Sajhamanch Archive

झापाली समाज युएईमा कार्कीलाई अध्यक्ष चयन गर्दै तेश्रो अधिवेशन सम्पन्न

Published: (Updated: ) in परदेश (प्रवास), समाज by . Leave a Comment on झापाली समाज युएईमा कार्कीलाई अध्यक्ष चयन गर्दै तेश्रो अधिवेशन सम्पन्न.

युएई । श्रमशिल संस्था झापाली समाज युएईको तेश्रो अधिवेशन अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष छत्र सुब्बाको प्रमुख आतिथ्यमा प्रविधिको प्रयोग गर्दै भर्चुअल मिटिङद्वारा २५ डिसेम्बरका दिन सम्पन्न भएको थियो  । कार्यक्रममा प्रमुख अतिथि सुब्बाले झापाली समाज युएई र अन्तर्राष्ट्रिय झापाली समाजबीचको सम्बन्ध र सहकार्यको विगतको इतिहासलाई यो समितिले अझ नयाँ उचाईमा पुर्याउने विस्वास गर्दै झापा र […]

Tourist count begins after 10 months ;

Published: in English by . Leave a Comment on Tourist count begins after 10 months ;.

Ilam : Data collection of tourist arrival in Ilam has begun after a hiatus of 10 months. The Tourist Information Centre registers the arrival of tourists at Jorkalash in the border of Jhapa and Ilam district. The data collection had stopped following the nationwide lockdown imposed in mid-March to stem the spread of Coronavirus. The […]

राष्ट्रिय सभाका सांसद, को कता ?

Published: in राजनीति by . Leave a Comment on राष्ट्रिय सभाका सांसद, को कता ?.

काठमाडौं । राष्ट्रिय सभामा अहिले ५९ जना सांसद छन् । यसमध्ये कांग्रेसका ६ जना सांसद छन् । मनोनीत सांसद तीनजना छन् । तीनजना जसपाका सांसद छन् । त्यस्तै, अध्यक्ष र उपाध्यक्षलाई समेत जोड्ने हो भने नेकपाका ४७ सांसद छन् । नेकपा विभाजित भएकाले राष्ट्रिय सभामा प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूह देखिनेछ । नेकपाका ४७ सांसदमध्ये आफ्नो समूहमा २४ जना रहेको प्रचण्ड–नेपाल […]

बेलायतमा कोरोना विरुद्धको नयाँ औषधि परीक्षण सुरु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on बेलायतमा कोरोना विरुद्धको नयाँ औषधि परीक्षण सुरु.

काठमाण्डौ । बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ औषधि परीक्षण सुरु भएको छ । औषधि बेलायतको यूनिभर्सिटी कलेज यूसीएलएच मा परीक्षण भैरहेको हो । बेलायतका वैज्ञानिकहरूले कोभिड–१९ बाट आपतकालीन रक्षा गर्न सक्ने औषधि विकास गरिएको र परीक्षण सुरु भएको बताएका हुन् । बेलायती औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका […]

इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टरको बराबरी

Published: in खेलकुद by . Leave a Comment on इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टरको बराबरी.

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा […]

फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार

Published: (Updated: ) in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on फ्रान्समा पनि देखियो कोरोना भाइरसको नयाँ प्रकार.

बेलायतपछि फ्रान्समा पनि कोरोना भाइरसको नयाँ प्रकार देखिएको छ। फ्रान्समा पहिलो पटक एक व्यक्तिमा उक्त भाइरस देखिएको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बेलायतमा उक्त नयाँ स्वरूपको भाइरस तीव्र रूपमा फैलिएको केही सातापछि नै फ्रान्समा पनि देखिएको त्यहाँ अधिकारीहरूले जनाएका छन्। केही दिनअघि बेलायतबाटै फ्रान्स फर्किएका एक व्यक्तिमा उक्त भाइरस फेला परेको बताइएको छ। यही १९ […]

तरकारीको डिजिटल कारोबार सुरु गरे गभर्नर अधिकारीले

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on तरकारीको डिजिटल कारोबार सुरु गरे गभर्नर अधिकारीले.

काठमाडौं । अब सामान्य तरकारी बजारमा तरकारी पनि डिजिटल कारोबारबाट खरिद गर्न पाइने भएको छ । शुक्रबार क्यूआर पेमेन्टबाटै तरकारी किन्न सकिने गरी नक्सालको तरकारी बजारमा यसको सुरुआत भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर यसको सुरुवात गरे । गभर्नर अधिकारीले एक किलो अदुवाको ८० रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी […]

PM Oli calls Cabinet meeting at 6 PM today, Cabinet likely to be reshuffled

Published: (Updated: ) in विविधा by . Leave a Comment on PM Oli calls Cabinet meeting at 6 PM today, Cabinet likely to be reshuffled.

KATHMANDU, Prime Minister KP Sharma has called a Cabinet meeting at 6 PM on Friday. PM Oli is likely to reshuffle the Cabinet following the resignation of seven ministers earlier on Sunday, according to a source familiar with the Prime Minister’s Office. Minister for Foreign Affairs, Pradeep Gywali, on Thursday also hinted that the foremost […]

सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ ; माधव नेपाल

Published: (Updated: ) in राजनीति by . Leave a Comment on सूर्य चिह्नमा कसैले आँखा नलगाए हुन्छ ; माधव नेपाल.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष माधवकुमार नेपालले सूर्य चुनाव चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरुसहित निर्वाचन आयोग पुगेर नेता नेपालले पार्टीको नाम र निर्वाचन चिह्नमा कसैले आँखा लगाउन नसक्ने बताएका हुन् । २९५ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर र नेताहरुसहित निर्वाचन आयोग पुगेर अध्यक्ष […]

3 ministers in Bagmati govt resign, file no-confidence motion against CM Paudel

Published: in English by . Leave a Comment on 3 ministers in Bagmati govt resign, file no-confidence motion against CM Paudel.

Kathmandu : The impact of the split of the Nepal Communist Party has resulted in the registration of a no-confidence motion against the Bagmati Chief Minister Dor Mani Paudel. Three ministers from his own cabinet, belonging to the Dahal-Nepal camp of the NCP, resigned as ministers to lead the motion against him. Internal Affairs and […]