विराटनगर । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरङमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३,भद्रपुर र बिर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्तिमा ३, गौरीगञ्ज, […]
काठमाडौं । पृथ्वीको कूल भागमध्ये ७१ प्रतिशत हिस्सा पानीले ओगटेको छ । पानीको भागमध्ये अधिकांस हिस्साचाहिँ पाँचवटा महासागरले ओगटेको छ । ती महासागरमध्ये सबैभन्दा ठूलो प्रशान्त महासागर हो । प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो तथा गहिरो महासागर हो । प्रशान्त महासागरले एसिया र उत्तर अमेरिका महादेशलाई छुट्टाएको छ । प्रशान्त महासागरको क्षेत्रफल १६ करोड ५७ […]
झापा । पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४६० जनाको परीक्षण हुँदा १७०३ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ रहेको छ । पछिल्लो २४ घण्टामा १२३६ जना डिस्चार्ज भएका छन् । हालसम्म […]
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माणको सम्बन्धमा राजनीतिक दलहरुबीच प्रशिक्षणको कमी रहेको बताएका छन् । पार्टीभित्र लोकतन्त्रको पनि राम्रो अभ्यास नभएको बताउँदै उनले प्रदेश र संघलाई एकाकार गरेर विधेयक बनाउनुपर्नेमा जोड दिए । शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा सभामुख सापकोटाले सो धारणा राखेका हुन् […]
नेपाली चलचित्रका कलाकारहरुमध्ये कतिपयले आफ्नो प्रेम जीवन गोप्य राख्न चाहन्छन् । कतिपय भने प्रेममा रहेपछि प्रेमलाई खुलेरै व्यक्त गर्छन् । नेपालमा हुँदा आफ्नो प्रेम जीवनको बिषयमा खासै नबोलेकी नायिका वर्षा सिवाकोटी अमेरिका पुगेपछि भने खुलेकी छिन् । अमेरिकामा रहेका सविनजंग थापासँग वर्षा प्रेममा छिन् । उनीहरु नजिक भएको १ बर्ष भयो । तर, यसपटक अमेरिका […]
झापा । सुनको मूल्य ओरालो लाग्नेक्रम शुक्रबार पनि जारी छ । अघिल्लो कारबार दिनको तुलनामा शुक्रबार सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजका लागि सुनको छापावल प्रतितोला भाउ ९१ हजार तीन सय रुपैयाँ तोकेको छ । यस्तै तेजावी सुनको भाउ भने ९० हजार ८ सय […]
काठमाडौं । कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला भएको बताएकी छन् । यसबारेमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग पनि कुराकानी भएको उनले जानकारी दिइन् । शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सन्चालनका लागि अनुभव आदान प्रदान एवम् अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कति गते भन्ने टुंगो […]
एजेन्सी। कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अबको केही समयमै विश्व बजारमा आउने अपेक्षा छ । फाइजर, मोडेर्ना र एक्स्ट्राजेनेकाले आफूले विकास गरेको खोपको अन्तिम चरणको नतिजा सार्वजनिक गरिसकेका छन् । तीनै खोपले आगामी केही सातामा अनुमति पाउन सक्ने अपेक्षा गरिएको छ । अनुमति पाएसँगै खोपहरुको वितरण विश्वभर हुनसक्ने कम्पनीहरुले बताएका छन् । यद्यपि एसियाली मुलुकहरुले […]
सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत ७६ वर्षीय एक पुरुषको मृत्यु भएको छ । मोरङको बेलबारी घर भएका ती पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ । डायबिटिज र ब्लड प्रेसरको समस्या रहेका ती पुरुष यही मंसिर २ गते अस्पताल भर्ना भएका थिए । उनमा […]
झापा । आज गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । […]