Sajhamanch Archive

म्याराडोनालाई पेलेको श्रद्धाञ्जली-हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ

Published: in खेलकुद by . Leave a Comment on म्याराडोनालाई पेलेको श्रद्धाञ्जली-हामी एकदिन आकाशमा सँगै फुटबल खेल्नेछौँ.

एजेन्सी । विश्व फुटबलका एक उत्कृष्ट खेलाडी डिएगो अर्मान्डो म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भयो । म्याराडोना र ब्राजिलियन पेले विश्व पुटबलको सर्वकालीन महान खेलाडी हुन् । यी दुई खेलाडी आफ्नो समयमा विश्वकै सर्वश्रेष्ठ खेलाडी थिए । मैदानमा जति राइभलरी भए पनि यी दुईबीच मैत्री भाव थियो र सम्मान पनि थियो । आफ्ना समकक्षी लेजेण्ड […]

उदयपुर-खोटाङ जोड्न सुनकोशीमा बेलिब्रिज निर्माण सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on उदयपुर-खोटाङ जोड्न सुनकोशीमा बेलिब्रिज निर्माण सुरु.

उदयपुर । उदयपुर र खोटाङबीच यातायात सेवा जोड्न सुनकोशी नदीमा बेलिब्रिज लगाउन सुरु भएको छ। उदयपुरको रौतामाई गाउँपालिका वडा नं.५ आँपटार र खोटाङको खोटेहाङ गाउँपालिका वडा नं.९ लिच्कीराम्चेको सिमाना सुनकोशी नदीमा बेलिब्रिज जडान गर्ने काम धमाधम सुरु भएको छ। बेलिब्रिज जडान मंसिरमै सक्ने गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर गोपाल खकुरेलले बताए। खकुरेलका अनुसार बेलिब्रिज […]

झापामा थप ७४ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ७४ जनामा कोरोना संक्रमण.

बिर्तामोड । झापामा आज थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यांलय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार बिहीबार ३० महिला र ४४ पुरुषमा कोरोना संंक्रमण भएको हो । आजका संक्रमितहरुमा दमकमा १५, बिर्तामोडमा १४, अर्जुनधारामा ८, कन्काईमा ७, मेचीनगरमा ६, भद्रपुर र शिवसताक्षीमा ४/४ जना रहेका छन् । त्यस्तै […]

बच्चाको शारीरिक-मानसिक विकासको लागि नभुलौं यी ६ सुझाव

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on बच्चाको शारीरिक-मानसिक विकासको लागि नभुलौं यी ६ सुझाव.

बच्चाहरुको भविष्य र पोषणको बारेमा धेरै आमाहरु चिन्तित हुन्छन् । भविष्यमा बच्चा तीक्ष्ण बुद्धियुक्त होस् भन्ने सबै आमाहरुको सोच हुन्छ । त्यसैको लागि आमाहरूले बचपनदेखि, बदाम र ओखर खुवाउन थाल्छन् । तर के एउटा ओखर र बदाम खुखाउँदैमा बच्चाको मानसिक विकास द्रूत गतिमा अघि बढ्ला त ? जानकारहरु केवल यस्ता खानेकुराले मात्रै बच्चाको सर्वाङिण विकासमा […]

कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई दिने भारतको आश्वासन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई दिने भारतको आश्वासन.

काठमाडौं । भारतले कोभिड–१९ को खोप तयार भएपछि नेपाललाई प्रदान गर्न तयार रहेको बताएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीसँगको भेटपछि भारत विश्वको सबैभन्दा धेरै भ्याक्सीन उत्पादन गर्ने मुलुक भएको समेत बताए । उनले भने, ‘जब भ्याक्सिन तयार हुन्छ, नेपालको आवश्यकता हाम्रो लागि एक प्राथमिकता हुनेछ ।’ उनले […]

उद्योग वाणिज्य महासंघको निर्वाचन नरोकिने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on उद्योग वाणिज्य महासंघको निर्वाचन नरोकिने.

काठमाडौं । सर्वोच्च अदालतले उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न माग गर्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । शिवशंकर शाहले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो । आज बिहानै महासंघको साधारणसभा उद्घाटन भइसकेको छ । सर्वोच्चको यो आदेशसँगै उद्घाटन […]

प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २०७ संक्रमित थपिए, २०२ डिस्चार्ज.

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २०७ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङमा ७२, झापामा ६७, सुनसरीमा ३९, इलाममा ७, उदयपुरमा ५, पाँचथर र धनकुटामा ३–३, संखुवासभामा १ र प्रदेश १ बाहिरका १० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। विराटनगरमा ४८, उर्लाबारीमा ७, सुन्दरहरैचामा ६, बेलबारी र केराबारीमा २–२, रंगेली, पथरीशनिश्चरे, […]

थप १६१४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १६१४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जना संक्रमित भेटिएका हुन् । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । पछिल्लो २४ घण्टामा १४३७ जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको […]

नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्नेछ : प्रधानमन्त्री ओली

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्नेछ : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको अभिभावकत्व सरकारले प्रदान गर्ने बताएका छन् । सामाजिक सुरक्षा योजनाको तेस्रो वार्षिक उत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले नागरिकको सामाजिक सुरक्षाको जिम्मा सरकारले लिइसकेकाले कसैलाई पनि कुनै समस्या हुन नदिन सरकार लागिपरेको बताए । ‘सामाजिक सुरक्षा योजना उन्नत चरणको ध्योतक, पारस्परिक सहयोग र उत्तरदायित्वपूर्ण अभिभारा हो’, उनले भने, ‘राज्य सत्ताको […]

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणबारे बोर्डको यस्तो निर्देशन

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को उत्तरपुस्तिका परीक्षणबारे बोर्डको यस्तो निर्देशन.

काठमाडौं । कोभिड–१९ कारण स्थगित कक्षा–१२ को परीक्षा गत मंगलबारबाट सुरु भएको छ। परीक्षा यही मंसिर १६ गते सकिँदै छ। राष्ट्रिय परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सम्बन्धमा बोर्डको सबै प्रदेश परीक्षा कार्यालय र शाखा कार्यालयलाई केही निर्देशन दिएको छ। ‘उत्तरपुस्तिका परीक्षणका लागि कम्तीमा ३ वर्षअघि सम्बन्धित विषयमा स्नातकोत्तर गरी (प्राविधिक विषयबाहेक) कम्तीमा २ वर्षदेदेखि […]