विराटनगर / मोरङ प्रहरीले भारतबाट अवैधरुपमा चोरीपैठारी गरी ल्याउँदै गरेको अनटेस्ट ट्रयाक्टर बरामद गरेको छ । सुनवर्षी नगरपालिका–७, गुद्री चोकमा सोमबार बेलुका आठ बजेतिर अन्दाजी १६ लाख रुपैयाँ मूल्य पर्ने ट्रयाक्टर बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी बरडंगाबाट गएको गस्ती टोलीले बरामद गरेको ट्रयाक्टर भन्सार कार्यालय रानीमा बुझाइने प्रहरीले जनाएको छ ।
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि मंगलबार बिहान डाकिएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा परिषद् अध्यक्ष केपी शर्मा ओलीले साँझ ५ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगे पनि कोरम नपुगेपछि बैठक […]
Kathmandu: Indian police have launched a probe into an incident in which two adolescent girls from Nepal were found allegedly kept at a farm against their will and raped for nearly two months at a village named Pilibhit in the Indian State of Uttar Pradesh, media reports said. The girls — aged 14 and 15 […]
विराटनगर । नेपाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा चलचित्र हल सञ्चालनमा ल्याउने निर्णय गरेको छ । कोरोना कहरका कारण बन्द भएका सबै क्षेत्र सञ्चालनमा आएर चलायमान भइसक्दा पनि सरकारले सिनेमा हल सञ्चालन गर्न नदिएकोभन्दै संघले आपत्ति जनाइरहेको छ । संघले स्वास्थ्य सम्बन्धी पालना गर्नुपर्ने सबै सावधानी अपनाएर हल खोल्ने निर्णय गरेको हो । सरकारसँग […]
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द काठमाडौंको पशुपतिनाथ मन्दिर भोलि बुधबार बाट खुल्ने भएको छ । आज मंगलबार बिहान क्षमा पूजा गरी बुधबारदेखि दर्शनार्थीहरुका लागि मन्दिर खुल्ला गरिने पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा.प्रदीप ढकालले जानकारी दिए । पहिलो चरणमा पश्चिम ढोकाबाट दर्शनार्थीहरुलाई प्रवेश गराइने र सोही ढोकाबाट बाहिरिने व्यवस्था मिलाइने […]
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई गत आब २०७६ र ७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । २९ मंसिरमा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस शेयर […]
पोखरा । फेवातालको मापदण्ड मिचेर तालसँगै जोडेर व्यावसायिक भवन बन्ने क्रम तीव्र बनेको छ। ताल संरक्षणका लागि तालको सीमादेखि ६५ मिटर भित्र कुनै पनि संरचना बनाउन नपाइने मापदण्ड पोखरा महानगरपालिकाले तोकेको छ। व्यक्तिको लालपुर्जाको जमिनमा स्थानीयले तालसँगै जोडेर व्यावसायिक भवन बनाउने क्रम बढेको हो। फेवातालको किनार खपौली क्षेत्रमा पछिल्लो समयमा आन्तरिक पर्यटकको गतिविधि बढेपछि व्यवसायीहरू […]
नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ। विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो। कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो। आगामी चैतमा तीन देशको टोलीसित तीन खेलको तालिका सार्वजनिक भएपछि अखिल नेपाल फुटबल सङ्घ ९एन्फाले ५८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो। एन्फा प्रवक्ता किरण राईका अनुसार कोरोनाबाट […]
Kathmandu : Two persons have died when a truck fell off the road in Banbhanjyang, Chandragiri municipality, on the western outskirts of Kathmandu, on Sunday night. The truck (Na 2 Ka 323) had fallen off around 150 metres down the road, killing Manish Karki and Man Kumar Majhi, residents of Sindhuli. Karki in his mid-20s […]
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट सोमबार बिहान एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेको जनाइएको छ। कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको मकुना हात्तीको आक्रमणबाट यादवको मृत्यु भएको हो।आइतबार राति आरक्षबाट आएको हात्तीले आज बिहान फर्किने क्रममा आफ्नै खेतमा काम गरिरहेका यादवलाई […]