Sajhamanch Archive

बंगलादेशबाट मल आइपुग्न अर्को एक महिना लाग्ने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बंगलादेशबाट मल आइपुग्न अर्को एक महिना लाग्ने.

काठमाडौं । सरकारले बंगलादेशसँग किन्ने निर्णय गरेको ५० हजार मेट्रिक टन युरिया मल नेपाल आइपुग्न अझै एक महिना लाग्ने भएको छ । सरकारले निर्णय गरेपनि खरिद प्रक्रिया र अन्य कारणहरुले गर्दा मल नेपाल नै आईपुग्न कम्तिमा चार साता लाग्ने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । ‘मल किन्ने बाटो खुलेको छ, अब प्रक्रियागत कामहरु थाल्छौँ, […]

अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्छ : मन्त्री भट्टराई

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्छ : मन्त्री भट्टराई.

ताप्लेजुङ । गृहजिल्ला ताप्लेजुङको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जिल्लामा उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन्। नेपालका अरु जिल्लामा भन्दा ताप्लेजुङमा बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाका बासिन्दालाई फाइदा पुग्न सक्ने उनले बताए । मन्त्री भट्टराईले […]

के हो वीर्यपातको समस्या ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on के हो वीर्यपातको समस्या ?.

वीर्यपातको अर्थ हुन्छ अनिच्छित रूपमा वीर्य निस्कने क्रिया । जो आमरूपमा निद्राको समयमा या पिसाब या मल त्यागको समयमा हुने गर्छ । यो कतिपय पुरुषमा हुने एक किसिमको यौन समस्या हो । जसमा अनिच्छित रुपमा वीर्यपात हुने गर्छ । जुन आमरूपमा यौन उत्तेजना र सम्भोग विना नै हुने गर्छ । यो समस्या प्रायः रोगीको यौन […]

निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व : मन्त्री ढकाल

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व : मन्त्री ढकाल.

काठमाडौं । सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले सरकारले विगतमा पनि निःशुल्क गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै […]

कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप ३१ जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ३१ जनाको मृत्यु भएको छ । काठमाडौं र मोरङका ५/५ जना, ललितपुरका ४ जना, बर्दियाका ३ जना, झापा, उदयपुर र रुपन्देहीका २/२ जना, सुनसरी, तेह्रथुम, सिराहा, भक्तपुर, चितवन, तनहुँ, कपिलवस्तु, दाङमा १/१ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् । गौरादह नगरपालिका– ५ झापाका […]

काठमाडौंमा भूकम्पको धक्का

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौंमा भूकम्पको धक्का.

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो ४ बजेर २९ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले धादिङ छत्रदेउराली केन्द्र रहेर भूकम्प गएको जानकारी दिएको छ।

प्रदेश १ मा ३१५ संक्रमित थपिए, ५१६ जना डिस्चार्ज

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ३१५ संक्रमित थपिए, ५१६ जना डिस्चार्ज.

झापा । प्रदेश १ मा आज थप ३१५ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा १००, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा ३, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र खोटाङमा २–२, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १२, […]

प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रचण्डसहित पाँच नेताको बैठक धुम्बाराहीमा.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेता छलफलमा बस्ने भएका छन् । अध्यक्ष प्रचण्डले दिउँसो चार बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बैठक बोलाएका हुन् । यसअघि नै सचिवालयका बहुमत सदस्य (प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ) हरु […]

नेविसंघले बालनिकुञ्ज माविमा लगायो ताला

Published: (Updated: ) in राजनीति, शिक्षा by . Leave a Comment on नेविसंघले बालनिकुञ्ज माविमा लगायो ताला.

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं.१० मा रहेको बालनिकुञ्ज माध्यमिक विद्यालयले एसईई उत्तीर्ण विद्यार्थीलाई चारित्रिक प्रमाणपत्र दिँदा चर्को शुल्क लिएको गुनासो बढेपछि नेविसंघ झापाले विद्यालयमा तालाबन्दी गरेको छ । विद्यालयबाट चारित्रिक प्रमाणपत्र दिदा विद्यार्थीबाट चार हजार रुपैयाँ शुल्क लिएको गुनासो विद्यार्थी तथा अभिभावकबाट आएपछि नेविसंघ पूर्व जिल्ला सचिव विनोद खरेलको नेतृृत्वमा विद्यालयमा पुगेको विद्यार्थीहरुको […]

सहारा नेपालद्वारा प्रविधि साक्षरता तालिम

Published: in समाज, सहकारी by . Leave a Comment on सहारा नेपालद्वारा प्रविधि साक्षरता तालिम.

बिर्तामोड । नयाँ प्रविधि तथा समयानुसार सदस्यलाई ज्ञान दिने उद्धेश्यले सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्रले प्रविधि साक्षरता तालिम दिएको छ । सेवा केन्द्रका एकसय जना शेयर तथा लघुवित्त सदस्यलाई कोभिड–१९ लाई मध्यनजर गर्दै सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाई १० समूह बनाएर मंगलवार एकदिने तालिम प्रदान गरिएको हो । संस्थाको नीति, […]