Sajhamanch Archive

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ तीन सय रुपैयाँले बढ्यो.

काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबारको कारोबारका लागि छापावाल सुनको भाउ ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ । शुक्रबार छापावल सुनको भाउ ९४ हजार तथा तेजावी सुनको भाउ ९३ हजार […]

बलात्कारमा मिलापत्र गराउनेलाई फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बलात्कारमा मिलापत्र गराउनेलाई फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश.

काठमाडौं । बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्न सरकारले अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले बताए । स्रोतका अनुसार अध्यादेशमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध किटान गरिएको छ । बलात्कारको परिभाषालाई पनि संशोधन गर्दै अध्यादेशले जोसुकैले जोसुकैलाई बलात्कार गर्न सक्छ […]

ड्रग्स सेवनको आरोपमा कमेडियन भारती सिंह पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ड्रग्स सेवनको आरोपमा कमेडियन भारती सिंह पक्राउ.

कमेडियन भारती सिंहलाई शनिबार नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको छ । सोधपुछका क्रममा भारती र उनका श्रीमान् हर्षले गाँजा सेवन गरेको स्विकार गरेका छन् । भारतीको प्रोडक्सन अफिसबाट ८६.५ ग्राम गाँजा बरामद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एक ड्रग्स पेडलरसँगको सोधपुछका क्रममा २ जनाको नाम खुलेको थियो । यसपछि, भारतीको अन्धेरी, लोखन्डवाला, बर्सोवा […]

विराटनगरमा प्रहरी र तस्कर समूहबीच घम्साघम्सी, एक राउण्ड हवाई फायर

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on विराटनगरमा प्रहरी र तस्कर समूहबीच घम्साघम्सी, एक राउण्ड हवाई फायर.

विराटनगर । सीमा क्षेत्रबाट हुँदै आएको तस्करीको सामान नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । आइतबार बिहान करिब ४ बजे विराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवामा हवाई फायर गरेको हो । तस्करको समूहसँग घम्साघम्सी परेपछि अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो । प्रहरी र तस्कर समूहबीच भएको घम्साघम्सीका क्रममा एकजना प्रहरी […]

धरानमा मेचीनगरका कोरोना संक्रमित पुरुषको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धरानमा मेचीनगरका कोरोना संक्रमित पुरुषको मृत्यु.

सुनसरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा झापाका ४५ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.४ का संक्रमित पुरुषको आज बिहान १ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। उनलाई १ गते कोरोना पुष्टि भएको र ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालन, मापदण्ड पालना गर्नुपर्ने

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on जोखिम कम भएका ठाउँमा विद्यालय सञ्चालन, मापदण्ड पालना गर्नुपर्ने.

झापा । सरकारले विद्यालय सञ्चालन गर्ने जिम्मा पालिकालाई दिएसँगै विभिन्न जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाको जोखिम नभएका र कम भएका ठाउँमा प्रदेश र पालिकाको निर्णयअनुसार विद्यालय खुल्न थालेका हुन् । तर काठमाण्डौ उपत्यकासहित कोरोनाको जोखिम उच्च रहेका जिल्लामा भने तत्काल विद्यालय नखुल्ने भएको छ। विद्यालय सञ्चालन गर्दा कोरोनाको जोखिमलाई ख्याल गर्न सरकार र […]

बार्सिलोना एटलेटिको मड्रिडसँग पराजित

Published: in खेलकुद by . Leave a Comment on बार्सिलोना एटलेटिको मड्रिडसँग पराजित.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन यानिक करास्कोले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्यूरी समयमा करास्कोले गरेको गोल नै खेलको निर्णायक बन्यो । यो जितपछि एटलेटिको ला लिगामा […]

नगर प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नगर प्रमुख शिवाकोटीलाई कोरोना संक्रमण.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरमा तीन दिन अघि स्वाव दिएर होम आइसोलेशनमा बस्दै आएका प्रमुख शिवाकोटीको पीसीआर रिपोर्ट शनिबार पोजेटिभ आएको हो । प्रमुख शिवाकोटीकी श्रीमतीलाई कोरोना पुष्टि भएसँगै परिवारको पीसीआर परीक्षण गरिएको थियो । त्यस्तै, घरमा काम गर्ने एक सहयोगीलाई पनि […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ दिनदेखि ताला

Published: in प्रदेश तह, मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३८ दिनदेखि ताला.

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको शैक्षिक र केन्द्रीय प्रशासनमा ३८ दिनदेखि तालाबन्दी गरिएको छ । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. राजेन्द्रराज वाग्लेले अनावश्यक राज्य कोष खर्च गर्ने गरी तेस्रो डिन नियुक्त गरेको भन्दै कर्मचारीले आन्दोलन गरिरहेका छन् । कुनै पनि निकायबाट सुनुवाइ नहुँदा ३८ दिनदेखि ताला लागेको हो । उपकुलपति वाग्लेले नर्सिङ डिन […]

प्रमोदको ‘यो माया के हो’ मा केकी

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रमोदको ‘यो माया के हो’ मा केकी.

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ । वियोगान्तको भिडियो प्रेमकथामा आधारित रहेर निर्माण भएको छ । जसमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभिनय देख्न सकिन्छ । दिपेन […]