Sajhamanch Archive

‘पिपलु’ नाजिर र अस्मिताको रोमान्टिक अवतार

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘पिपलु’ नाजिर र अस्मिताको रोमान्टिक अवतार.

गायक सुमन केसी र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘पिपलु’ सार्वजनिक भएको छ । अर्जुन थापाको शब्द तथा संगीत रहेको गीतको रोमान्टिक शैलीमा भिडियो पनि बनेको छ । नाजिर हुसेन र अस्मिता श्रेष्ठको अभिनय रहेको भिडियो यी दुबैको रोमान्टिक अवतार देख्न सकिन्छ । शान थापाले निर्देशन गरेको भिडियोको कोरियोग्राफी राजिव समरले गरेका हुन् । […]

कांग्रेसले भन्यो- वार्ता समिति गठन सकारात्मक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेसले भन्यो- वार्ता समिति गठन सकारात्मक.

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्तामार्फत समस्या समाधान गर्नका लागि छुट्टाछुट्टै वार्ता समिति गठन गर्नुलाई नेपाली कांग्रेसले सकारात्मक भनेको छ । सबै समस्याको समाधान वार्ता, सम्वादबाट गर्नु पर्ने मान्यतामा कांग्रेस दृढ रहेको भन्दै दुवै पक्षलाई इमान्दारपूर्वक वार्ताबाट समाधानमा पुग्न उसले आग्रह समेत गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार जारी गरेको […]

युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on युनियन लाइफद्वारा मृत्यु दाबी भुक्तानी.

भद्रपुर । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापतको भुक्तानी गरेको छ । वैदेशिक रोजगारको लागि म्यादी जीवन बीमा गर्ने बीमित भद्रपुर निवासी दिपक लिम्बूको परिवारलाई १४ लाख रुपैयाँ आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । कम्पनीका प्रदेश उप प्रमुख नविन मिश्रले मृत्युदावी वापतको रकम मृृतक बीमितको पत्नी कला लिम्बूलाई प्रदान गरेका हुन् । […]

अपहरणमा परेका सयाैँ छात्रा रिहा

Published: in विश्व समाचार by . Leave a Comment on अपहरणमा परेका सयाैँ छात्रा रिहा.

एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका झण्डै तीन सय छात्रा रिहा भएका छन् । त्यहाँको प्रहरीका अनुसार शुक्रबार एक बन्दुकधारीको समूहले जाम्फारा राज्यमा रहेको एक विद्यालयबाट छात्राको अपहरण गर्दै नजिकको जङ्गलमा लिएर गएका थिए । अधिकारीहरूले कुल २७९ छात्रालाई रिहा गरिएको र यसअघि प्रहरीले अपहरणमा परेको छात्राको सङ्ख्या ३१७ बताए पनि त्यो सही नभएको […]

७८ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ७८ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा देशभर थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४१२७ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा हालसम्म कोरोना पोजेटिभ पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार २९४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै थप ७२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त […]

विप्लव समूह सरकारसँग वार्ता गर्न समिति गठनकाे तयारीमा

Published: in राजनीति by . Leave a Comment on विप्लव समूह सरकारसँग वार्ता गर्न समिति गठनकाे तयारीमा.

काठमाडौं । सरकार पक्षबाट वार्ता टोली गठन भएसँगै नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न समिति गठनको तयारी गरेको छ । खड्कबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी भइरहेको विप्लव समूहले जनाएको छ । विप्लव समूहसँगको वार्ताका लागि सरकारले दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । समितिमा गृहमन्त्री रामबहादुर थापा […]

प्रधानमन्त्री ओली आज झापा आउँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली आज झापा आउँदै.

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि गृहजिल्ला झापा आउँदै छन् । दुई दिन अघिमात्रै प्रधानमन्त्री ओली झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास गरेर फर्किएका थिए । आज फेरि बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको उदघाटन गर्न ओली झापा आउन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै बिर्तामोड नगरपालिका–७ मा विपन्न परिवारका लागि निर्मित एकीकृत वस्ती पनि […]

भिनिसियसको गोलमा रियल हारबाट जोगियो

Published: in खेलकुद by . Leave a Comment on भिनिसियसको गोलमा रियल हारबाट जोगियो.

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ । हारतर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए । बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको […]

देशभरकाे माैसम सफा रहने

Published: in समाज by . Leave a Comment on देशभरकाे माैसम सफा रहने.

झापा । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताइन् । उच्च पहाडी तथा हिमाली […]

राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै

Published: (Updated: ) in मुख्य समाचार, राजनीति by . Leave a Comment on राप्रपा महाधिवेशन प्रतिनिधिको निर्वाचन वैशाख १० भित्रै.

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशन प्रतिनिधिको निर्वाचन आगामी वैशाख १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्य व्यवस्था समितिको सोमबारको बैठकले वैशाख २५ देखि २८ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनलाई दृष्टिगत गर्दै उक्त निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख ध्रुवबहादुर प्रधानले बताए । बैठकले स्थानीय तह परिषद् तथा केन्द्रीय निर्वाचन समिति निर्देशिका पारित […]