Sajhamanch Archive

किसानलाई पुरस्कार स्वरुप एक लाख रुपैयाँ वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on किसानलाई पुरस्कार स्वरुप एक लाख रुपैयाँ वितरण.

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकाले पालिकाका ८८ जना किसानलाई प्रोत्साहन स्वरुप पुरस्कार वितरण गरेको छ । धान, मकै र आलु उत्पादन गर्ने किसानलाई पुरस्कार दिइएको हो । ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने, मकै राख्ने थाङ्ग्रो २० फिट लम्बाइ र दुई फिट चौडा भएको भन्दा बढी उत्पादन गर्ने किसानलाई गाउँपालिकाले प्रति किसान एक लाख रुपैयाँ […]

नेकपा सचिवालय बैठक आज पनि बस्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक आज पनि बस्ने.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने बुझिएको छ । हिजोको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले आजको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए । बैठकमा हिजोदेखि दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु […]

एक महिनाभित्र कक्षा १२ को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on एक महिनाभित्र कक्षा १२ को नतिजा, सङ्क्रमितलाई परीक्षाको अवसर दिइने.

काठमाडौं । कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिए । यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका […]

रियल म्याड्रिड शाख्तारसँग पराजित

Published: in खेलकुद by . Leave a Comment on रियल म्याड्रिड शाख्तारसँग पराजित.

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूूह चरणको पाँचौ खेलमा पराजित भएको छ । मंगलबार राति भएको खेलमा रियल साक्तर डोनेस्कसँग २–० गोल अन्तरले पराजित भएको हो । साक्तरलाई जित दिलाउन डेन्टिन्हो र मानोर ससोलोमोनले एक एक गोल गरे । साक्तरले दुबै गोेल दोस्र्रो हाफमा गरेको हो । खेलको ५७ औं […]

काँकडभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाइयो

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on काँकडभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाइयो.

मेचीनगर । व्यवसायीको विरोधपछि पूर्वी नाका काँकडभिट्टामा राखिएको होल्डिङ सेन्टर हटाइएको छ । कोरोना भाइरस महामारीपछि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मेचीनगर नगरपालिका वडा नं.६ स्थित काँकडभिट्टा माविको खेल मैदानमा राखिएको होल्डिङ सेन्टर मंगलबार हटाइएको हो । भारतबाट आउने नागरिकलाई लक्षित गरी होल्डिङ सेन्टर जिल्ला प्रशासन कार्यालय झापाले स्थापना गरेको थियो। होटेल व्यवसायी संघ मेचीनगर […]

मालपोतमा घुस लिएको भिडियो खिचेका पत्रकार घिमिरेलाई कर्मचारीले कुटे

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on मालपोतमा घुस लिएको भिडियो खिचेका पत्रकार घिमिरेलाई कर्मचारीले कुटे.

झापा । मालपोत कार्यालयमा घुस लेनदेनको भिडियो खिचेको भन्दै झापाका एक पत्रकारमाथि कार्यालय परिसरभित्रै आक्रमण भएको छ। मालपोत कार्यालय दमकमा मंगलबार माउन्टेन टेलिभिजनका झापा संवाददाता र अनुसन्धान मिडियाका पत्रकार खगेन्द्र घिमिरेमाथि आक्रमण भएको हो। कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीले आक्रमण गरेका हुन्। आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ। पत्रकार घिमिरेका अनुसार […]

यौनसम्पर्कको क्रममा महिलालाई किन हुन्छ पीडा ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on यौनसम्पर्कको क्रममा महिलालाई किन हुन्छ पीडा ?.

यौन आवश्यकता दुनियाभरका युवायुवतीहरुमा हुने एउटा प्राकृतिक आवश्यकता हो । भिन्नभिन्न पृष्ठभूमिले गर्दा कोही मान्छे यौनमा बढी भोगी हुन्छन् भने कोही यस मामलामा कम इच्छुक हुने गर्छन् । तर यो सबैको लागि अनिवार्य र आवश्यक कुरा हो । युवावस्थामा प्रवेश गरेका युवतीहरुमा एउटा नयाँ धारणा बन्नेगर्छ कि यौनसम्पर्कको समयमा अत्यधिक दुखाइ हुने गर्छ । यस्ता […]

झापामा थप ५९ जनामा कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ५९ जनामा कोरोना संक्रमण.

झापा । झापामा आज थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २३ महिला र ३६ जना पुरुष रहेका छन् । दमक नगरपालिकामा ४ महिलासहित ७ जना, मेचीनगर नगरपालिकामा १ जना महिला, बिर्तामोड नगरपालिकामा ६ महिलासहित १५ जना, भद्रपुर नगरपालिकामा ८ महिलासहित १६ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ३ जना, कनकाई नगरपालिकामा ४ जना […]

देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : अध्यक्ष थापा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देशले हिन्दुराष्ट्र र राजसंस्था खोजिसक्यो : अध्यक्ष थापा.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा हिन्दु राष्ट्र र राजसंस्थाको आवश्यकता बढ्दै गएको बताएका छन्। उनले हिन्दुराष्ट्र र राजसंस्थाको आन्दोलन र पार्टीको महाधिवेशनलाई सँगसँगै लैजाने बताएका छन्। पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित अन्तक्रियामा बोल्दै थापाले सरकारको अदुरदर्शिता र अकर्मण्यताका कारण जनता दिक्क भएको पनि बताए। ‘कांग्रेसको कमजोर र असफल प्रतिपक्षी भूमिकाले थप निराशा […]

प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १७९ संक्रमित थपिए, ९२ जना डिस्चार्ज.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरङमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र तेह्रथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, […]