Sajhamanch Archive

नागरिकता प्रमाणीकरण विवादस् विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नागरिकता प्रमाणीकरण विवादस् विरोध गर्दै एमाले राष्ट्रपतिको बचाउमा कांग्रेस.

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको सर्वोच्च निकाय संसद्लाई छल्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने तयारी गरेको छ। आर्थिक वर्ष २०८०र८१ का लागि संघीय संसद्मा पेस भएको बजेटमाथि आइतबारबाट प्रतिनिधिसभाको बैठकमा छलफलको कार्यसूची राखिएको छ। तर अघिल्लो संसद्ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि शीतलनिवास पुगेको नागरिकता विधेयक […]

नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on नेपालमा व्यक्तिगत आयकर दक्षिण एशियामै धेरै.

काठमाडौं । कामकाजी नागरिकले पारिश्रमिक आयमा तिर्नुपर्ने आयकर नेपालमा यसअघि नै दक्षिणएशियामै धेरै थियो । आगामी आर्थिक वर्षको बजेटबाट सरकारले त्यसमा पुनः थप गरेको छ ।यसअघि आयकरको अधिकतम दर ३० प्रतिशत र २० लाखभन्दा बढी आय भएकालाई थप २० प्रतिशत सरचार्ज लाग्दै आएको थियो । यसरी कुल ३६ प्रतिशत आयकर लाग्दै आएको थियो । सरकारले […]

प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रतिनिधिसभा बैठक: आजबाट बजेटमाथि छलफल हुने.

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सरकारले अगाामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमाथि छलफल सुरू गर्ने कार्यसूची रहेको छ। जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले संसदमा बजेट पेश गरेका थिए। यस्तै बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। पूर्वमन्त्री मीना […]

के हो सीमा विवाद समाधानको बंगलादेश मोडल ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on के हो सीमा विवाद समाधानको बंगलादेश मोडल ?.

काठमाडौं । भारत भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमा विवाद समाधानका विषयमा भारत र बंगलादेशको सीमा समस्या समाधान मोडेल पनि एउटा विकल्प हुन सक्ने बताएपछि यस विषयमा पुनः चासो बढेको छ । त्यसो त, गत वर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा पनि भारतका तत्कालीन विदेश सचिव हर्षवर्धन श्रींगलाले बंगलादेशसँगको सीमा विवाद समाधानको […]

पाथीभरामा १०० दिनमा आम्दानी ६६ लाख बढी भेटी संकलन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पाथीभरामा १०० दिनमा आम्दानी ६६ लाख बढी भेटी संकलन.

इलाम। पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो । समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख […]

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् । यही जेठ १७ गते भारत भ्रमण गएका प्रचण्ड विभिन्न महत्वपूर्ण भेटघाट र सम्झौता गरेर आज स्वदेश फर्किन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार भारतको मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी आज त्यहाँको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर दिल्दी फर्किने छन् […]

एमालेमा जिम्मेवारी हेरफेर प्रदेश इन्चार्जमा ६ सचिव, केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मा

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एमालेमा जिम्मेवारी हेरफेर प्रदेश इन्चार्जमा ६ सचिव, केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मा.

काठमाडौं । नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । उनले भने, […]

नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान एमाले

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकता विधेयक प्रमाणीकरण संसदकै अपमान एमाले.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण सविधानको उल्लंघन र संसदको अपमान भएको निष्कर्ष निकालेको छ । शुक्रबार बसेको एमाले सचिवालयको बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको एमालेले बताएको छ । तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको भन्दै एमालेले नयाँ […]

‘अखण्ड भारत’ को भित्ते चित्रप्रति पाकिस्तान सरकारको आपत्ति

Published: (Updated: ) in International, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on ‘अखण्ड भारत’ को भित्ते चित्रप्रति पाकिस्तान सरकारको आपत्ति.

काठमाडौँ । पाकिस्तान सरकारले भारतको नवनिर्मित संसद् भवनको भित्ताका अङ्कित ‘भित्ते चित्र’मा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छ। पाकिस्तानले यसलाई भारतको ‘अधिपत्यवादी र विस्तारवादी महत्त्वाकाङ्क्षा’ र ‘संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति’ भनेको छ। शुक्रवार पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन। हामीले नयाँ दिल्लीको नयाँ संसद् भवनमा स्थापित भित्ताको बारेमा […]

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एसियाली खेलकुदको सचिवालय सञ्चालनमा.

काठमाडौँ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज एक कार्यक्रमबीच उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सचिवालय स्थापना पछि तयारीले थप तीव्रता पाउने बताउदै सम्बन्धित सबैले नेपालको […]