Sajhamanch Archive

राष्ट्र बैंकले भन्यो: ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on राष्ट्र बैंकले भन्यो: ब्याजदर घट्न थालेको छ, तरलता सुधारोन्मुख.

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिमा तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै वाहृय क्षेत्रमा आएको सुधारका कारण वित्तीय प्रणालीमा तरलताको स्थिति सहज भएको जनाएको छ । जसले गर्दा ब्याजदर पनि घट्न थालेको राष्ट्र बैंकले उल्लेख गरेको छ । ‘ब्याजदर क्रमशः घट्न थालेको छ […]

परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on परराष्ट्रमन्त्री साउद बंगलादेश जाँदै.

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ सहभागी हुन आज बंगलादेश जाँदै छन्। ‘हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने’ मूल कार्यपत्रमा छलफल गर्न आयोजना गरिएको सम्मेलनमा सहभागी हुन मन्त्री साउद अहिले बिहान ११ बजे ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको उनका स्वकीय सचिव दीपककुमार जोशीले जानकारी दिए। भारतीय […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीलाई पर्यटनकर्मीको ज्ञापन पत्र.

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई बाँकेका पर्यटनकर्मीले ज्ञापन पत्र बुझाएका छन्। पर्यटनकर्मीको संस्था नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेको अगुवाईमा बिहीबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ति उपत्यका (देउखुरी) मा ज्ञापन पत्र बुझाइएको हो। नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले चौधरीलाई ११ बुँदे ज्ञापन पत्र बुझाएका थिए। ज्ञापन पत्रमा द्वन्द्वकालदेखि […]

बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?.

काठमाडौं । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् । नेपालमा यसको असर कस्तो रहला भन्ने प्रश्नमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘हामी त्यसलाई नजिकबाट मोनिटरिङ गरिरहेका छौं । नेपालमा अलि बढी प्रभाव पार्ने […]

कोरियामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो हुने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कोरियामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो हुने.

काठमाडौँ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औं संस्करण कोरियाको सोलमा हुने भएको छ। आइओएफटिसीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १४औं संस्करण कोरियाको सोलमा आयोजना हुने जनाएको हो। संयोजक राजु क्षेत्रीले प्रतियोगिता आगामी वर्ष आयोजना हुने जानकारी दिएका हुन्। प्रतियोगिताको मिति भने तोकिएको छैन। अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले […]

पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गर्दै मधेश प्रदेश सरकार

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गर्दै मधेश प्रदेश सरकार.

रौतहट । मधेश प्रदेश सरकारले आम संचार प्राधिकरणमार्फत मधेश प्रदेशका सम्पूर्ण पत्रकारको स्वास्थ्य तथा जीवन बिमा गर्न लागेको आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले बताएका छन्। रौतहटको सदरमुकाम गौरमा आयोजित रामा यादव स्मृति पत्रकारिता पुरस्कार २०८० प्रदान गर्दै अध्यक्ष यादवले दिनरात पत्रकारिता पेसामा लागेका पत्रकारहरूलाई एक लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा र सात लाख रुपैयाँसम्मको जीवन […]

NAC to buy two aircraft for domestic flights

Published: in English by . Leave a Comment on NAC to buy two aircraft for domestic flights.

KATHMANDU : Nepal Airlines Corporation (NAC) is going to purchase two medium-sized aircraft for domestic flights. The corporation is going to bring 56 to 72-seater aircraft that can fly to airports in urban areas. The Sub-Committee of Corporation Management has submitted a report to proceed with the action plan for the purchase of two aircraft. […]

बैंकका सीईओलाई गभर्नरको निर्देशन– ग्राहकको गुनासो सम्बोधन गर्नू

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on बैंकका सीईओलाई गभर्नरको निर्देशन– ग्राहकको गुनासो सम्बोधन गर्नू.

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका ग्राहक तथा सेवाग्राहीको समस्या सम्बोधन गर्न निर्देशन दिएका छन् । छलफलमा राष्ट्र बैंकको तर्फबाट निर्देशन किरण पण्डित तथा नेपाल बैंकर्स संघको तर्फबाट अध्यक्ष सुनिल केसीले कार्यपत्र प्रस्तुत गरेका थिए । गभर्नर अधिकारीले सेवाग्राहीको गुनासो सम्बोधन गर्न तथा यसलाई डिजिटल प्रणालीबाट छिटो समाधान गर्न […]

कांग्रेस पदाधिकारी बैठकमा खाँण निलम्बनबारे छलफल, तर भएन निर्णय

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कांग्रेस पदाधिकारी बैठकमा खाँण निलम्बनबारे छलफल, तर भएन निर्णय.

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा बिहीबार पनि नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय उठेको छ । तर उक्त विषयमा कुनै निर्णय भएन । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले निलम्बन गर्नुपर्ने कुरा बैठकमा उठेको तर निश्कर्षमा नपुगेको बताए । ‘केही कुरा उठेको छ । तर कुनै पनि कुरामा निश्कर्षमा पुगेका छैनौं’, […]

मोरङमा गोदामबाट २१ थान टीभी चोरेको आरोपमा दुईजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मोरङमा गोदामबाट २१ थान टीभी चोरेको आरोपमा दुईजना पक्राउ.

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ४ नेमुवास्थित नविन डिस्ट्रिब्युटर्सको गोदामबाट एलईडी टीभी चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका–४ का २९ वर्षीय कोशन ऋषिदेव र सोही ठाउँको वर्ष १९ को सन्दीप कुमार ऋषिदेव रहेका छन् । उनीहरूले गोदामको झ्यालको रड काटेर २१ थान […]