Sajhamanch Archive

प्रत्येक पालिकामा अस्पताल बनाउन जग्गा दिने मन्त्रिपरिषद्काे निर्णय

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रत्येक पालिकामा अस्पताल बनाउन जग्गा दिने मन्त्रिपरिषद्काे निर्णय.

काठमाडौं । सरकारले प्रत्येक पालिकामा निर्माण गर्ने भनेको पाँचदेखि १५ शय्याको अस्पताल निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय गरेको छ । अस्पतालको नाममा जग्गा नभएमा, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत भवन निर्माणका लागि आवश्यक पर्ने सरकारी जग्गा लिजमा दिने निर्णय सरकारले गरेको हो । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री […]

अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइयाे

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइयाे.

काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्छ । यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो संख्यामा मान्छे भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाँक्रा र […]

कृषिमा युवाको बढ्दो आर्कषण

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह, by . Leave a Comment on कृषिमा युवाको बढ्दो आर्कषण.

मेचीनगर । कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दीका कारणले धेरैले आर्थिक संकट खेप्नु पर्यो, व्यापार व्यवसाय चौपट भयो घरभाडादेखि बैंकको ब्याज समेत तिर्न सकेनन् । व्यवसायीहरुले मात्र होइन् धेरैले आफनो रोजगारी समेत गुमाए तर मेचीनगरका युवाहरुलाई भने कोरोना कहर एउटा अवसर बनेको छ । झापाको मेचीनगर नगरपालिका वडा नं.३ स्थित बडागाउँमा १३ […]

प्रचण्डकी नातिनीको राजेश हमालसँग रोमान्स

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रचण्डकी नातिनीको राजेश हमालसँग रोमान्स.

आफैँले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो समयकी हिट गायिका राजेश हमालसँग देखिएकी हुन् । भिडियोले बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाएको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा […]

बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा स्थगित

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा स्थगित.

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले साधारणसभा र निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको बढ्दो संक्रमणको जोखिमलाई मनन् गरी जिल्ला प्रशासन कार्यालय झापाको अनुरोध अनुसार कार्यक्रम स्थगित गरिएको अध्यक्ष भट्टराईले बताए । संघका वरिष्ठ उपाध्यक्ष प्रकाश […]

झापामा थप २९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २९ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा झापामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १४ जना महिला र १५ जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकका ६ महिला र १ पुरुष, बिर्तामोडका २ महिला र ३ पुरुष, गौरादहका २ महिला र ३ पुरुष, कनकाईका ३ जना पुरुष, भद्रपुरका १ […]

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी.

झापा । झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ । प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो । उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका […]

५३६४ जना संक्रमणमुक्त, १९४५ संक्रमित थपिए

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ५३६४ जना संक्रमणमुक्त, १९४५ संक्रमित थपिए.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३४० नमुना परीक्षण गर्दा ७४० महिला र १२०५ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । उनीहरुमध्ये १२९८ जनाको मृत्यु भएको छ । पछिल्लो […]

बाघको सबैभन्दा लामो पैदल यात्रा

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on बाघको सबैभन्दा लामो पैदल यात्रा.

एजेन्सी । एउटा बाघले साथीको खोजीमा ३ हजार किलोमिटर पैदल यात्रा गरेको छ । भारतको महाराष्ट्रमा रहेको ज्ञानगंगा वन्यजन्तु आरक्षमा रहेको साढे ३ वर्षको भाले बाघले साथीको खोजीसँगै सिकारसमेतका लागि गत वर्षको जुन महिनादेखि हालसम्म यतिधेरै लामो यात्रा पार गरेको हो । रेडियो कलर जडान गरिएको उक्त बाघले महाराष्ट्र तथा तेलंगनाका विभिन्न सातवटा जिल्लाको यात्रा […]

पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु.

पोखरा । पोखरामा एकैदिन ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीको पाखरा महानगरपालिकाका ६ जना पुरुष र तनहुँका एकजना पुरुषको मृत्यु भएको हो । पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । त्यस्तै, पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा […]