Sajhamanch Archive

लुटपाटका लागि बीभत्स हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on लुटपाटका लागि बीभत्स हत्या.

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौं कपन सरस्वतीनगरकी निरु पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा एकजनालाई सार्वजनिक गरेको छ। ब्युरोले आइतबार पत्रकार सम्मेलन गरी निरु हत्या आरोपमा पक्राउ परेका झापाको मेचीनगर नगरपलिका–१० का ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो। हत्या भएको १० दिनपछि आरोपितलाई सार्वजनिक गरिएको हो। हत्यामा विश्वकर्मा एक्लैको संलग्नता […]

सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सिद्धार्थ राजमार्ग अब रातिमा मात्र बन्द हुने.

पाल्पा। पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत पर्ने सिद्धार्थ राजमार्ग रातको समयमा बन्द गरिएको छ। राजमार्गको दोभान–चिडियाखोला सडकखण्डमा दिउँसो हुँदै आएको बन्द खुला गरिएको छ भने राति गरिएको बन्द यथावत् राखिएको छ। शुक्रबारदेखि लागू हुने गरी रातको १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द गरेर काम गरिएको छ। रामापिथेकस पार्क नजिक सडक डाइभर्सनको काम सुुरु भएको र माथिबाट […]

भारतमा साढे दुई महिनाको उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on भारतमा साढे दुई महिनाको उपचारपछि फर्किए सांसद चन्द्र भण्डारी.

काठमाडौं । ग्यास चुहावटका कारण भएको आगलागीमा जलेर गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी साढे दुई महिना भारतमा उपचारपछि आइतबार स्वदेश फर्किएका छन् । उनले आफ्नो उपचारमा सहयोग गर्ने र स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् । ३ फागुन २०७९ मा घरमै भएको आगलागीमा परी भण्डारीकी आमाको भने निधन भएको थियो । […]

उपमेयर चढ्ने गाडीको ठक्करबाट १४ महिने बालिकाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on उपमेयर चढ्ने गाडीको ठक्करबाट १४ महिने बालिकाको मृत्यु.

जनकपुरधाम । धनुषामा उपमेयर चढ्ने गाडीले किचिएर १४ महिने बालिकाको मृत्यु भएको छ । धनुषाको हंशपुर नगरपालिकाकी उपमेयर दुर्गा देवी मण्डल चढ्ने बा १६ च ९२६ नम्बरको सोमुले किचिएर उनकै नातिनी १४ महिने लक्ष्मीनिया कुमारीको मृत्यु भएको हो । आज आइतबार दिउँसो आफ्नै घरमा गाडी पछाडि गर्ने क्रममा किचिएर बालिकाको घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी […]

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो.

पाटन । पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ। पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो। गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो। सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए। टाउको […]

निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on निरा हत्या प्रकरण: लुटपाटकै उद्देश्यले हत्या गरेको प्रहरीको दाबी.

काठमाडौँ । चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको प्रहरीले बताएको छ। आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गरेको पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएका हुन्। हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो। उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ। निराको […]

१८९ कम्पनीको सेयरमूल्य गिरावट हुँदा १९ अंकले घट्यो नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on १८९ कम्पनीको सेयरमूल्य गिरावट हुँदा १९ अंकले घट्यो नेप्से.

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०१ प्रतिशतले गिरावट भएर बन्द भएको छ । आइतबार सेयर बजार खुलेको सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.११ अंकले गिरावट हुँदा १८७०.६५ अंकमा बन्द भएको छ । आइतबार नेप्से कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ […]

Govt blamed for keeping ‘ill intention’ to distributing money to former Maoist combatants

Published: in English by . Leave a Comment on Govt blamed for keeping ‘ill intention’ to distributing money to former Maoist combatants.

KATHMANDU : The government’s decision to distribute Rs 200,000 to each of the disqualified former Maoist combatants has invited wide criticism from various fronts of the society. The National Youth Federation (NYF) Nepal has demanded the government to annul its decision. Launching a protest on Saturday, the sister organization affiliated to the CPN-UML, slammed the […]

कांग्रेस नेता चन्द्र भण्डारी साढे २ महिना उपचार गराएर स्वदेश फर्किंदै

Published: in मिडियाबाट साभार, राजनीति, स्वास्थ्य by . Leave a Comment on कांग्रेस नेता चन्द्र भण्डारी साढे २ महिना उपचार गराएर स्वदेश फर्किंदै.

काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त भण्डारी यही आज स्वदेश फर्कने भएका छन् । साढे दुई महिना उपचार गराएपछि उनी आज नेपाल फर्किन लागेका हुन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक भएर आगालागीबाट गम्भीर घाइते भएका थिए । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा […]

मौसम सुधार हुन केही दिन लाग्ने, पहाडमा वर्षा र तराईमा हावाहुरी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मौसम सुधार हुन केही दिन लाग्ने, पहाडमा वर्षा र तराईमा हावाहुरी.

काठमाडौं । केही दिनदेखि मौसम बदली भई ठाउँठाउँमा पानी परिरहेको छ । पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण पानी परेको मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसम सुधार हुन अझै केही दिन लाग्नेछ । आज पनि देशभर आंशिकदेखि सामान्य बदली भएको छ । लुम्बिनी, कर्णाली र गण्डकी […]