Sajhamanch Archive

थप १ हजार ४४२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १ हजार ४४२ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ४४२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ७३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना कोरोना जितेर डिस्चार्ज […]

नेकपा सचिवालय बैठक १० दिनपछि बस्‍ने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक १० दिनपछि बस्‍ने.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको बालुवाटारमा बसेको सचिवालय बैठक सम्पन्‍न भएको छ । बैठकमा प्रधानमन्‍त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्ना तर्फबाट पनि बैठकमा प्रस्ताव ल्याउने बताएपछि उनको प्रस्तावसहित छलफल गर्न मंसिर १३ गते अर्को बैठक बस्‍ने तय भएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा अध्यक्ष ओलीले प्रस्ताव ल्याउने जानकारी गराएको […]

रोमान्टिक मूडमा देखिइन् नेहा कक्कर

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on रोमान्टिक मूडमा देखिइन् नेहा कक्कर.

गायिका नेहा कक्कर पछिल्लो समय दुबईमा पति रोहनप्रीत सिंहसँग हनिमुनमा छिन् । सोही क्रमका रोमान्टिक तस्बिरहरु सार्वजनिक गरेर उनले फ्यानलाई आफ्नो बारेमा अपडेट दिइरहेकी छन् । हालै पनि उनले हनिमुनसँग जोडिएको केही तस्बिर सार्वजनिक गरेकी छन् । तस्बिर हेर्न उनी जीवनसाथीसँग हनिमुन पुरै मस्ती गरिरहेको अनुमान गर्न सकिन्छ । जसलाई फ्यानले समेत मन पराएका छन् […]

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बिर्तामोडमा दुईजनाको मृत्यु, दुई घाइते

Published: (Updated: ) in समाज by . Leave a Comment on ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बिर्तामोडमा दुईजनाको मृत्यु, दुई घाइते.

बिर्तामोड । झापामा ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। बुधबार बिहान ११ बजेर २५ मिनेट जाँदा बिर्तामोड नगरपालिका वडा नं.६ गिरी मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार दुर्घटना हुँदा मे२प ४८४७ नम्बरको मोटरसाइकलका चालक २४ वर्षीय कुशल लिम्बु र पछाडी सवार बुद्धशान्ति गाउँपालिका […]

नकारात्मक प्रतिक्रिया दिनेलाई वर्षाको जवाफ

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on नकारात्मक प्रतिक्रिया दिनेलाई वर्षाको जवाफ.

सेलिब्रिटी भैसकेपछि सकारात्मक र नकारात्मक दुबै प्रतिक्रिया आउँछ । यसैले, कलाकारले सधै तारिफ र सधै गालीको मात्र अपेक्षा पनि गर्दैनन् । तर, पछिल्लो समय सामाजिक संजालमा कलाकारमाथि भद्दा टिप्पणी निकै बढेको छ । अझ, कलाकारको परिवारलाई समेत हानी पुग्ने खालका प्रतिक्रिया आउने गर्छन् । यसले, कलाकारको परिवारलाई समेत असर पुग्ने गरेको छ । कलाकारले त […]

एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on एक घण्टा पछि सारियो मन्त्रिपरिषद् बैठक.

काठमाडौं । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा स्थगित गरिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही […]

मन्त्रिपरिषदको बैठक दिउँसाे १ बजे बस्दै

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषदको बैठक दिउँसाे १ बजे बस्दै.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ। सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। उनका अनुसार आजको बैठक नियमित भनिएको छ। कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन्। तर यसको पुष्टि भने हुन […]

विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

Published: (Updated: ) in राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक.

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको छ । मन्त्रिपरिषद्को गत कात्तिक २२ गतेको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः […]

नेसन्स लिग : जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on नेसन्स लिग : जर्मनीमाथि स्पेनको आधा दर्जन गोल.

एजेन्सी । फेरन टोरेजको ह्याट्रिकको मद्दतमा जर्मनीमाथी फराकिलो जित निकाल्दै स्पेन नेसन्स लिग फुटबलको अर्को चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा जर्मनीलाई ६–० ले पराजति गर्दा टोरेजले ह्याट्रिक गरेका हुन् । खेलको १७ औं मिनेटम अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई घरेलु मैदानमा अग्रता दिलाएका थिए । त्यस्तै ३३ औं मिनेटमा फेरन टोरेजले […]

प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता.

काठमाडौं । नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढेको छ । उनले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टासम्म चलेको स्रोतले बतायो । यसअघि पनि आन्तरिक विवादका कारण झण्डै फुट नजिक पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले […]