Sajhamanch Archive

अमेरिकाले दियाे नेपाललाई १०० थान भेन्टिलेटर

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकाले दियाे नेपाललाई १०० थान भेन्टिलेटर.

काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए । स्वास्थ्यमन्त्री ढकालका अनुसार अमेरिकाले […]

मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on मैत्रीपूर्ण खेलमा आज नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्दै.

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अनुसार नेपाल र बंगलादेशबीचको पहिलो खेल आज हुँदैछ । खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ । कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् । बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्ष र […]

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा पुग्यो ७ अर्ब

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि स्थानीय तहमा पुग्यो ७ अर्ब.

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत खर्च गर्न थप ३ अर्ब रुपैयाँ सशर्त अनुदान स्थानीय तहमा पुगेको छ । चालु आर्थिक वर्ष २०७७/७८ का लागि स्थानीय तहको रोजगार सेवा केन्द्रमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मत कार्यमा संलग्न गराउन यो रकम स्थानीय तहमा पठाइएको श्रम, रोजगार तथा समाजिक […]

का‌ंग्रेस केन्द्रीय समिति बैठक बस्दै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on का‌ंग्रेस केन्द्रीय समिति बैठक बस्दै.

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने पार्टी संसदीय दलकी सचेतक पुष्पा भूषालले जानकारी दिइन्। महाधिवेशन नजिकिँदै गर्दा सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै वरिष्ठ […]

कोरोना खोप आयातका लागि अध्यादेश तयार : मन्त्री ढकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना खोप आयातका लागि अध्यादेश तयार : मन्त्री ढकाल.

विराटनगर। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका लागि कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको जानकारी दिएका छन् । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले सो जानकारी दिएका हुन् । विराटनगरमा कोशी अस्पताल र प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री […]

झापामा देउसीभैलो खेल्न र नाचगान गर्न नपाइने

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on झापामा देउसीभैलो खेल्न र नाचगान गर्न नपाइने.

झापा । जिल्ला प्रशासन कार्यालय झापाले देउसी–भैलो र नाचगान माथि रोक लगाउने निर्णय गरेको छ । त्यस्तै छठ पूजाको लागि खोला, ताल पोखरी, नदीमा गएर स्नान गर्दा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने हुँदा नदी, खोला,पोखरी, तालमा गई पण्डाल बनाएर पूजाआजा नगरी यस वर्ष आ–आफ्नै घर ,आँगनमा कुण्ड बनाएर सुरक्षित तरिकाले छठ पूजा गर्न समेत अनुरोध […]

२० लाख बढीको बरामद पटाका नष्ट

Published: in समाज by . Leave a Comment on २० लाख बढीको बरामद पटाका नष्ट.

झापा । जिल्ला प्रहरी कार्यालय झापा र त्यस मातहत रहेको प्रहरी कार्यालयहरूले करिब २० लाख बढीको बारुदजन्य पटाका बरामद गरेको छ । करिब एक महिनाको अवधिमा बरामद गरिएको विभिन्न प्रकारको पटाकालाई बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरी कार्यालय झापाले कार्यालय परिसरभित्रै खाल्डो खनेर नष्ट गरेको हो । प्रहरीले घरमा छापा मारेर र सीमा नाकाबाट भित्रिँदै गरेको […]

बंगलादेश पुगेका एक नेपाली फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on बंगलादेश पुगेका एक नेपाली फुटबल खेलाडीलाई कोरोना सङ्क्रमण.

काठमाडौं । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण देखिएको छ । ढाकामा हिजो गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । ती खेलाडी अस्पतालको एकान्तबास रहेका छन् । कोरोना देखिएपछि उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै […]

यस वर्ष बिरिङ्ग खोलामा छठ पूजा नगरिने

Published: in समाज by . Leave a Comment on यस वर्ष बिरिङ्ग खोलामा छठ पूजा नगरिने.

बिर्तामोड । छठ समाज सेवा समिति बिर्तामोडले प्रत्येक वर्ष कनकाई नगरपालिका वडा नं.१ स्थित बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यसवर्ष नगर्ने भएको छ । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण कनकाई नगरपालिका वडा नं.१ स्थित बिरिङ्ग खोलामा आयोजना गर्दै आएको छठ पूजा यस वर्ष नगरिने छठ समाज सेवा समिति बिर्तामोडका […]

विराटनगरमा राजावादीको प्रदर्शन

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on विराटनगरमा राजावादीको प्रदर्शन.

विराटनगर । विराटनगरमा राजावादीले बिहीबार शक्ति प्रदर्शन गरेका छन्। गणतन्त्रविरुद्ध नारा लगाउँदै उनीहरुले राजतन्त्र माग गरेका थिए। विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो । दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन । नयाँ संविधान र गणतन्त्र धोका […]