Sajhamanch Archive

झापामा एक महिला मृत अवस्थामा फेला

Published: in समाज by . Leave a Comment on झापामा एक महिला मृत अवस्थामा फेला.

बिर्तामोड । झापाको चारपानेमा एक महिला आज बिहान मृत अवस्थामा फेला परेकी छिन् । बिर्तामोड नगरपालिका वडा नं. २ चैतुबारी बस्ने ४२ वर्षीया दिनो राजवंशी मृत अवस्थामा भेटिएकी झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका हुन् । प्रहरी प्रवक्ता थापाका अनुसार मृतकको शव खेतमा आज बिहानै फेला परेको थियो । नाक र मुखबाट सामान्य रगत […]

मेरो न समर्थन छ, न विरोध : वामदेव गौतम

Published: in राजनीति by . Leave a Comment on मेरो न समर्थन छ, न विरोध : वामदेव गौतम.

नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको निर्णयलाई न विरोध न समर्थन भन्दै प्रतिक्रिया दिएका छन् । आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेको निर्णयको चौतफी विरोध भइरहँदा गौतमले भने पर्ख र हेरको अवस्थामा रहेको जानकारी दिएका हुन। वामदेवको कदमको उनका समर्थकहरुले आलोचना गरेका छन् । आइतबार बिहान आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न […]

अन्तर्राष्टिय बजारमा अकबरेको माग बढ्दै

Published: in अर्थतन्त्र by . Leave a Comment on अन्तर्राष्टिय बजारमा अकबरेको माग बढ्दै.

इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय इलामका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ। छोटो समयमै उल्लेखनीय आम्दानी लिन सकिने भएकाले किसानले अकबरेलाई व्यावसायिक गर्दै लगेका हुन्। अन्तर्राष्ट्रिय बजारबाट समेत अकबरेको माग आउन थालेपछि किसानले अन्य बाली मासेर अकबरे खेति सुरु गरेका हुन । एउटै बालीबाट लाखभन्दा बढी आम्दानी लिन सकिने ,सहजरूपमा […]

श्रीराम सुगर मिलले आजबाट भुक्तानी दिने

Published: in समाज by . Leave a Comment on श्रीराम सुगर मिलले आजबाट भुक्तानी दिने.

काठमाण्डौ । उखु किसानले भुक्तानीका लागि आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिलले यही पुस ३ अर्थात् आजबाट भुक्तानी दिन सुरु गर्ने भएको छ । त्यस उद्योगले आफूले भुक्तानी दिन बाँकी रहेको रकम पनि सार्वजनिक गरेको छ । मिलले जारी गरेको विज्ञप्तिमा गएको आर्थिक वर्षमा खरिद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार ५ सय […]

RPP announces protest demanding monarchy reinstatement

Published: in English by . Leave a Comment on RPP announces protest demanding monarchy reinstatement.

Kathmandu : The Rastriya Prajatantra Party has announced various protest programmes demanding the reinstatement of the monarchy in the country. The party’s decision comes after a series of royalist demonstrations in different parts of the country by various groups. The RPP, although the most recognised political group supporting the monarchy, had not led the demonstrations so far. […]

Chef Santosh Shah enters the final three of BBC MasterChef UK Professionals

Published: in English by . Leave a Comment on Chef Santosh Shah enters the final three of BBC MasterChef UK Professionals.

Kathmandu : Nepali Chef Santosh Shah has made it to the Final Three of BBC Master Chef UK Professionals, a popular cookery TV show in the UK. Shah has been impressing the judges in the show cooking authentic Nepali dishes.  Cooking lamb marinated in spices with fermented mustard greens served with a bone marrow curry […]

जाडो बढेसँगै जनजीवन कष्टकर बन्दै

Published: in मुख्य समाचार, समाज, by . Leave a Comment on जाडो बढेसँगै जनजीवन कष्टकर बन्दै.

झापा । जाडो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । केही दिन अघिबाट मौसममा आएको परिवर्तनको कारणले जनजीवन नराम्ररी प्रभावित बनेको हो । आर्थिक अवस्था कमजोर भएका, बस्ने घरको उचित व्यवस्था नभएका, सुकुम्बासी, बृद्दबृद्दा, बालबालिका, गर्भवती महिलालाई बढी कष्ट भएको पाइएको छ । चिसो बढेसँगै रुघा खोकी, घाँटीको समस्या, निमोनिया लगायतको समस्याहरु देखापर्न थालेको […]

चट्टान र धुलो लिएर चन्द्रमाबाट अन्तरिक्ष यान पृथ्वीमा फर्कियो

Published: in विश्व समाचार by . Leave a Comment on चट्टान र धुलो लिएर चन्द्रमाबाट अन्तरिक्ष यान पृथ्वीमा फर्कियो.

काठमाण्डाै । चट्टान र धुलो लिएर चन्द्रमाबाटअन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको चाङ्ग–अ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको छ । अन्तरिक्ष यान हिउँले ढाकेको घाँसे मैदानमा अवतरण गरेको थियो । सन् १९७० को दशकयताकै चन्द्रमा […]

प्रदेश १ मा चार महिनामा २१ सय अपराध

Published: in समाज by . Leave a Comment on प्रदेश १ मा चार महिनामा २१ सय अपराध.

Writ filed at Supreme Court against ordinance relating to Constitution Council Act amendment

Published: in English by . Leave a Comment on Writ filed at Supreme Court against ordinance relating to Constitution Council Act amendment.

Kathmandu: A writ has been filed at the Supreme Court on Wednesday afternoon against the recently-issued ordinance by the government amending the Constitution Council (Functions, Duties, Powers and Procedures) Act (First Amendment). Advocate Om Prakash Aryal registered the writ against the government. President Bidya Devi Bhandari had issued the ordinance on Monday afternoon upon the recommendation […]