Sajhamanch Archive

जालझेल र तिकड्म गरेर पार्टी बच्दैन : अध्यक्ष ओली

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on जालझेल र तिकड्म गरेर पार्टी बच्दैन : अध्यक्ष ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर मात्रै पार्टी बचाउन सकिने बताएका छन् । सचिवालयको बैठकमा पार्टी अध्यक्षसमेत रहेका ओलीले सचिवालय सदस्यलाई सम्बोधन गर्दै ओलीले मिलेर मात्रै पार्टीलाई बचाउन सकिने बताएका हुन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको दस्तावेज (राजनीतिक प्रतिवेदन) माथि जवाफ दिने क्रममा उनले “जालझेल र तिकड्म गरेर पार्टी बच्दैन। गुटबन्दी गरेर […]

आज विश्व शौचालय दिवस

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज विश्व शौचालय दिवस.

काठमाडौं । आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ। विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३० सम्म हरेक व्यक्तिको शौचालयमा पहुँच पुग्ने लक्ष्य तय गरिएको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको छ। नेपाललाई सन् […]

आगामी तीन दिनको मौसम यस्तो छ !

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी तीन दिनको मौसम यस्तो छ !.

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशभरमा उल्लेखनिय मौसमी प्रणाली विकसित भएको छैन । भने, हाल देशको उच्च पहाडि तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकि भूभागको मौसम सामान्यतया सफा रहेको छ । यसैगरी, आज दिउँसो देशको […]

नेपालको ओडीआई मान्यता २०२३ सम्म कायम रहने

Published: in खेलकुद by . Leave a Comment on नेपालको ओडीआई मान्यता २०२३ सम्म कायम रहने.

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एक दिवसिय (ओडिआई) मान्यता अर्को एक वर्ष बढ्ने भएको छ । सन् २०२२ सम्मलाई रहेको नेपालको ओडिआई मान्यता अब २०२३ सम्म रहने छ । नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बुधबार वार्षिक साधारण सभाको उद्घाटनका क्रममा कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले विश्वकप लिग–२ का खेलहरु […]

अब विद्यालय खुलाउने जिम्मा स्थानीय तहलाई

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on अब विद्यालय खुलाउने जिम्मा स्थानीय तहलाई.

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमणको जोखिम नभएका अथवा कम भएका स्थानीय तहमा विद्यालय सञ्चालन गर्न पाउने गरी ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७’ जारी गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय सम्बन्धित स्थानीय तहलाई दिनेगरी कार्यढाँचा सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले स्थानीय तहले विद्यालयहरुलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न सक्ने […]

अनेकथरी प्रदूषण, भिन्दाभिन्दै रोग

Published: (Updated: ) in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on अनेकथरी प्रदूषण, भिन्दाभिन्दै रोग.

चिसो मौसम सुरु भएसँगै विभिन्न किसिमका प्रदूषणको समस्या पनि सुरु हुन लागेको छ । विशेषगरी जाडो मौसममा बढी प्रदूषित हुने सहरमा यही प्रदूषणका कारण अनेक किसिमका स्वास्थ्य समस्या समेत सिर्जना हुने गर्छ । पृथ्वीमा हामीले भोग्ने जस्तो सुकै प्रदूषण हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने गर्छ । चाहे हावामा हुने प्रदूषण होस् या त पानी र […]

पार्टीभित्रै आरोप लागेपछि ओलीलाई हटाउनैपर्छ : डा.बाबुराम भट्टराई

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पार्टीभित्रै आरोप लागेपछि ओलीलाई हटाउनैपर्छ : डा.बाबुराम भट्टराई.

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताएका छन् । भट्टराईले सामाजिक सञ्जाल मार्फत् सरकारको असफलता र भ्रष्टाचारबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै लिखित आरोप लागेकाले ओलीलाई हटाउनैपर्ने उल्लेख गरेका छन् । उनले नेकपाको झगडामा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका […]

राष्ट्रपति भण्डारीद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on राष्ट्रपति भण्डारीद्वारा औषधिसम्बन्धी अध्यादेश जारी.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् । संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी […]

झापामा थप ३० जनामा कोरोना, चारजना संक्रमितको निधन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ३० जनामा कोरोना, चारजना संक्रमितको निधन.

झापा । झापामा आज थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार ९ महिला र २१ पुरुषमा संक्रमण देखिएको हो । आजका संक्रमितहरुमा दमकमा ५, भद्रपरमा ९, बिर्तामोडमा ८, गौरादह, अर्जुनधारा र कमल गाउँपालिकामा २/२ जना र शिवसताक्षी र झापा गाउँपालिकामा १/१ जना रहेका […]

सचिवालयमा पौडेलले भने : हामी सामूहिक राजीनामा दिऔँ, नयाँ पुस्ता अघि सारौँ

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सचिवालयमा पौडेलले भने : हामी सामूहिक राजीनामा दिऔँ, नयाँ पुस्ता अघि सारौँ.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेपछि महासचिव विष्णु पौडेलले सामूहिक राजीनामाको प्रस्ताव अघि सारेका छन् । पार्टीभित्रको विवादले पार्टीको काम नभएको भन्दै सचिवालयको सबै सदस्यले सामूहिक राजीनामा दिने प्रस्ताव गरेको छन्। ‘हामीले पार्टीभित्रको विवादको कारणले काम गर्न सकेनौँ हामी असफल भइसक्यौँ’ महासचिव पौडेलको भनाइलाई उदृत गर्दै स्रोतले भन्यो, ‘अब हामीले सामूहिक […]