Sajhamanch Archive

अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अस्ताउँदो सूर्यलाई अर्घ दिएर आज छठ पर्व मनाइँदै.

झापा । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ । सूर्य […]

रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on रेडक्रसद्वारा सरकारलाई भेन्टिलेटर सहयोग.

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसका कार्यबाहक अध्यक्ष सर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त […]

मोटोपन नियन्त्रण र डाइट प्लान

Published: in टिप्स/जानकारी by . Leave a Comment on मोटोपन नियन्त्रण र डाइट प्लान.

मोटोपन नियन्त्रणका लागि अहिले धेरैले अपनाउने विधी हो, खानपानमा कटौती । अर्थात खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाई व्याप्त छ । जबकी चिकित्सकहरुले यसलाई सही तरिका मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरु रोगहरु थपिने भय रहन्छ । त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु, […]

प्रदेश १ मा २१८ संक्रमित थपिए, ५६० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २१८ संक्रमित थपिए, ५६० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१८ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ८६, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, संखुवासभामा ४, इलाममा ३, उदयपुरमा २, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६८, कानेपोखरीमा ४, उर्लाबारीमा २, पथरीशनिश्चरे, […]

छठ पर्वलगत्तै पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on छठ पर्वलगत्तै पत्रकार महासंघको दोस्रो चरणको आन्दोलन.

काठमाडौं । नेपाल पत्रकार महासङ्घले छठ पर्व लगत्तै दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासन गरिएका पत्रकारको स–सम्मान पुनर्बहाली गर्नुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैँ खर्चलगायत विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने लगायत माग गर्दै महासङ्घले आन्दोलन गर्न लागेको हो । यस्तै महासङ्घले नियमित पारिश्रमिक उपलब्ध गराउन, घटाइएको पारिश्रमिक […]

झापामा ७५ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ७५ जनामा कोरोना संक्रमण.

झापा । झापामा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ३५ महिला र ४० जना पुरुष रहेका छन् । आजका संक्रमितहरुमा दमकमा २०, बिर्तामोडमा ११,भद्रपुर र मेचीनगरमा ७–७ जनामा कोरोना संक्रमण भएको हो । यसैगरी, झापा गाउँपालिकामा ६, अर्जुनधारामा ५, गौरादह, कमल गाउँपालिका र कनकाईमा ४-४ जना, हल्दिबारीमा […]

कक्षा १२ को परीक्षा तयारी पूरा

Published: in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षा तयारी पूरा.

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाको सबै तयारी पूरा गरेको जनाएको छ। परीक्षाको लागि सबै व्यवस्थापन गरिसकेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन्। लकडाउनमा स्थगित भएको कक्षा–१२ को परीक्षा यही मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुँदै छ। शनिबारसमेत परीक्षा सञ्‍चालन हुने बोर्डले जनाएको छ ।

थप २१०३ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २१०३ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । पछिल्लो २४ घण्टामा २८५८ जना निको भएका छन् भने हालसम्म १ लाख […]

पत्रकार गोकर्ण गौतमको आज बिहान निधन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on पत्रकार गोकर्ण गौतमको आज बिहान निधन.

काठमाण्डौ । कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको बिहीबार बिहान निधन भएको छ। मस्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्ने क्रममा उनको निधन भएको हो।  टाउको दुख्ने समस्याले च्यापेपछि अस्पताल पुगेका उनलाई गत सोमबार अस्पताल उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्यूरो अस्पताल)बाँसबारीमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान ११.३० बजे […]

सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने

Published: in खेलकुद by . Leave a Comment on सन्दीपले होबर्ट हुरिकेन्सबाट बीबीएल खेल्ने.

काठमाडौं । नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्‍वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न पक्का भएको छ । होबर्टले बिहीबार सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको जनाएको छ । यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले यो सिजन भने नयाँ टोलीबाट खेल्न थालेका हुन् । यता सन्दीपले बीबीएल १० को […]