Sajhamanch Archive

‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन’.

काठमाडौं । संघीय राजधानी काठमाडौंमा चलेको सभामुख र उपसभामुखहरूको भेलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने निष्कर्ष निकालेको छ । राजतन्त्र पक्षधरहरूले प्रदर्शन गरिरहेका बेला दुई दिने भेलाले यस्तो निचोड निकालेको हो । ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हो । लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन,’ भेलाको निश्कर्ष सुनाउँदै संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने […]

रियल म्याड्रिड अलाभेससँग पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रियल म्याड्रिड अलाभेससँग पराजित.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिड अलाभेससँग २-१ गोलले पराजित भएको छ । खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को अग्रता दिलाए । दोस्रो हाफको ४९ औं मिनेटमा अलाभेसले […]

प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण

Published: in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण.

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रमुख अधिकारीसँगै श्रीमती जानुका अधिकारी र अर्का एक सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ । संक्रमण देखिएसंगै प्रमुख अधिकारी निवासमै […]

हाम्रो आवाज त सुनिदेउ, तिमी कता छौ सरकार ?

Published: (Updated: ) in विचार/ब्लग, by . Leave a Comment on हाम्रो आवाज त सुनिदेउ, तिमी कता छौ सरकार ?.

वार्षिक करिव ८ अर्बभन्दा बढीको कृषिजन्य समाग्री भारतबाट आयत गरिरहँदा नेपाललाई कृषिप्रधान देश भनेर भन्नमा असहजता सृजना भएको छ । नेपालका करिब ८०% मानिसहरु कृषि पेसामा संलग्न भएतापनि चामल, तेल, हरियो सागसब्जी र फलफूलहरु जस्ता अति आवश्यक खाद्यान्नको लागि छिमेकी मुलुकहरुको मुख ताक्नु पर्ने बाध्यात्मक परिस्थिति नेपालमा छ । आखिर यो सब किन ? अनि […]

प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । जसमा सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा ६, धनकुटामा ४, उदयपुरमा २, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १० जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा २५, इटहरीमा २३, दुहबी र रामधुनीमा […]

वर्षा राउतलाई सोल्टिनी भन्दै पछि लागे पल शाह

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on वर्षा राउतलाई सोल्टिनी भन्दै पछि लागे पल शाह.

गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मेरी सोल्टिनी’मा किरण भुजेल र गायिका गीता शर्माको स्वर रहेको छ । भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ । फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ । जहाँ पल र वर्षा […]

उद्योग वाणिज्य महासंघको साधारण सभा : मतदान सम्पन्न, मतगणनाको तयारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on उद्योग वाणिज्य महासंघको साधारण सभा : मतदान सम्पन्न, मतगणनाको तयारी.

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभा अन्तर्गत मतदान सम्पन्न भएको छ । जिल्ला, वस्तुगत र एशोसिएट तीनवटै क्षेत्रको मतदान सम्पन्न भएको निर्वाचन समितिका प्रवक्ता लिलामणि पौडेलले जानकारी दिए । उनले शतप्रतिशत नै मतदान भएको र केहिबेरमा मतगणना सुरु हुने पनि उनले बताए । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था […]

थप १३८० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on थप १३८० जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३६८ जनाको परीक्षण हुँदा १३८० जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ सय १५ जना डिस्चार्ज […]

मंसिर १६ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मंसिर १६ गते बस्ने गरी सकियो नेकपा सचिवालय बैठक.

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ। शनिबार दिउँसो बालुवाटारमा सुरू भएको बैठक केहीबेरअघि सकिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अब अर्को बैठक मंसिर १६ गते धुम्बाराहीमा बस्ने उनले जानकारी दिए। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बन्द खाममा जवाफी प्रतिवेदन पेश गरेका छन् । अब बस्ने बैठकमा दुबै अध्यक्षले […]

जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा चारजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on जगदम्बा स्टिलको फलाम गलाउने भट्टी पड्किँदा चारजना घाइते.

वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२ सिमरास्थित जगदम्बा स्टिल प्रा.लि.को फलाम गलाउने भट्टी पड्किँदा चारजना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर छ । सर्लाहीको सक्रौल गाउँपालिका वडा नं.६ बस्ने ४० वर्षीय बिकिन्द्र यादव गम्भिर घाइते भएका हुन् । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा भारत मोतिहारी जिल्ला […]