Sajhamanch Archive

फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक स्थगित

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on फरार सांसद कोइरीको विषयमा विवाद भएपछि संसद बैठक स्थगित.

काठमाडौँ । नेकपा (एमाले)का सांसद लक्ष्मी कोइरीलाई कारबाही नगरिएको भन्दै सत्ता पक्षले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक ३० मिनेटलाई स्थगित गरेका छन्। कोइरी लगातार २१ वटा बैठकमा अनुपस्थित छन्। अनुपस्थितिको कारणमा विरामी भएको भनिएको छ। सभामुखले उनीलाई विरामी भएकाले संसदमा अनुपस्थिति भएको जानकारी भएपछि एमालेबाहेकका सांसदले उठेर विरोध जनाएका […]

एमाले सांसद कोइरी फरार अभियुक्त हो, बिरामी होइन :रवि लामिछाने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एमाले सांसद कोइरी फरार अभियुक्त हो, बिरामी होइन :रवि लामिछाने.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरेका छन् । विगतमा आफू गृहमन्त्री हुँदा समेत प्रश्न उठेको उल्लेख गर्दै संसद बैठकमा लामिछानेले फरार अभियुक्तलाई बिरामी भन्न नसकिने बताए । ‘उहाँ बिरामी परेको होइन । फरार अभियुक्त हो । […]

Giving NAC More Wings

Published: in English by . Leave a Comment on Giving NAC More Wings.

KATHMANDU: Nepal Airlines Corporation (NAC) has announced that it will be purchasing three additional aircraft to expand its domestic services. This decision comes after the corporation’s financial health has started to improve, and it has been able to pay its EMIs on time for the past year. There is no doubt that the expansion will […]

यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on यू १७ महिला एसियन कप छनोटमा नेपालले आज जोर्डनसँग खेल्दै.

काठमाडौं । एएफसी यू–१७ महिला एसियन कप छनोटअन्तर्गत पहिलो चरणमा नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेल आज घरेलु टोली जोर्डनसँग खेल्दैछ । समूह ‘एच’मा रहेको नेपाल र जोर्डनबीचको खेल जोर्डनको प्रिन्स मोहमद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा नेपाल अन्तिम समयमा गोल खाँदा इरानसँग […]

बाजुरामा मध्यराति २ पटक भूकम्प

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बाजुरामा मध्यराति २ पटक भूकम्प.

काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का […]

Police destroy opium planted on 329 ropanis of land

Published: in English by . Leave a Comment on Police destroy opium planted on 329 ropanis of land.

BIRENDRANAGAR: A team from the District Police Office, Jajarkot, has destroyed opium planted on 329 ropanis of land in two municipalities. The police team destroyed the banned plant cultivation based on a special tip-off. It is said that the illegal opium plantation was destroyed by the police in Barekot Rural Municipality, Nalgad Municipality, Junechandi Rural […]

शिक्षा विभागमा विद्यार्थी संगठनले लगायो ताला

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on शिक्षा विभागमा विद्यार्थी संगठनले लगायो ताला.

काठमाडौं । काठमाडौं महानगरपालिकाको ताहाचलस्थित शिक्षा विभागमा कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले ताला लगाएको छ । महानगरले बुधबार सूचना जारी गर्दै विद्यालय भित्र राजनीतिक दल र दलका भातृसंगठनलाई कार्यक्रम गर्न नदिने घोषणा गरेका थियो । सोही सूचनाको विरोध गर्दै कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी युनियनले बिहीबार ताला लगाएको हो । यसैबीच विद्यार्थी संगठनले विभागमा लगाएको ताला फोर्ने तयारी […]

हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हरेक शुक्रबार सरकारी कार्यालय १० मिनेट सफा गर्न स्वास्थ्य मन्त्रालयको आग्रह.

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि अबदेखि हरेक शुक्रबार कार्यालय वरपर १० मिनेट सरसफाई अभियान सञ्चालन गर्न अनुरोध गरेको छ । यसवर्ष पनि डेंगुका बिरामी बढ्नेसक्ने अनुमान गर्दै हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयका हाताभित्र र वरपर सरसफाई अभियान संचालन गर्न आग्रह गरेको हो। मन्त्रालयले बिहीबार […]

सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सेमिफाइनलमा कुवेतसँग भिड्दै नेपाल.

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कुवेतले हङकङलाई ३० रनले पराजित गरेसँगै नेपालको प्रतिस्पर्धी कुवेत हुने भएको हो । समूह ‘ए’ को विजेताको रुपमा रहेको नेपाल र समूह ‘बी’ को उपविजेता कुवेतबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुने र दोस्रो सेमिफाइनल खेलमा भने […]

राष्ट्रिय प्रसारणमा १० मेगावाट सोलार विद्युत् जोडियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on राष्ट्रिय प्रसारणमा १० मेगावाट सोलार विद्युत् जोडियो.

बाँके। सोलारबाट उत्पादित १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। पियोर इनर्जी लिमिटेडले खजुरा गाउँपालिका वडा नम्बर ८ रनियापुरस्थित घिया गाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् परीक्षणका लागि जोडिएको हो। यस परियोजनाबाट उत्पादित विद्युत् २ साताभित्रै व्यावसायिक प्रयोजनका लागि उपयोग गरिनेछ। ३३ केभी विद्युत् कोहलपुर सवस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले […]