Sajhamanch Archive

ट्रान्सपरेन्सीको प्रतिवेदन सरकारद्वारा अस्वीकार, ‘सरकारलाई बदनाम गराउने नियत देखियो’

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ट्रान्सपरेन्सीको प्रतिवेदन सरकारद्वारा अस्वीकार, ‘सरकारलाई बदनाम गराउने नियत देखियो’.

काठमाडौं । सरकारले भ्रष्टाचारको विषयमा ट्रान्सपरेन्सी इन्टरनेशनलले हालै सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गर्ने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सीको प्रतिवेदन तथ्यमा आधारित नभएर पूर्वाग्रहका आधारमा आएको र यसमा राजनीतिक गन्ध रहेको दावी गरे । ‘सरकारलाई बद्नाम गर्ने प्रयास स्वरुप आएको प्रतिवेदनलाई सरकारले अस्वीकार गर्दछ’ गुरुङले भने । ट्रान्सपरेन्सीमा आवद्ध व्यक्तिको दलीय […]

अस्पतालबाट डिस्चार्ज भए कांग्रेस नेता मीन विश्वकर्मा

Published: (Updated: ) in राजनीति, स्वास्थ्य by . Leave a Comment on अस्पतालबाट डिस्चार्ज भए कांग्रेस नेता मीन विश्वकर्मा.

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा अस्पतालबाट डिस्चार्ज भएका छन् । १ कात्तिकमा कोरोना पुष्टि भएपछि गम्भीर विरामी परेका विश्वकर्मा ३६ दिनमा डिस्चार्ज भएका हुन् । कोरोना संक्रमणपछि ८ दिनसम्म होम आइसोलेसनमा बसेका उनी श्वासप्रश्वासमा समस्या भएपछि ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भएका थिए । तीन दिन वीरमा उपचार गराएपछि विश्वकर्मालाई थप उपचारका […]

एक खेल अगावै अस्ट्रेलियाले जित्यो सिरिज

Published: in खेलकुद by . Leave a Comment on एक खेल अगावै अस्ट्रेलियाले जित्यो सिरिज.

एजेन्सी । स्टिभ स्मिथको शतक र बलरहरुको उत्कृष्ट प्रदर्शनको मद्धतले दोस्रो एकदिवसीयमा भारतलाई पराजित गर्दै अस्ट्रेलियाले तीन खेलको सिरिज एक खेल अगावै जितेको छ । सिड्नीमा आइतबार भएको खेलमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई ५१ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको ३९० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३८ रन मात्र […]

झापामा थप ४१ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ४१ जनामा कोरोना.

बिर्तामोड । पछिल्लो २४ घण्टामा झापामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र २४ जना पुरुष रहेका छन् । संक्रमितहरुमा झापा गाउँपालिकाका १४ जना,दमक नगरपालिकाका ९ जना र अर्जुनधारा नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, बिर्तामोड नगरपालिका, हल्दिबारी गाउँपालिका र भद्रपुर नगरपालिकामा २/२ जना […]

प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङहेबीच भेटवार्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र चीनका रक्षामन्त्री फेङहेबीच भेटवार्ता.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री वेइ फेङ्हेबीच भेटवार्ता भएको छ । आइतबार नेपाल भ्रमणमा आएका फेङ्हेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् । हाल रक्षामन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीले नै लिएका छन् । प्रधानमन्त्रीसँग भेट गर्नुअघि फेङ्हेले नेपाली सेनाको जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका […]

प्रदेश १ मा १७७ संक्रमित थपिए, ४२१ जना संक्रमणमुक्त

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १७७ संक्रमित थपिए, ४२१ जना संक्रमणमुक्त.

विराटनगर । प्रदेश १ मा आज १७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६८, झापामा ३८, इलाममा २१, सुनसरीमा १९, संखुवासभामा ८, सोलुखुम्वु र उदयपुरमा ३–३, पाँचथर र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५३, सुन्दरहरैचामा ४, बेलबारीमा ३, कटहरी र पथरीशनिश्चरेमा २–२, […]

थप १२५५ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १२५५ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ०८ जनाको नमुना परीक्षण हुँदा १२५५ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख  ३१ हजार ९ सय ७८ रहेको छ । पछिल्लो २४ घण्टामा १४०४ जना डिस्चार्ज भएका […]

आन्दोलनरत कर्मचारीले लगाए वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा ताला

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आन्दोलनरत कर्मचारीले लगाए वीर अस्पताल पदाधिकारीको कार्यकक्षमा ताला.

काठमाडौं । ४२ दिनसम्म आन्दोलन गर्दा पनि माग पूरा नभएको भन्दै वीर अस्पतालका आन्दोलनरत कर्मचारीहरुले अस्पताल पधाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन् । कोभिड १९ जोखिम भत्ता लगायत अन्य माग राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीहरुले यसअघि पधाधिकारीको बाटो छेक्ने काम गरेका थिए । ४२ दिनदेखि हरेक दिन दैनिक १ घण्टा आन्दोलन गर्दा मागको बारेमा सुनुवाई नभएपछि अस्पताल […]

एलिना र प्रशान्तको ‘लाहुरे हरायो’

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on एलिना र प्रशान्तको ‘लाहुरे हरायो’.

एलिना चौहान र प्रशान्त पौडेलको स्वर रहेको नयाँ गीत ‘लाहुरे हरायो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एबीएस म्युजिकले सार्वजनिक गरेको गीतमा प्रशान्तकै शब्द तथा संगीत छ । भिडियो भने अनिल कुमार मानन्धरले निर्देशन गरेका हुन् । एलिना र प्रशान्तकै अभिनय रहेको भिडियोमा श्याम कुँवरको सम्पादन छ । आशिस भाइको छायाँकन रहेको भिडियो तुल्सी फिल्मस्ले […]

झ्याल ढोका बन्द गरी आगो ताप्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक

Published: in टिप्स/जानकारी, मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on झ्याल ढोका बन्द गरी आगो ताप्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक.

काठमाडौं । केही दिनदेखि चिसो बढ्दै गएको छ । चिसोबाट जोगिन धेरैले न्यानोका लागि विद्युतीय उपकरण प्रयोग गर्छन् । आगो ताप्दा झ्याल ढोका बन्द गर्नु तथा हिटरको प्रयोग गर्नु स्वास्थ्यका लागि निक्कै हानिकारक हुने डाक्टरले बताएका छन् । जाडो छल्नका लागि अपनाइने यस्ता उपायले ज्यानै समेत जानसक्ने भएकाले सावधानी अपनाउन डाक्टरको सुझाव छ । नेपाल […]