Sajhamanch Archive

देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव

Published: in समाज by . Leave a Comment on देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव.

झापा । आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् । उनका अनुसार गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । आज उच्च पहाडी र हिमाली […]

आज देशभरका अदालत बन्द

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आज देशभरका अदालत बन्द.

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा सर्वोच्च अदालतले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आज देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको हो । बिहीबार सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च […]

पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह : नेकपाबारे यथाशीघ्र निर्णय देऊ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह : नेकपाबारे यथाशीघ्र निर्णय देऊ.

काठमाडौं । पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपा विवाद आयोगले तत्काल निरुपण गर्नुपर्ने उल्लेख गरेका छन् । निर्वाचन आयोगले निर्णय क्षमता स्वायत्तताका विषयमा आफ्नो साखमा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्ने बताएका हुन् । आज एक विज्ञप्तिमार्फत सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधिप्रसाद यादव, दोलखबहादुर गुरुङले आयोगलाई यस्तो आग्रह गरेका हुन् । प्रचलित कानुन र […]

म्यानमार : प्रदर्शनकारी माथिको प्रहरी दमनमा ९ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on म्यानमार : प्रदर्शनकारी माथिको प्रहरी दमनमा ९ जनाको मृत्यु.

एजेन्सी । म्यानमारमा सैन्य ‘कू’विरुद्धको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर ९ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेअनुसार प्रत्यक्षदर्शी र स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको उल्लेख गरेको छ । म्यानमारमा गएको फेब्रुअरी १ मा सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो । […]

उपनेताबाट तुरुन्त राजीनामा दिन सुवास नेम्वाङलाई निर्देशन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on उपनेताबाट तुरुन्त राजीनामा दिन सुवास नेम्वाङलाई निर्देशन.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट तुरुन्त राजीनामा दिन निर्देशन दिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले उनलाई तुरुन्त राजीनामा दिन निर्देशन दिएको स्थायी कमिटी सदस्य भीम रावलले जानकारी दिए । नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट ६ महिनाका लागि निलम्बन पनि गरेको रावलले बताए । त्यस्तै, बैठकले नेताहरु […]

सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सरकार र विप्लव समूहबीच एकैदिन दुई चरणको वार्ता.

काठमाडौं । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच बुधबार दोस्रो चरणको वार्ता पनि सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको वार्तामा विषय केन्द्रीत हुनुका साथै दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन् । यसअघि आजै बिहान पहिलो […]

६७ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ६७ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ । पछिल्लो २४ घन्टामा ६२ जना निको भएर […]

अग्नीपिडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अग्नीपिडितलाई भुकम्पपीडित सरह सहयोग उपलब्ध गर्न गृहमन्त्रीलाई ज्ञापन पत्र.

ताप्लेजुङ । ताप्लेजुङ दोभान बजारका अग्नीपीडितलाई दिर्घकालिन पुनःस्थापनाको लागि भुकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने माग सहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ । ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा नं.३ स्थित दोभान बजारमा फागुन १८ गते आगलागी भई ४९ घर जलेर ध्वस्त भएको थियो भने डेरावालसहित ७९ परिवार विस्थापित भएका थिए । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेश […]

९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते.

काठमाडौं । विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् । वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् । अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले बोलायो संसदीय दलको बैठक.

काठमडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदको आसन्न अधिवेशनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । प्रतिनिधिसभा पुनर्स्थापनापछि २३ गते संसदमा प्रस्तुत हुने विषयमा निर्णय गर्न कांग्रेसले यही फागुन २१ गते शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]