Sajhamanch Archive

८० हजारभन्दा धेरै फैसला कार्यान्वयन हुन बाँकी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ८० हजारभन्दा धेरै फैसला कार्यान्वयन हुन बाँकी.

काठमाडौं । अदालतले विभिन्न समयमा फैसला गरेका साढे ८० हजार मुद्दा कार्यान्वयन हुन बाँकी रहेको पाइएको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार ८० हजार ५१० थान मुद्दामा भएकोे फैसला असूल हुन बाँकी छ । अदालतले गरेको फैसला अटेर गर्नेमा १ लाख १८ हजार ३७ स्वदेशी र १ हजार ५५२ विदेशी नागरिक छन् । […]

प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ७४० जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ५६ कोरोना संक्रमित थपिए, ७४० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७४० जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ७३४ र विराट मेडिकल कलेजबाट ६ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा मंगलबार ५६ जना कोरोना संक्रमित थपिएका छन्। जसमा मोरङमा ३१, झापामा १७, सुनसरीमा ४, इलाममा १ र प्रदेश १ बाहिरका ३ जना रहेको […]

नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी

Published: in खेलकुद by . Leave a Comment on नेपाल र बंगलादेशबीचको दोस्रो खेल बराबरी.

काठमाडौं । नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । मुजिबुर बोर्सो फिफा अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेको हो । शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल भने बंगलादेशले २-० ले जितेको थियो । दुई खेलको सिरिज भने घरेलु टोली बंगलादेशले जित्दै ट्रफी आफैंले राखेको छ […]

कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तह नखुल्ने

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on कर्मचारीमा कोरोना देखिएपछि झापाका दुई स्थानीय तह नखुल्ने.

झापा । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बाह्रदशी र झापा गाउँपालिकाले तिहारपछि पनि कार्यालय संचालन नगर्ने भएका छन् । दुवै गाउँपालिका कार्यालयले सूचना जारी गरी भोलि मंसिर ३ गतेदेखि कार्यालय लगाउन नसक्ने जनाएका हुन् । बाह्रदशी गाउँपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण भएको छ । उनी हाल होम आइसोलेसनमा रहेका छन् । कोरोना भाइरसको प्रकोप अझै सामान्य […]

झापामा थप १४ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप १४ जनामा कोरोना.

झापा । झापामा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा ५ महिला र ९ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो । दमकमा २ महिला र ६  पुरुष गरी ८ जना, गौरादहमा ३ महिला र २ पुरुष गरी ५ जना र मेचीनगरमा १ […]

राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रचण्ड

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगे प्रचण्ड.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने […]

२२ करोडमा बिक्यो एउटा परेवा

Published: (Updated: ) in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on २२ करोडमा बिक्यो एउटा परेवा.

एजेन्सी । एउटा परेवाको मूल्य कतिसम्म पर्ला ? बेल्जियममा एउटा परेवा २२ करोड रुपैयाँ भन्दा धेरै मूल्यमा बिकेको छ । बेल्जियममा एउटा रेसर परेवा १९ लाख डलरमा बिक्री भएसँगै दुनियाको सबैभन्दा महंगो परेवाको कीर्तिमान कायम गरेको छ । न्यू किम नामको उक्त पोथी परेवाको उमेर २ वर्षको छ । तिव्र वेगमा उड्नसक्ने उक्त धावक परेवालाई […]

थप ५०२ जनामा कोरोना संक्रमण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५०२ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ […]

कफीको न्युनतम मूल्य तोकियो

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on कफीको न्युनतम मूल्य तोकियो.

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपालमा उत्पादित फ्रेस तथा तयारी कफीको न्यूनतम् मूल्य तोकेको छ । कृषकले उत्पादन गर्दा लाग्ने लागतमा २२.५ प्रतिशत मुनाफा निश्चित गरेर नयाँ न्यूनतम् मूल्य तोकिएको बोर्डको दाबी छ । नयाँ मूल्यअनुसार कृषकबाट उत्पादित ताजा फल (फ्रेश चेरी) ‘ए ग्रेड’ को प्रतिकिलो मूल्य ९० र ‘बी ग्रेड’ को […]

पर्यटनमन्त्री भट्टराईको प्रस्ताव : ‘विमानस्थल सुरक्षा प्रहरी’ बनाऔं

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटनमन्त्री भट्टराईको प्रस्ताव : ‘विमानस्थल सुरक्षा प्रहरी’ बनाऔं.

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । ‘विमानस्थल सुरक्षा प्रहरी’ नाम दिइएको छुट्टै सुरक्षा युनिट गठनका लागि आफूले सुरक्षा अंगहरु र सम्बन्धित मन्त्रालयसँग छलफल थालेको समते उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थलको […]