Sajhamanch Archive

नेपालकी सपना बीबीसीले छानेका १०० प्रभावशाली महिलाको सूचीमा

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपालकी सपना बीबीसीले छानेका १०० प्रभावशाली महिलाको सूचीमा.

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बीबीसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले बनाइरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् […]

भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on भारती सिंह र उनका श्रीमान् जमानतमा रिहा.

हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको छ । दुबैलाई १५–१५ हजार जमानत लिएर छाडिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । सुशान्त सिंह राजपूतको मामिलामा ड्रग्सको कुरा सार्वजनिक भएपछि फिल्म र टिभी जगतका विभिन्न हस्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । एनसीबीले नयाँ सिलसिलामा चर्चित […]

इलामको जौबारीमा बिओपी स्थापना

Published: in समाज by . Leave a Comment on इलामको जौबारीमा बिओपी स्थापना.

इलाम । नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं.५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलामअन्तर्गत स्थापना भएको […]

बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा आगजनी.

बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नं.१४ की ६ वर्षीया बालिकाको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको घरमा स्थानीयवासीले आगजनी गरेका छन् । बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका वडा नं.५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका वडा नं.१४ स्थित घरमा स्थानीयवासीले तोडफोड गर्दै आगजनी गरेका हुन् । घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी परिचालन […]

कक्षा १२ को परीक्षा सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षा सुरु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन लागेको हो । बिहान ८ बजेबाट सुरु परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि […]

इलाम पुगेनन् प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on इलाम पुगेनन् प्रधानमन्त्री ओली.

इलाम । इलाम आउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रममा हेलिकोप्टर ल्याण्ड नभएपछि स्थानीयहरू निराश बनेका छन्। बिहानैदेखि नेपाल भारत सीमा क्षेत्रमा पर्ने जौबारीमा प्रधानमन्त्री ओली आउने भएपछि सयौको संख्यामा स्थानीयबासिन्दा र कार्यकता भेला भएका थिए। प्रधानमन्त्रीको सुरक्षाको चारवटै सुरक्षा निकायको टोली हिजोबाट नै कार्यक्रमस्थलमा परिचालित थिए। ताप्लेजुङमा कार्यक्रम सकेर प्रधानमन्त्री २ बजे सिमा निरीक्षणको लागि […]

हामी सत्ताका लागि लालायित छैनौं : प्रवक्ता शर्मा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on हामी सत्ताका लागि लालायित छैनौं : प्रवक्ता शर्मा.

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा सहभागिता आफ्नो रुचीको विषय नभएको बताएको छ । शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार भएको भेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्राको प्रस्ताव राखेको खबरहरु आएको थियो । तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सत्तामा सहभागी हुन ‘अफर’ कांग्रेसलाई गरेको हो […]

काखीमा आउने पसिनाबाट कसरी मुक्ति पाउने ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on काखीमा आउने पसिनाबाट कसरी मुक्ति पाउने ?.

काखीको छाला शरीरको अन्य स्थानको छालाभन्दा धेरै संवेदनशील हुन्छ । यो ठाउँको छालाको स्वच्छता र सुरक्षाको लागि हामीले विशेष ध्यान दिनु जरुरी हुन्छ । अनुहार र शरीरको बाँकी भाग जस्तै काखीको सुरक्षा र स्वच्छताबारे ध्यान दिनु र यसको हेरचाह महत्वपूर्ण हुन्छ । काखीको छाला हामीले हात माथि उठाउँदाबाहेक अरु समय हातले छोपिएर बसेको हुन्छ । […]

ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशी साधारण तारेखमा छुटे.

काठमाडौं । ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका विशेष अदालतका उपरजिष्ट्रार पुष्पराज पाण्डेयले जानकारी दिए । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्य बालेन्द्र रुपाखेतीको […]

झापामा थप ९० जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ९० जनामा कोरोना संक्रमण.

झापा । झापामा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३८ महिला र ५२ पुरुष रहेका छन् । दमक नगरपालिकामा १८ महिलासहित ४९ जना, मेचीनगर नगरपालिकामा ४ महिलासहित ८ जना, बिर्तामोड नगरपालिकामा ३ जना पुरुष, भद्रपुर नगरपालिकामा २ महिलासहित ७ जना, अर्जुनधारा नगरपालिकामा २ महिलासहित ४ जना, कनकाई नगरपालिकामा ६ महिलासहित ८ जना […]