Sajhamanch Archive

संसदीय समितिको सभापति ७ दिनभित्र चयन गर्न सभामुखको आग्रह

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by . Leave a Comment on संसदीय समितिको सभापति ७ दिनभित्र चयन गर्न सभामुखको आग्रह.

काठमाडौं । सभामुख देवराज घिमिरेले एक हप्ताभित्र सहमतिमा संसदीय समितिका सभापतिहरु चयन गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसदीय समितिको नेतृत्व चयन नहुँदा कामले गति लिन नसकेको भन्दै दलहरुलाई सभापति चयन गर्न आग्रह गरेका बैठकमा सहभागी एक नेताले बताए । ‘‘सभापति चयन नहुँदा विधेयकहरुको […]

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले सुरु गरे तरकारी खेती.

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको शुभारम्भ गरेका छन्। प्रधानमन्त्री दाहालले निवास परिसरमा रहेको करेसाबारीमा आज बिहान काउली, काँक्रो, घिरौला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनीयाँ लगायतका बीउ र बेर्ना रोपेका हुन्। सो अवसरमा उनले अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि भएको बताउँदै यसलाई व्यवस्थित गर्नेतर्फ आफ्नो […]

रेशमको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रेशमको आममाफी अदालतमाथि बलमिच्याइँ : गगन थापा.

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आममाफी दिएर सरकारले सर्वोच्च अदालतमाथि बलमिच्याइँ गरेको टिप्पणी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले अहिले राजाको शासन नभएकाले कसैको हुकुम चल्न नहुने बताए । ‘आज सरकारलाई मन लाग्यो, सरकारले निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो’, उनले भने, ‘यो राजाको […]

रास्वपाकी बिन्दबासिनी कंसाकारले आज सांसद्को सपथ लिँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रास्वपाकी बिन्दबासिनी कंसाकारले आज सांसद्को सपथ लिँदै.

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फबाट सांसद बनाएकी बिन्दबासिनी कंसाकारले आज शपथ लिँदै छिन्। सांसद कंसकारलाई सभामुख देवराज घिमिरेले ३ बजे सपथ गराउँदैछन्। समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा परेपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो। रास्वपाले श्रेष्ठको ठाउँमा कंसाकार सांसद बनाएको हो। पार्टीको निर्णयविरूद्ध ढाकाकुमार श्रेष्ठ अदालत गएका थिए। वैशाख २५ गते […]

जनतालाई जिस्काउने काम कसैले नगरोस्: राजकुमार शर्मा

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on जनतालाई जिस्काउने काम कसैले नगरोस्: राजकुमार शर्मा.

सुर्खेत । कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति दिएका छन् । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए । सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवश समारोहमा दलका नेताहरुले पूर्वराजाले जनता […]

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै.

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ। दिउँसो २ बजे बस्ने बैठकले आजै सार्वजानिक हुने आर्थिक वर्ष २०८० /८१ को बजेट पारित गर्ने मुख्य कार्यसूची रहेको छ। साथै बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ गतेदेखि २० गतेसम्म हुने भारत भ्रमणका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ। […]

गणतन्त्रको विकासका लागि सबै दल र जनताबीच एकता जरुरी : प्रचण्ड

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on गणतन्त्रको विकासका लागि सबै दल र जनताबीच एकता जरुरी : प्रचण्ड.

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् । सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक रहेको पनि बताए । उनले महत्वपूर्ण राष्ट्रिय […]

पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on पहिलो टी-२० मा नेपाल ५ विकेटले पराजित.

काठमाडौं । पहिलो टी-२० मा नेपालको महिला टिम मलेसियासँग ५ विकेटले पराजित भएको छ । मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर […]

९५ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ९५ प्रतिशत जनसंख्यामा बिजुलीको पहुँच.

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको अवधिमा ९५ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ। अर्थमन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुनसम्मको अवधिसम्म ५ प्रतिशत मात्रै विद्युत्को पहुँचबाहिर रहेका छन्। गत आर्थिक वर्षको अन्त्यसम्म भने ९४ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो। आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आवको फागुन मसान्तसम्मको अवधिमा […]

Prez Paudel, PM Dahal extend message of best wishes on the occasion of Republic Day

Published: in English by . Leave a Comment on Prez Paudel, PM Dahal extend message of best wishes on the occasion of Republic Day.

KATHMANDU : President Ram Chandra Paudel has extended best wishes to all Nepali brothers and sisters living in the country and abroad on the occasion of the 16th Republic Day today. He has wished for peace, prosperity and happiness on this occasion. President Paudel paid tributes to those who got martyrdom in the course of […]