Sajhamanch Archive

चितवनको नाराबाजीबारे छानविन गर्न नेता नेपालको माग

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चितवनको नाराबाजीबारे छानविन गर्न नेता नेपालको माग.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेता सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीको भत्र्सना गरेका छन् । सुनियोजित रुपमा अभद्र व्यवहार तथा नाराबाजी भएको भन्दै नेता नेपालले यसको छानविन गरी कारबाही गर्न स्थानीय पार्टी एवं सम्वद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यस्तो कार्य जो सुकैले गरेको भए पनि लोकतान्त्रिक कम्युनिस्ट […]

झापामा थप ५४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ५४ जनामा कोरोना.

झापा । झापामा आज थप ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ महिला र २६ जना पुरुष रहेका छन् । संक्रमितहरुमा मेचीनगर नगरपालिकामा १ महिलासहित ४ जना, बिर्तामोड नगरपालिकामा ५ महिलासहित १० जना, भद्रपुर नगरपालिकामा ७ महिलासहित ११ जना, अर्जुनधारा नगरपालिकामा ३ महिलासहित ५ जना, कनकाई नगरपालिकामा ९ महिलासहित १४ जना संक्रमित रहेको […]

राजा वीरेन्द्रकाे निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राजा वीरेन्द्रकाे निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला.

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आइतबारदेखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला हुनेछ । शनिबारदेखि खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए । नारायणहिटी […]

कोरोना अपडेट : थप १६७४ जनामा संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना अपडेट : थप १६७४ जनामा संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् भने हालसम्म […]

जिल्ला तहसम्म पुग्यो नेकपा विवाद, सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जिल्ला तहसम्म पुग्यो नेकपा विवाद, सुरेन्द्र पाण्डेको कार्यक्रममा नाराबाजी.

चितवन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रमा देखिएको विवाद जिल्लासम्म आइपुगेको छ । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका हुन् । राप्ती नगरपालिकाको वीरेन्द्र नगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पाण्डे सहभागी भएका थिए । उनले ‘मदन भण्डारी […]

मोनाकोसँग पीएसजी पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मोनाकोसँग पीएसजी पराजित.

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मन (पीएसजी) दोस्रो स्थानको मोनाकोसँग पराजित भएको छ । शुक्रबार राति भएको खेलमा पीएसजी मोनाकोसँग ३–२ गोलले पराजित भएको हो । मोनाकोको घरेलु मैदानमा भएको खेलमा युवा स्ट्राइकर केलियन एमबाप्पेले दुई गोल गरेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । पहिलो हाफमा २–० को अग्रता बनाएको पीएसजी […]

शिवम् सिमेन्टको उद्योगमा आगलागी

Published: in समाज by . Leave a Comment on शिवम् सिमेन्टको उद्योगमा आगलागी.

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नं.१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ। विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। उनले आगलागीबाट मानवीय र ठूलो धनजनको क्षति नभएको बताए। स्थानीयवासी प्रहरी, उद्योगका कर्मचारी र हेटौँडा उपमहानगरपालिकाको दमकलबाट आगो नियन्त्रणमा लिइएको […]

देउता रिसाउने डरले अझैँ छाउगोठमा महिला

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on देउता रिसाउने डरले अझैँ छाउगोठमा महिला.

धनगढी। सुदूरपश्चिम प्रदेशको ठूलो सामाजिक समस्या हो छाउपडी । महिलामाथि युगौँदेखि अन्याय हुँदै आएको यो प्रथा अनुसार महिनावारीपछि पाँच दिन महिला गोठमा बस्न बाध्य हुन्छन् । आवासका हिसाबले कुनै पूर्वाधार नभएको गोठमा बस्दा आगलागीमा परेर मर्ने, बलात्कृत हुने, सर्पले डस्ने र जङ्गली जनावरको भय हुन्छ । पहाडी क्षेत्रका दार्चुला र बैतडी बाहेकका जिल्ला अछाम, बाजुरा, […]

आजको मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आजको मौसम पूर्वानुमानः हल्का वर्षाको सम्भावना.

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन भने देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। देशका अन्य भूभागमा मौसम सामान्यता सफा रहेको छ। यसैगरी, शनिबार दिउँसो प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागमा […]

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ.

झापा । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व समापन गरिएको छ । बिहान देशभर विभिन्न पोखरी, नदी, इनारलगायतको पानीको स्रोत भएको ठाउँबाट व्रतालुले सूर्यलाई अर्घ्य दिएका छन् । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकार राखेर जलाशयमा शरीर डुबाउँदै उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । कोरोनाको […]