Sajhamanch Archive

सविनसँग छल्किएको वर्षाको प्रेम

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सविनसँग छल्किएको वर्षाको प्रेम.

नायिका वर्षा सिवाकोटी दशैंको टिका थापेर अमेरिका उडिन् । उनी, अमेरिका पुगेको दुई साता भैसकेको छ । अमेरिकामा रहेकी वर्षाले सामाजिक संजालमा घुमफिरको तस्वीर पोष्ट गरेको देख्न सकिन्छ । कोरोना भाइरसका कारण उकुसमुकुस भएकी वर्षा अमेरिका पुगेर खुलेकी छिन् । उनै, वर्षाले अमेरिकामा रहेका आफ्ना प्रेमी सविनजंग थापासँगको भेटघाटको तस्वीर पनि इन्स्टाग्राममा शेयर गरेकी छिन् […]

नेकपामा ‘कार्यदल’ फेरि सक्रिय

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा ‘कार्यदल’ फेरि सक्रिय.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा महासचिव विष्णु पौडेल नेतृत्वको ‘कार्यदल’ फेरि सक्रिय भएको छ । स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्‍याउने क्रममा यही कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जिम्मेवारी निर्धारण गर्दै आगामी चैतमा एकताको महाधिवेशन गर्ने सुझाव पेस गरेको थियो । कार्यदलको सुझाव परिमार्जनसहित स्थायी कमिटी बैठकले […]

डिप्रेसनको दलदलमा धकेल्दै अनलाइन डेटिङ साइट

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on डिप्रेसनको दलदलमा धकेल्दै अनलाइन डेटिङ साइट.

काठमाडौं । डिजिटल संसारको प्रवृत्ति दिनप्रतिदिन परिवर्तन हुँदै गइरहेको छ । आधुनिक मान्छेको जीवनमा अपरिहार्य जस्तै भएको सामाजिक सञ्जाल र डिजिटल दुनियाँ लाभदायकमात्रै छैन । यसको हानि समेत धेरै रहेको बताइन्छ । मान्छेको मानसिक स्वास्थ्यसँग समेत जोडिएको यो साइट्सको फाइदाभन्दा बेफाइदा धेरै हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । आजका युवाहरूमा सामाजिक सञ्जालहरूको लत द्रूत […]

अनुमतिविना कोभिड अस्पताल सञ्चालन, चार जनाको मृत्युपछि बन्द गर्ने निर्देशन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on अनुमतिविना कोभिड अस्पताल सञ्चालन, चार जनाको मृत्युपछि बन्द गर्ने निर्देशन.

विराटनगर । विराटनगरको एक अस्पतालमा चारजना कोरोना संक्रमितको मृत्यु भएपछि मात्र अनुमति नलिई सञ्चालन भएको खुलेको छ । सरकारले कोरोना संक्रमित आफैंले उपचार खर्च व्यहोर्नुपर्ने निर्णय गरेपछि कात्तिक पहिलो सातादेखि म्याक्स इन्टरनेशनल अस्पतालले अरु सेवा बन्द गरी कोरोना संक्रमितको उपचार सुरु गरेको थियो । अस्पतालमा हालसम्म ४० जना संक्रमित उपचारका लागि भर्ना भएको पाइएको छ […]

दमकमा कोभिड उपचार केन्द्र सञ्चालनमा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on दमकमा कोभिड उपचार केन्द्र सञ्चालनमा.

दमक । दमक नगरपालिका वडा नं.२ स्थित बेलडाँगीमा आइतबारदेखि कोरोना संक्रमितहरुको उपचारका लागि स्थापना गरिएको कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ । लामो समयको तयारीपछि दमक नगरपालिका वडा नं.२ स्थित भुटानी शरणार्थीहरुको रेखदेख तथा समन्वय गर्ने निकायको रुपमा रहेको शरणार्थी समन्वय इकाईको कार्यालय भवन पुनर्निर्माण गरी कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याईएको नगरपालिकाले जनाएको छ । […]

आईपीएल : हैदरावादलाई हराउँदै दिल्ली फाइनलमा

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : हैदरावादलाई हराउँदै दिल्ली फाइनलमा.

एजेन्सी । दिल्ली क्यापिटल्स यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा दिल्लीले दोस्रो क्वालिफायरमा हैदरावादलाई १७ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो । सेख ज्यायद क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको १९० रनको बलियो लक्ष्य हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १७२ रन […]

कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १७ जनाको मृत्यु भएको छ । मोरङ, काठमाडौं र रुपन्देहीका २/२ जना, झापा, सुनसरी, धनकुटा, ललितपुर, भक्तपुर, काभ्रे, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ र रोल्पाका १/१ जना संक्रमितको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालहरुले जनाएका छन् । दमक नगरपालिका–६ झापाका ८३ वर्षका पुरुषको आइतबार दिउँसो साढे १ […]

शिशुलाई बजारको खानेकुरा कति हानिकारक ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on शिशुलाई बजारको खानेकुरा कति हानिकारक ?.

शिशुको लागि आमाको दुध अमृत समान हुन्छ । उनीहरुको लागि यो नै सम्पूर्ण पोषण हो । यद्यपि कतिपयले अज्ञानतावस् वा कतिपयले अरु समस्याका कारण शिशुलाई बजारमा उपलब्ध खानेकुरा ख्वाउन थाल्छन् । शिशुलाई ठोस आहार ख्वाउने बेला भएपछि पनि बजारका अतिरिक्त खानेकुुरा खोज्न थालिन्छ । तर, बजारमा उपलब्ध बेबी फूड अर्थात बच्चाको खानेकुरा त्यती स्वस्थ्यवद्र्धक नहुने […]

नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सीसीएमसीको सिफारिस

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न सीसीएमसीको सिफारिस.

काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुरु गर्न सिफारिस गरेको छ । सीसीएमसी निर्देशक समितिको आइतबार बसेको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटनलगायतका पर्यटन गतिविधि खुला […]

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक.

काठमाडौं । आसन्‍न महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । पार्टीमा देखिएको विवाद समाधानका लागि जारी पदाधिकारी बैठक ठोस निष्कर्षमा पुग्‍न नसकेका कारण सोमबारका लागि बोलाइएको बैठक कात्तिक २७ गतेसम्मका लागि सरेको हो । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति […]