Sajhamanch Archive

सुरक्षा मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न पाइने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on सुरक्षा मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न पाइने.

काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ । प्रदेश सरकार तथा स्थानीय तहहरूले […]

चन्द्रगढी विमानस्थलको विस्तार छिट्टै हुन्छ : मन्त्री भट्टराई

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on चन्द्रगढी विमानस्थलको विस्तार छिट्टै हुन्छ : मन्त्री भट्टराई.

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले लामो समय थला परेको नेपालको पर्यटन क्षेत्र अब उठ्ने बताएका छन् । एक हप्ता लामो गृह जिल्ला ताप्लेजुङ्ग बसेर शुक्रबार काठमाडौं फर्किन झापाको चन्द्रगढी विमानस्थल आइ पुगेका मन्त्री भट्टराईले कोरोना प्रभावका कारण थला परेको पर्यटन स्वास्थ्यसम्बन्धी मापदण्डहरुको पालना गर्दै उठ्ने बताएका छन् । मन्त्री भट्टराईले विदेशी […]

बंगलादेशसँग नेपाल पराजित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बंगलादेशसँग नेपाल पराजित.

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो । बंगलादेशले खेलको दुवै हाफमा एक/एक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछि […]

झापामा थप ६३ जनामा कोरोना, तीन जनाको निधन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ६३ जनामा कोरोना, तीन जनाको निधन.

झापा । झापामा आज थप ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा तीनजना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागाईंका अनुसार १८ महिला र ४५ पुरुषमा कोरोना संक्रमण भएको हो । कचनकवलमा १४, दमक र बिर्तामोडमा १३-१३ जना, गौरादह, मेचीनगरमा ५-५ जना, कमल गाउँपालिका र अर्जुनधारामा ३-३ जना र […]

सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने कांग्रेसको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाउने कांग्रेसको निर्णय.

काठमाडौं । सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रवेश गरेका थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो । थापासँगै प्रवेश गरेका अन्य ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले जानकारी दिए । राप्रपाको […]

नेकपा सचिवालय बैठक सकियो

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक सकियो.

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सकिएको छ । अबको बैठक मंसिर ३ गते बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘आजको बैठकमा भदौ २६ को स्थायी कमिटीको निर्णय, अन्तरपार्टी जारी भएको निर्देशन, अध्यक्षद्वयले लेख्नुभएको सवाल जवाफको विषयमा सबै सचिवालय सदस्यले अध्यक्ष गरेपछि मात्रै निकास निस्कने भएकाले अर्को मिति तय गरिएको […]

थप २१११ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २१११ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५३७ जना कोरोना भाइरस […]

रेलमार्गको लिकमा रहेको ‘क्लिप’ चाेरी हुन थाल्याे

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on रेलमार्गको लिकमा रहेको ‘क्लिप’ चाेरी हुन थाल्याे.

जनकपुर । निर्माण सम्पन्न भएर औपचारिक उद्घाटनको पर्खाइमा रहेको जयनगर–कुर्था रेलमार्गमा रेल्वे लिकमा रहेका क्लिप चोरी हुन थालेको छ । ३५ किलोमिटर मार्ग निर्माण सम्पन्न भएपछि नेपाली रेल जनकपुर आइसकेको छ तर औपचारिक उद्घाटन अझै हुन सकेको छैन । धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा हुँदै बर्दिबाससम्मको ६९ किलोमिटर रेल्वे लिकको निर्माण कार्य जारी छ । तर […]

फोहरमैला व्यवस्थापन केन्द्रमा आगलागी

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फोहरमैला व्यवस्थापन केन्द्रमा आगलागी.

ललितपुर । ललितपुरको इमाडोलमा रहेको फोहरमैला व्यवस्थापन केन्द्रमा आगलागी भएको छ । शुक्रबार दिउँसो साढे १२ बजे लागेको आगो केही बेरअघि नियन्त्रणमा आएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक भारतीले ६ वटा दमकल र दुई वटा पानी ट्याङ्करको सहायतामा आगो निभाइएको जानकारी दिए । उनका […]

सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’ : वृहस्पती ग्रहबारे रोचक तथ्यहरु

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’ : वृहस्पती ग्रहबारे रोचक तथ्यहरु.

एजेन्सी । हाम्रो सौर्यमण्डलमा रहेका ८ वटा ग्रहका आ आफ्ना विशेषता छन् । यीमध्ये पृथ्वीमा मात्र जीवित वस्तुको अस्तित्व छ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहचाहिँ वृहस्पती हो । अंग्रेजीमा यसलाई जुपिटर भनिन्छ । रोमन सभ्यताका एक पौराणिक देवता जुपिटरको नामबाट वृहस्पतीको अंग्रेजी नामाकरण भएको हो । वृहस्पती ग्रहका बारेमा विभिन्न रोचक तथ्य यसप्रकार छन् : […]