Sajhamanch Archive

Three persons go missing as jeep plunges into Sunkoshi river

Published: in English by . Leave a Comment on Three persons go missing as jeep plunges into Sunkoshi river.

SINDHULI : A jeep has plunged into the Sunkoshi river at Lukun along the Mid-hill highway in Golanjor Rural Municipality-7 in Sindhuli today. Three passengers have gone missing in the mishap. Deputy Superintendent Chiranjibi Dahal at the District Police Office, Sindhuli said the jeep (Ba 1 Jha 7467) carrying employees of the Council for Technical […]

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले मुद्रा सटहीमा तीन प्रतिशत कर तिर्नु पर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा, समाज by . Leave a Comment on विदेशमा अध्ययन गर्न जाने विद्यार्थीले मुद्रा सटहीमा तीन प्रतिशत कर तिर्नु पर्ने.

काठमाडौँ । संविधानले नै शिक्षालाई मौलिक हकमा राखेको छ। विद्यालय तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउने सरकारी नीति नै छ। तर सोहि क्षेत्रका उच्च शिक्षा विदेशमा हासिल गर्न चाहने विद्यार्थीलाई भने सरकारले कर लगाएको छ। अबदेखि विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीले विदेशी मुद्रा सटही गर्दा तीन प्रतिशत शिक्षा सेवा शुल्क तिर्नु पर्ने ब्यवस्था सरकारले […]

कांग्रेस बदल्ने र सुधार गर्न नचाहने गुट छन् : गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेस बदल्ने र सुधार गर्न नचाहने गुट छन् : गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत गुट सकिएको बताएका छन् । पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट मात्रै रहेको थापाले बताए । प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘कांग्रेस बदल्ने र कांग्रेस सुधार गर्न नचाहने गुट छ । परिवर्तन नचाहनेलाई कमजोर बनाउँदै जाऔं ।’ सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब […]

विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी.

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गरिने बताएका छन्। शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरुको निःशुल्क उपचार नगर्ने अस्पतालहरुलाई कारबाही गर्ने बताएका हुन्। उनले अस्पताल सञ्चालको स्वीकृति लिँदा दश […]

भारतीय दूतावास अगाडि राप्रपा निकट विद्यार्थीहरुको प्रदर्शन

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on भारतीय दूतावास अगाडि राप्रपा निकट विद्यार्थीहरुको प्रदर्शन.

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौंको लैनचौंरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ संसद भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्शा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रदर्शन गरेको हो। नेपाली भूमि समेटिएको नक्शा भारतको संसद भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए […]

इटहरीमा पेट्रोल गाडीलाई विद्युतीय बनाउने अभियानको थालनी

Published: (Updated: ) in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on इटहरीमा पेट्रोल गाडीलाई विद्युतीय बनाउने अभियानको थालनी.

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रुपान्तरण गर्नका लागि अनुसन्धान सुरु गरेको छ । सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरणको तयारी सुरु गरेको हो । पहिलो चरणमा दुई वटा पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा […]

नागरिकता विधेयक विरुद्ध सर्वोच्चमा रिट

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on नागरिकता विधेयक विरुद्ध सर्वोच्चमा रिट.

काठमाडौं । प्रमाणीकरण नभएर अलपत्र परेको विधेयक मन्त्रिपरिषदको सिफारीसमा प्रमाणिकरण गर्नु गैरसंवैधानिक हुने दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेश गरेको रिट निवेदन सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएको हो । रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने […]

खोटाङ जाँदै गरेको जीप सुनकोशीमा खस्यो, ३ जना बेपत्ता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on खोटाङ जाँदै गरेको जीप सुनकोशीमा खस्यो, ३ जना बेपत्ता.

सिन्धुली । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका ७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिट)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको […]

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ पूर्वपदाधिकारी भ्रष्टाचारी ठहर.

काठमाडौं । स्वास्थ्य उपकरण खरिदमा भएको अनियमिततामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन उच्चपदस्थ पूर्व पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले पूर्वउपकुलपति बलभद्रप्रसाद दास, पूर्वरजिष्ट्रार नन्दकुमार थापा र पूर्वनिर्देशक अरविन्दकुमार सिन्हालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै एकरएक वर्ष कैद र २५ हजार रुपैयाँका दरले जरिवाना तिराउने निर्णय भएको विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीले […]

शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको बयान जारी

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on शरणार्थी प्रकरणमा बालकृष्ण खाँण, टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको बयान जारी.

काठमाडौं । जिल्ला अदालत, काठमाडौंमा पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँणको बयान जारी छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै असुली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणसहित शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हरिकृष्ण महर्जनको पनि बयान भइरहेको छ । प्रकरणमा प्रहरीले १८ जनालाई पक्राउ गरेको छ । जिल्ला सरकारी […]