Sajhamanch Archive

विवाहअघि त्यग्नै पर्ने यी बानीहरू

Published: in टिप्स/जानकारी by . Leave a Comment on विवाहअघि त्यग्नै पर्ने यी बानीहरू.

सबैजनाको आ-आफ्नै किसिमको बानी हुन्छ । उनीहरूको आफ्नै सोच हुन्छ तर जब यो विवाहको कुरा आउँदछ वा यदि तपाईं कसैसँग सम्बन्ध गाँस्नुहुन्छ भने तपाईंले केही बानी र सोचमा सम्झौता गर्नैपर्छ । तपाईंको साथीसँग उही कुरा हुन्छ, जुन उसले तपाईंको लागि गर्छ । विवाहपछि साझेदारहरू अक्सर एक अर्काको खराब बानीको कारण रिसाउने गर्छन् । कहिलेकाँही सम्बन्धमा […]

कोरोना संक्रमित डा. केसीले भने : मेरो उपचार खर्च आफैं व्यहोर्छु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित डा. केसीले भने : मेरो उपचार खर्च आफैं व्यहोर्छु.

काठमाडौं । कोरोना संक्रमित प्रा. डा.गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा.केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् । तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा […]

जनकपुरमा एक महिलामाथि एसिड प्रहार

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जनकपुरमा एक महिलामाथि एसिड प्रहार.

जनकपुर । जनकपुरधाममा एक महिलामाथि एसिड प्रहार भएको छ । एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.७ स्थित जानकीनगरमा माईतीमा बसेको बेला शनिबार विहान एक युवकले एसिडले प्रहार गरी भागेको स्थानीयवासीको भनाई छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं.२३ स्थित देवपुरा रुपैठा बस्ने २६ वर्षीया आरती साहमाथि […]

थ्रेसरमा च्यापिएर झापामा महिलाको मृत्यु

Published: in समाज by . Leave a Comment on थ्रेसरमा च्यापिएर झापामा महिलाको मृत्यु.

झापा । धान झार्र्ने क्रममा थ्रेसरमा च्यापिँदा आज झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका वडा नं.६ बालुवानीकी ४७ वर्षीया लीलादेवी चापागाईँ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । धान झारिरहेको बेला भूईमा झरेको धानको बाला टिप्ने क्रममा फितामा सारी बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार शुरुमा […]

बिहान सबेरै उठ्दा स्वास्थ्यमा यस्ता फाइदा

Published: in टिप्स/जानकारी by . Leave a Comment on बिहान सबेरै उठ्दा स्वास्थ्यमा यस्ता फाइदा.

परिवर्तित जीवनशैलीले मानिसहरुको सुत्ने र उठ्ने समयलाई पनि प्रभावित गरेको छ । कहिले सुत्ने र कहिले उठ्ने समय निर्धारित नुहँदा यसले व्यक्तिको दिनचर्या त खराब गर्छ नै विभिन्न रोगले पनि गाँज्ने गर्छ । मानसिक रोग, मोटोपना, आलस्यता र हृदय सम्बन्धि समस्या र दिनभरीको थकानले शरिरलाई हानी पुर्याइरहेको हुन्छ । यसबाट बच्नका लागि तपाईं समयमै सुत्नुपर्छ […]

प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा : मुख्यमन्त्री पोखरेल.

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोप भएको पोखरेलले टिप्पणी गरेका छन् । पार्टी स्थायी समिति सदस्य एवं प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेलले शनिबार बिहान फेसबुकमा […]

महाकवि देवकोटाकाे ११२औँ जन्मजयन्ती मनाइँदै

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, साहित्य by . Leave a Comment on महाकवि देवकोटाकाे ११२औँ जन्मजयन्ती मनाइँदै.

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो । दश वर्षका उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता […]

पर्यटन क्षेत्र माथि उठ्दैछ, लकडाउनबारे नसोचौं : वायुसेवा सञ्चालक संघ

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटन क्षेत्र माथि उठ्दैछ, लकडाउनबारे नसोचौं : वायुसेवा सञ्चालक संघ.

काठमाडौं । वायुसेवा सञ्चालकहरुले तिहार र छठ पर्वपछि उपत्यकामा लकडाउन गर्न उपत्यका मेयर फोरमले दिएको सुझावप्रति आपत्ति जनाएका छन् । ६ महिना भन्दा लामो लकडाउन र प्रतिवन्धका कारण अर्थतन्त्र धरासायी भएको अवस्थामा थप बन्दाबन्दी मुलुकले थेग्न सक्ने अवस्था नरहेको भन्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले लकडाउनप्रति पूर्ण असहमति जनाएको हो । लकडाउन र प्रतिवन्ध खुकुलो […]

नेकपाका नेता एवं अर्जुनधारा गाविसका पूर्व अध्यक्ष भट्टराईको निधन

Published: in राजनीति, समाज by . Leave a Comment on नेकपाका नेता एवं अर्जुनधारा गाविसका पूर्व अध्यक्ष भट्टराईको निधन.

झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं अर्जुनधारा गाविसका पूर्व अध्यक्ष कुन्दन भट्टराईको निधन भएको छ । उनको काठमाडौंस्थित अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो । केहि समयदेखि क्यान्सर रोगबाट पीडित नेता भट्टराईलाई एयर एम्बुलेन्सबाट उपचारका लागि काठमाडौं लगिएको थियो । क्यान्सरको उपचार गराइरहेका भट्टराईलाई स्वास प्रश्वासमा समस्या भएपछि काठमाडौं लगिएको […]

धनधान्यकी देवी लक्ष्मीको पूजा, कुकुर तिहार पनि आजै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धनधान्यकी देवी लक्ष्मीको पूजा, कुकुर तिहार पनि आजै.

झापा । यमपञ्चकको तेस्रो दिन आज धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदैछ । लक्ष्मी पूजाका लागि घर सफासुग्घर र लिपपोत गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका,कोठा, सँघार, कौसी, अटाली,भर्‍याङलगायत सरसफाइ गरिन्छ । लिपपोत गरी घर घरमा दीपावली गर्ने चलन छ । आज बेलुका आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म […]