Sajhamanch Archive

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी प्रदर्शन गर्ने

Published: (Updated: ) in राजनीति by . Leave a Comment on प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले देशब्यापी प्रदर्शन गर्ने.

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध देशब्यापी प्रदर्शन गर्ने भएको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो। प्रदर्शनको मिति भने भोलि बस्ने बैठकले तय गर्नेछ। यस्तै आजको बैठकले पुस १६ गतेलाई राष्ट्रिय एकता र मेलमिलाप दिवसका रुपमा मनाउने निर्णय गरेको छ। नागरिक दैनिक

संसद पुनर्स्थापित गर्दौ, नयाँ सरकार बनाउँछौं  : प्रचण्ड

Published: in राजनीति by . Leave a Comment on संसद पुनर्स्थापित गर्दौ, नयाँ सरकार बनाउँछौं  : प्रचण्ड.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताएका छन् । बुधबार प्रचण्ड माधव समूहका सांसदहरुको बैठकमा उनले संसद विघटन अवैधानिक भएकाले पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने बताए । ‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिवद्धता छ ।‘अरु संसदीय दलका नेताहरूसँग पनि छलफल गरेर नयाँ […]

सिद्धार्थको ‘मिशन मजनू’बाट रश्मिका बलिउडमा डेब्यू गर्दै

Published: in परदेश (प्रवास), साहित्य by . Leave a Comment on सिद्धार्थको ‘मिशन मजनू’बाट रश्मिका बलिउडमा डेब्यू गर्दै.

बलिउड अभिनेता सिद्धार्थ मल्होत्राको ‘मिशन मजनू’को फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ । निर्माण टिमले सिद्धार्थको खुफिया एजेन्ट लुक सार्वजनिक गरेका छन् । यहि सिनेमाबाट साउथ अभिनेत्री रश्मिका मन्दना बलिउडमा डेब्यू गर्दैछिन् । सिद्धार्थले पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो खुफिया एजेन्सीले दुश्मनको पछाडी गरेको घातक अपरेशन । मिशन मजनूको फर्स्ट लुक […]

Writ petitions filed against dissolution of parliament forwarded to a constitutional bench

Published: in विविधा by . Leave a Comment on Writ petitions filed against dissolution of parliament forwarded to a constitutional bench.

Kathmandu : Supreme Court has issued an order to forward all the writ petitions filed earlier against the dissolution of the House of Representatives (HoR) to a constitutional bench. A single bench of Chief Justice Cholendra SJB Rana on Wednesday passed the order to forward the petitions to a constitutional bench scheduled for Friday for […]

ऐतिहासिक फुस्रेबजारको महिमा झल्काउन धरानमा मूर्ति स्थापना

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on ऐतिहासिक फुस्रेबजारको महिमा झल्काउन धरानमा मूर्ति स्थापना.

धरान । करिब ५ दशकअघिसम्म धरान १३ स्थित फुस्रो बजार तथा चोक पूर्वी पहाडी जिल्लाको प्रमुख व्यापारीक केन्द्र थियो। यहाँ धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमलगायत जिल्लाका मानिसहरु ढाकरमा सामान बोकेर व्यापार गर्न झर्थे। तराईका व्यापारीहरु पनि आउने गरेका थिए। तीसको दशकमा धरान–धनकुटा कोशी राजमार्ग अमरहाट हुँदै खुलेपछि भने फुस्रे बजार सेलायो। राजमार्ग बनेसँगै व्यापार पनि सर्‍यो […]

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु

Published: in राजनीति by . Leave a Comment on प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक सुरु.

काठमाडौ । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको विघटित संसदमा प्रतिनिधित्व गर्ने सांसदहरू संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको एक हलमा सुरु भएको हो । यस बैठकले पुष्पकमल दाहाललाई आफ्नो समूहको संसदीय दलको नेता चयन गर्ने स्रोतले जनाएको छ । हिजो मंगलबार मात्र यस समूहले माधवकुमार नेपाललाई […]

ओली – भण्डारीको हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ डा.भट्टराई

Published: in राजनीति by . Leave a Comment on ओली – भण्डारीको हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ डा.भट्टराई.

  काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसद् विघटन गराउने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हर्कत’विरुद्ध लड्न आनाकानी गर्नु आत्मघाती हुने चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्री डा.भट्टराईले संकटका बेला अर्जुनदृष्टि एवं भीष्मप्रतिज्ञाजस्ता गुण महत्वपूर्ण हुने उल्लेख गर्दै संविधानको मूल मर्म बचाउन सके मात्रै चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहने […]

भूमि आयोगले माग्यो सुकुमवासीसँग निवेदन

Published: (Updated: ) in राजनीति, समाज by . Leave a Comment on भूमि आयोगले माग्यो सुकुमवासीसँग निवेदन.

काठमाडौं । भूमि सम्बन्धी समस्या समाधान आयोगले १४ वटा पालिकामा ३५ दिनभित्र निवेदन आह्वान गरेको छ । आयोगले कन्काई नगरपालिका, बेलका नगरपालिका, धनगढीमाई नगरपालिका, हरिवन नगरपालिका, बागमती गाउँपालिका, रत्ननगर नगरपालिका, रुपा गाउँपालिका, कावासोती नगरपालिका, कञ्चन गाउँपालिका, बबई गाउँपालिका, गुर्भाकोट नगरपालिका, चौकुने गाउँपालिका, गौरीगङ्गा गाउँपालिका र कृष्णपुर नगरपालिकाका भूमिहीन, दलित, भूमिहीन सुकुमबासीलाई निवेदन दिन आग्रह गरेको […]

नेपाल बैंकको अगुवाइमा लाप्चे खोला जलविद्युत्मा १९ अर्ब ६५ करोडमा लगानी हुने

Published: in अर्थतन्त्र by . Leave a Comment on नेपाल बैंकको अगुवाइमा लाप्चे खोला जलविद्युत्मा १९ अर्ब ६५ करोडमा लगानी हुने.

निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलविद्युत् आयोजना लाप्चे खोला जलविद्युत् आयोजनाका लागि नेपाल बैंकको अगुवाइमा लगानी हुने भएको छ । १ सय ६० मेगावाटको लाप्चे खोला जलविद्युत् आयोजनाका लागि आवश्यक पर्ने नेपाल बैंकको अगुवाइमा ९ वटा बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ६५ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । व्यापारिक घराना […]

NAC incurs monthly loss of Rs 10 million from grounded Chinese aircrafts

Published: in English by . Leave a Comment on NAC incurs monthly loss of Rs 10 million from grounded Chinese aircrafts.

Kathmandu : The Nepal Airlines Corporation (NAC) has been incurring a monthly loss of more than Rs 10 million due to the Chinese aircrafts that remain grounded since July 30. Although the state-owned corporation has decided to sell the aircrafts owing to the Rs 5 billion loss including loans incurred due to these grounded aircrafts, […]