शुक्रबार (पुस १७ )गते बाट लागू हुने गरी प्याज निर्यातमा लगाएको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो । भारतले आन्तरिक बजारमा प्याजको माग बढेको र मूल्य आकाशिएको भन्दै गत भदौ २९ गते निकासीमा प्रतिबन्ध लगाएको थियो । प्याज […]

कालिकापीठमा आजदेखि वार्षिक अनुष्ठान

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on कालिकापीठमा आजदेखि वार्षिक अनुष्ठान.

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ मा रहेको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानको १७औं वार्षिक अनुष्ठान आजदेखि शुरु भएको छ । पीठको वार्षिक उत्सवको अवसर पारेर तुलसीकृत रामायणको अखण्ड पाठपारायण प्रारम्भ गरिएको हो । वार्षिक उत्सवको अवसर पारेर प्रत्येक वर्ष सप्ताहव्यापी पुराण लगाइँदै आएको भए पनि यसवर्ष कोरोना संक्रमणका कारण दुई दिवसीय कार्यक्रम तय गरिएको हो । कालिकापीठ […]