Kathmandu : People gear up to celebrate Christmas, greatest festival of the Christian community and popular worldwide as a time of merry-making among family and friends, in Kathmandu. Christmas, celebrated on December 25 according to the Gregorian calendar, marks the birth of Jesus Christ. During Christmas, those celebrating decorate the Christmas, exchange greetings and gifts […]
सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर ४ नवका टोलमा १० जनाको परिवार बस्ने दुई वटा झुप्रा घर छन् । जसोतसो तीन दम्पति र ४ जना बालबालिका यो झुपडीमा बस्दै आएका छन् । उनीहरु आँगनमा खाना पकाउँछन् । खाइवरि सुत्न र बस्न दुई वटा झुप्रोमा बाँडिन्छन् । टोलको नाम ‘नवका’ अर्थात् ‘नयाँ’ भए पनि […]
काठमाण्डौ । पेरिस सेन्ट जर्मेन पीएसजी का प्रशिक्षक थोमस टुचेल बर्खास्त भएका छन् । क्लबका निर्देशक लियोनार्दोले प्रशिक्षक टुचेललाई बर्खास्त गरेका हुन् । पीएसजीलाई लगातार दुई पटक लिग जिताएका टुचेल र क्लबका निर्देशक लियोनार्दोबीच पछिल्लो समय खटपट हुँदै आएको थियो । जर्मन प्रशिक्षक टुचेल सन् २०१८ को मेदेखि पीएसजीको मा रहेका थिए । टुचेलको बर्खास्तीसँगै […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरूद्ध देशैभर प्रदर्शन गर्ने भएको छ। बिहीबार पार्टी कार्यालय सानेपा मा बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले पुस १३ गते देशका सबै १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठक अझै जारी छ। नागरिक दैनिक
भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारीको तलब र सेवा–सुविधा बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाब दिएको छ । आफ्नो ३०औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बिहीबार बुझाउँदै आयोगले वार्षिक मूल्यवृद्धिको अनुपातमा तलब बढाउन सुझाब दिएको हो । सुझाबमा भनिएको छ, ‘मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्थाअनुरूप सबै तहका कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति गर्न सक्ने गरी यथोचित […]
जनकपुरधाम । जनकपुरधामस्थित मिथिला डिपार्टमेन्ट स्टोरमा भीषण आगलागी भएको छ । स्थानीय शिव चोकस्थित यो स्टोरको दोस्रो तल्लामा एक्कासी आगलागी भएको हो । बिहान ११ बजेतिर आगलागी भएपछि अहिले निभाउने प्रयास जारी छ । आगो निभाउन स्थानीय व्यक्ति, नेपाल तथा सशस्त्र प्रहरी ठूलो संख्यामा जुटेका छन् । आगोलाई नियन्त्रणमा लिनका लागि जनकपुरधाम उपमहानगरपालिकाको बारुण […]
Kathmandu : Two days after the ruling Nepal Communist Party suffered a split, Chinese Ambassador to Nepal, Hou Yanqi held a meeting with Pushpa Kamal Dahal, the chairperson of the rival faction of the party, on Thursday morning. The Chinese envoy reached Dahal’s residence in Khumaltar at 9 am. The meeting — which lasted for […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ। आज बिहान ११ बजेका लागि बबरमहलमा तय गरिएको बैठक १ बजेका लागि सारिएको हो। आजको बैठकले महासचिवको टुङ्गो लगाउने तयारी गरेको स्रोतले जनाएको छ। तर, कसलाई प्रस्ताव गर्ने भन्ने विषय अहिलेसम्म टुङ्गोमा पुगी नसकेको नेकपा स्थायी […]
विराटनगर । कोरोना सङ्क्रमणका कारण विश्वमा एकै दिन १३ हजार ३ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ७८ हजार कोरोना सङ्क्रमित थपिदा १३ हजार ३ सय ४७ जनाको मृत्यु भएको हो । वोल्डोमिटरको तथ्याङ्क अनुसार कोरोनाबाट अति प्रभावित अमेरिकामा सबैभन्दा बढी सङ्क्रमित थपिएका छन् । अमेरिकामा पछिल्लो २४ […]
काठमाण्डौ । कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिने भएको छ । वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएकाहरुलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने कुवेतको योजना रहेको छ । कुवेतले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप हिजो स्वदेश ल्याएको खबरमा उल्लेख छ । खोप लगाउने अभियान नै चलाइने त्यहाँका स्वास्थ्य […]