Sajhamanch Archive

Gold price reaches record high

Published: in English by . Leave a Comment on Gold price reaches record high.

KATHMANDU : The price of gold in the Nepali market today has remained the highest ever. According to the Federation of Nepal Gold and Silver Dealers Association, the price of fine gold has reached the highest level of Rs 112,500 today. On Wednesday, the highest price of gold was bought and sold at Rs 112,000 […]

२५ वर्षका लागि भारतसँग विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on २५ वर्षका लागि भारतसँग विद्युत व्यापारको सम्झौतामा हस्ताक्षर.

काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका ऊर्जासचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए)का लागि प्रारम्भिक सम्झौता भएको हो । नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् । नेपालले भारतसँग […]

अत्याधिक गर्मी भएपछि पूर्वी तराईंका विद्यालय धमाधम बन्द

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on अत्याधिक गर्मी भएपछि पूर्वी तराईंका विद्यालय धमाधम बन्द.

इटहरी । केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालयमा धमाधम विदा दिन थालिएको छ। स्थानीय सरकार धरान उपमहानगरपालिकाले धरानका सामुदायिक तथा संस्थागत विद्यालयहरू जेठ १८ बिहीबार देखि जेठ २४ सम्म एकसाताका लागि बिदा दिने निर्णय गरेको छ। उपमहानगरपालिकाद्वारा प्रकाशित सूचनामा नगर प्रमुख स्तरिय निर्णय अनुसार विदा दिइएको […]

विराटनगरमा आज पहिलोपटक कार्गो रेल आउँदै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on विराटनगरमा आज पहिलोपटक कार्गो रेल आउँदै.

विराटनगर । विराटनगर भन्सारको कस्टम यार्डसम्म आज कार्गो रेल आउँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा आज सयुक्त रुपमा उद्घाटन गरेपछि कार्गो रेल विराटनगर आइपुग्नेछ। रेलको लिक परीक्षण सफल भएको चार वर्षभन्दा धेरै समय भैसकेको छ। तर, अहिलेसम्म भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल संचालन हुन सकेको छैन। बथनाह-कटहरी रेलमार्ग निर्माण […]

नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

Published: in मिडियाबाट साभार, राजनीति, लोकप्रिय by . Leave a Comment on नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर.

काठमाडौँ । नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो। सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण, दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट र क्रॉस बॉर्डर पेमेन्ट लगायतका […]

पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, लोकप्रिय by . Leave a Comment on पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी.

काठमाडौं । दुई वटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी भएको छ । समझदारीअनुसार भारतको सिलिगुडी देखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ । यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देश बीच समझदारी भएको छ । भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण […]

प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on प्रधानमन्त्री दाहाल र मोदीबीच भेटवार्ता.

नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा भेटवार्ता सुरु भएको हो। सुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ। त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ। दुई देशका प्रधानमन्त्रीले संयुक्तरुपमा पत्रकार सम्मेलन […]

तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on तेस्रो खेलमा नेपाल विजयी, शृंखलामा अग्रता.

काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले १–१ विकेट […]

दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने.

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ । नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगेको […]

World Milk Day 2023 being observed today

Published: in English by . Leave a Comment on World Milk Day 2023 being observed today.

KATHMANDU : The 23rd World Milk Day is being observed today across the country by organizing various programs. Under the coordination of the National Dairy Development Board, various programs will be jointly organized on the occasion by various organizations including the Department of Livestock Services, the Dairy Development Corporation, the Central Dairy Cooperative Association Limited […]