Sajhamanch Archive

जोखिम हेरी सबै देशमा उडान नियमित गर्ने सरकारको निर्णय

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जोखिम हेरी सबै देशमा उडान नियमित गर्ने सरकारको निर्णय.

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमति दिने निर्णय गरेको छ। आज बसेको सिसिएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुकबाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडान अनुमति दिन निर्णय […]

झापामा थप १११ जनामा कोरोना, तीन जनाको मृत्यु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १११ जनामा कोरोना, तीन जनाको मृत्यु.

झापा । झापामा आज थप १११ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ५१ महिला र ६० जना पुरुष रहेका छन् । संक्रमित हुनेहरुमा दमक नगरपालिकामा ६ महिलासहित ११ जना, मेचीनगर नगरपालिकामा २ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा १० महिलासहित २३ जना, भद्रपुर नगरपालिकामा ४ महिलासहित ५ जना, अर्जुनधारा नगरपालिकामा १ महिलासहित ५ जना, कनकाई […]

पारस आइसीसीको दशक अवार्डको मनोनयनमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on पारस आइसीसीको दशक अवार्डको मनोनयनमा.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष एसोसियट प्लेयर अफ द डिकेडको मनोनयनमा परेका छन् । आइसीसीले दशकभर उत्कृष्ट प्रदर्शन गर्नेलाई विभिन्न शिर्षकमा सम्मानित गर्न लागेको हो । स्पिरिट अफ क्रिकेट, आइसिसी एसोसियट क्रिकेटर, आइसिसी महिला एसोसियट क्रिकेटर, महिला क्रिकेटर, पुरुष क्रिकेटर, ओडिआई पुरुष र महिला […]

कोरोना खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपालीले पाउँछन् : स्वास्थ्यमन्त्री ढकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपालीले पाउँछन् : स्वास्थ्यमन्त्री ढकाल.

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप प्रमाणित भएर बजारमा आउने बित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरी तयारी भएको बताएको छ । विश्वप्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने बित्तिकै खोप नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् । स्वास्थ्यमन्त्री ढकालले खोपको व्यवस्थापन […]

प्रदेश १ मा १६१ डिस्चार्ज, ३६२ संक्रमित थपिए

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १६१ डिस्चार्ज, ३६२ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन् भने १ सय ६१ डिस्चार्ज भएका छन् । झापामा १२५, सुनसरीमा ११४, मोरङमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, ते¥हथुम र उदयपुरमा २–२, धनकुटा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको […]

थप १७९० जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १७९० जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ७९१ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।

जिप दुर्घटना हुँदा पाँचको मृत्यु,चारजना घाइते

Published: in समाज by . Leave a Comment on जिप दुर्घटना हुँदा पाँचको मृत्यु,चारजना घाइते.

कैलाली । सुदूरपश्चिमको बैतडी जिल्लामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, चारजना घाइते भएका छन् । भारतीय सीमावर्ती क्षेत्र झुलाघाटबाट गोठलापानीतर्फ जाँदै गरेको गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका वडा नं.१० पुट्कामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । ज्यान गुमाउनेमा ७५ […]

समुन्द्री किनारामा हट सोनाक्षी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on समुन्द्री किनारामा हट सोनाक्षी.

 ‘दबंग गर्ल’ सोनाक्षी सिन्हा पछिल्लो समय माल्दिभ्समा छिन् । छुट्टी मनाउन उनी त्यहाँ पुगेकी हुन् । उनले सामाजिक संजालमा त्यहाँका केही तस्बिर सार्वजनिक गरेकी छन् । सार्वजनिक तस्बिरबाट उनले सामुन्द्री किनारामा मस्ती गरेको अनुमान लगाउन सकिन्छ । तस्बिरमा उनले बिकनी लगाएकी छिन् । बिकनीमा उनले समुन्द्रको पानी र किनारामा बसेको तस्बिर समेत खिचाएकी छन् । […]

बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर तीनजना घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on बालिका हत्याको विरोधमा बर्दिबास तनावग्रस्त, प्रहरीको गोली लागेर तीनजना घाइते.

जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीनजना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहारदेखि हवाई फायरसम्म गरेको छ । दर्जनौं […]

कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका इन्स्पेक्टरको निधन.

विराटनगर । कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलमा कार्यरत एक इन्स्पेक्टरको निधन भएको छ । संक्रमणका कारण गएराति उनको निधन भएको हो । संक्रमणपछि भेन्टिलेटरमा राखेर विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका उनको मृत्यु भएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी राजु अर्यालले जानकारी दिए । सशस्त्रमा ०६८ सालमा सेवा प्रवेश गरेका इन्सपेक्टर सशस्त्र प्रहरी […]