Sajhamanch Archive

सचिवालयमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, भोलि फेरि बस्‍ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवालयमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु, भोलि फेरि बस्‍ने.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि औपचारिक छलफल सुरू भएको छ। आज बालुवाटारमा बसेको बैठकमा दुवै प्रस्तावमाथि औपचारिक रूपमा छलफल सुरू गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार सचिवालय बैठक बुधबार दिउँसो १ बजे फेरि बस्ने उनले बताए। प्रचण्डले गत […]

थप १३०४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १३०४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ५८३ नमुना परीक्षण गर्दा ५०१ महिला र ८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ७३ जना कोरोना […]

फेरि बढ्यो सुनको मूल्य

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on फेरि बढ्यो सुनको मूल्य.

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० ले वृद्धि भएको छ। सोमबार प्रतितोला ९० हजारमा कारोबार भएको छापावाला सुन आज ५०० ले बढेर ९० हजार ५०० पुगेको छ। त्यसैगरी सोमबार प्रतितोला ८९ हजार ५५० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज भने ९० हजार ५० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुन […]

नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स

Published: in खेलकुद by . Leave a Comment on नेपालका ए डिभिजन क्लबले पाएनन् एएफसीको लाइसेन्स.

काठमाडौं । नेपालका ए डिभिजन फुटबल क्लबहरु एएफसीको क्लब लाइसेन्सका लागि अयोग्य भएका छन् । नेपालका शीर्ष डिभिजनका १३ क्लबले लाइसेन्सका लागि आवेदन दिएका थिए । तर एएफसीले उक्त आवेदन अस्वीकार गरेको छ । यसको अर्थ नेपालका शीर्ष क्लबहरु कुनैले पनि अब २०२१ मा एएफसीले आयोजना गर्ने फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छैनन् । २०२१ […]

नेकपा सचिवालय बैठक बस्दै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक बस्दै.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका बेग्लाबेग्लै प्रस्तावमाथि आज छलफल हुनेछ। गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचना गर्दै प्रस्ताव पेश गरेका थिए। प्रचण्डको उक्त प्रस्तावमा प्रधानमन्त्रीसमेत रहेका […]

एक अध्यक्षको मात्रै राजीनामा माग्नु एकता विरोधी मानसिकता : पोखरेल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एक अध्यक्षको मात्रै राजीनामा माग्नु एकता विरोधी मानसिकता : पोखरेल.

काठमाडौं । नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले पार्टीमा उत्पन्न समस्याको कारक प्रधानमन्त्री केपी शर्मा ओलीलाई मात्रै ठान्नु एकता विरोधी मानसिकता भएको बताएका छन् । सामाजिक सञ्जालमा छोटो स्ट्याटस राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले एक अध्यक्षमात्रै जिम्मेवार हुन नसक्ने बताएका हुन् । “पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्र जिम्मेवार देखाएर राजिनामाको माग […]

आगामी तीन दिनको मौसम पूर्वानुमान

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on आगामी तीन दिनको मौसम पूर्वानुमान.

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति गण्डकी, बाग्मती र प्रदेश नं.१ […]

भारतीय मजदुर नआएपछि प्रदेश-१ का अधिकांश उद्योग बन्द

Published: (Updated: ) in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on भारतीय मजदुर नआएपछि प्रदेश-१ का अधिकांश उद्योग बन्द.

विराटनगर । कोरोना महामारीका कारण भारतीय कामदार नेपाल आउन नसकेपछि प्रदेश १–का अधिकांश इटा उद्योगले उत्पादन शुरु नै गर्न सकेका छैनन् । कात्तिक लागेपछि इटा उत्पादनको काम शुरु हुने गर्छ । तर, यो पटक भने कामदार अभावमा ६० वटाभन्दा धेरै उद्योग बन्द भएका छन् । प्रदेश–१ का अधिकांश इटा उद्योग भारतीय कामदारको भरमा छन् । […]

सरकारले कारागारलाई प्रदेश र संघमातहत वर्गीकरण गर्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले कारागारलाई प्रदेश र संघमातहत वर्गीकरण गर्दै.

काठमाडौं । सरकारले कारागारलाई संघ र प्रदेशमातहत रहने गरी वर्गीकरण गर्ने भएको छ। कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमार्फत संघ र प्रदेशमातहत रहने गरी कारागारलाई विभिन्न चार भागमा वर्गीकरण गरेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले खुला कारागार, प्रदेश कारागार, विशेष कारागार र संघीय […]

झापामा थप ४७ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ४७ जनामा कोरोना.

झापा । झापामा आज थप ४७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १८ महिला र २९ जना पुरुष रहेका छन् । दमक नगरपालिकामा १ महिलासहित ३ जना, मेचीनगर नगरपालिकामा १ महिलासहित २ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित ९ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित १० जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित २ जना, कनकाई नगरपालिकामा १ […]