Sajhamanch Archive

गर्भवस्थामा थाइराइड कति जोखिमपूर्ण ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on गर्भवस्थामा थाइराइड कति जोखिमपूर्ण ?.

गर्भवस्थामा धेरै कमजोर र थाकेको अनुभव गर्नु जस्ता लक्षण थाइराइडको संकेत हुन सक्छ । गर्भवती हुँदा थाइराइड देखियो भने यसमा भएका टीएसएच जस्ता कुराको स्तर बढ्ने अथवा घट्ने हुँदा बच्चाको दिमागको विकास सही तरिकाले भएको छ कि छैन भन्ने पत्ता लगाउन गाह्रो हुन्छ । प्रायः महिलाहरुमा हाइपोथायरोडिज्म हुन्छ, जसका कारण थाइराइड ग्ल्याण्डले अचित मात्रामा हर्मोन […]

बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा २८ मंसिरदेखि

Published: (Updated: ) in शिक्षा by . Leave a Comment on बीएस्सी, बीबीएस र बीएड चौथो वर्षको परीक्षा २८ मंसिरदेखि.

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट स्थगित परीक्षा २८ मंसिरदेखि सुरू गर्ने भएको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा संकायतर्फको चार वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा सञ्चालन गर्न लागिएको त्रिवि, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । त्रिविका अनुसार स्वास्थ्य सुरक्षा […]

कोभिड भ्याक्सिन : ९० प्रतिशतमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषण

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on कोभिड भ्याक्सिन : ९० प्रतिशतमा संक्रमण रोक्नसक्ने प्रारम्भीक विश्लेषण.

काठमाडौं । कोरोना भाइरसविरुद्ध बनेको भ्याक्सिनले ९० प्रतिशत मानिसमा संक्रमण रोक्न सक्ने प्रारम्भीक विश्लेषणले देखाएको छ । यो भ्याक्सिन औषधि कम्पनी फाइजर र बायोनटेकले बनाएका हुन् र, कम्पनीले भनेको छ, यो विज्ञान र मानवताका लागि महान दिन हो । फाइजरका अध्यक्ष डा.एल्बर्ट बोर्लाले भनेका छन्, ‘हामी विश्वभरका मानिसहरुलाई यो वैश्विक संकटबाट बाहिर निकाल्न निकै नजिक […]

आईपीएल : मुम्बई र दिल्लीमा कसले मार्ला बाजी !

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : मुम्बई र दिल्लीमा कसले मार्ला बाजी !.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन् । फाइनल खेल नेपाली समयअनुसार आज राति पौने ८ बजे युएईको दुबईमा हुनेछ । साविक विजेतासमेत रहेको मुम्बईले फाइनल खेल्न लागेको यो छैटौं […]

कोरोनाको अवस्था पत्ता लगाउन संकलन गरिएको नमुनाको परीक्षणको सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको अवस्था पत्ता लगाउन संकलन गरिएको नमुनाको परीक्षणको सुरु.

काठमाडौं । नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन ‘सेरो प्रिभिलेन्स सर्भे’ का लागि देशभरबाट संकलन गरिएको नमुना (एन्टिबडी)को परीक्षण सुरु भएको छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सातै प्रदेशमा तीन हजार १५० जनाको नमुना (रगत) संकलन गरेको थियो । महाशाखाका निर्देशक डा. वासुदेब पाण्डेले प्रत्येक प्रदेशबाट ४५० जनाको […]

थप २५७१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २५७१ जनामा कोरोना संक्रमण.

काठमाडौं । नेपालमा थप २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको […]

मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतमा ओझा

Published: (Updated: ) in स्थानीय तह by . Leave a Comment on मेचीनगरको प्रमुख प्रशासकिय अधिकृतमा ओझा.

मेचीनगर । दुई महिनामा मेचीनगरमा दुईजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । एक महिनाअघि इलामको माइ नगरपालिकाबाट आएका दिनानाथ लम्सालको सरुवा भएपछि आजदेखि मेचीनगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खेमराज ओझाले सम्हालेका छन् । आज नगर कार्यपालिकाको कार्यालय पुगेर ओझाले हाजिरी गरेका हुन् । ओझा यसअघि मोरङको रतुवामाइ नगरपालिकामा कार्यरत थिए । लम्सालको भने मोरङको रतुवामाइ […]

‘एकका लागि एक’ अभियानद्वारा अक्सिजन बैंक स्थापनाको तयारी

Published: (Updated: ) in समाज, स्वास्थ्य by . Leave a Comment on ‘एकका लागि एक’ अभियानद्वारा अक्सिजन बैंक स्थापनाको तयारी.

बिर्तामोड । कोरोना महामारीका बीच जनस्तरबाट उदाएको एकका लागि एक अभियानले झापामा अक्सिजन बैङ्क स्थापना गर्ने निर्णय गरेको छ । अभियानको आज बसेको बैठकले त्यस्तो निर्णय गरेको अभियानका परिकल्पनाकार एवम् संयोजक महेन्द्रकुमार गिरीले बताए । सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेपछि अभियानले घरमै उपचारमा सहयोग पुर्याउने गरी अक्सिजन बैङ्क स्थापनाको तयारी थालेको हो […]

कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने तयारी

Published: in मिडियाबाट साभार, शिक्षा by . Leave a Comment on कोरोना जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्न दिने तयारी.

काठमाडौं । सरकारले कोरोनाको जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्‍चालनको तयारीमा जुटेको हो। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्,‘लामो समयदेखि विद्यालय बन्द अवस्थामै छन्। यातायात, होटललगायत खुल्दै आएका छन्। त्यसैले अब कोरोनाको कम जोखिम भएका ठाउँको विद्यालय […]

राष्ट्रिय जनगणना प्रक्षेपण : ७० लाख घरपरिवार, ३ करोड जनसंख्या

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय जनगणना प्रक्षेपण : ७० लाख घरपरिवार, ३ करोड जनसंख्या.

काठमाडौं । सरकारले नेपालमा करीव ७० लाख घर परिवार र ३ करोड जनसंख्या पुग्ने प्रक्षेपणसहित राष्ट्रिय जनगणना सञ्चालन गर्ने भएको छ । उक्त अभियानको तयारीका कामहरू अहिले जारी रहेको केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनगणनाबाट नेपालमा घर परिवारको संख्या ७० लाख पुग्ने अनुमान गरिएको छ । जनसंख्या समेत ३ […]