Sajhamanch Archive

झापामा थप ७६ जनामा कोरोना, तीनजना संक्रमितको निधन

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ७६ जनामा कोरोना, तीनजना संक्रमितको निधन.

झापा । झापामा आज थप ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने तीनजना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्शन जीवन चौलागार्ईंका अनुसार झापामा आज २८ महिला र ४८ जना पुरुषमा संक्रमण भएको छ । झापाका संक्रमितहरुमा बिर्तामोडमा ७, कमल र गौरादहमा १५/१५, दमकमा १३, मेचीनगर र शिवसाताक्षीमा ३/३ […]

मिर्गौला प्रत्यारोपणपछि जोश बढेको छ, फुलेका जुँगा कालो हुन थाले : प्रधानमन्त्री ओली

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मिर्गौला प्रत्यारोपणपछि जोश बढेको छ, फुलेका जुँगा कालो हुन थाले : प्रधानमन्त्री ओली.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेताले सचिवालय बैठकका लागि सहमति माग्दै लिखित पत्र बुझाएको भोलिपल्ट प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेटका लागि बोलाएका थिए । उनी भने स्थायी कमिटी सदस्यहरु भीम रावल, […]

प्रदर्शकलाई तिहारमा पनि निराशा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on प्रदर्शकलाई तिहारमा पनि निराशा.

विगत ८ महिनादेखि सुनसान रहेको नेपाली चलचित्रको अवस्था अझै चलायमान हुन सकेको छैन । केही चलचित्रको छायांकन सुरु भएपनि हलहरु भने बन्द छन् । दैनिक ५० हजार कोरोना संक्रमित देखिएको भारतमा हलहरु सुचारु भैसकेका छन् । तर, नेपालमा भने ८ महिना भैसक्दा पनि नेपाल सरकारले हल संचालनको बिषयमा कुनै निर्णय गरेको छैन । दशैंमा हल […]

प्रदेश १ मा २१९ संक्रमित थपिए, ६०० जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा २१९ संक्रमित थपिए, ६०० जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८, रतुवामाईमा ७, रंगेलीमा […]

मंसिर २७ गतेदेखि आन्दोलन गर्ने उखु किसानको घोषणा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मंसिर २७ गतेदेखि आन्दोलन गर्ने उखु किसानको घोषणा.

काठमाडौं । उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् । आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् […]

आईपीएल : फाइनलमा पुग्न दिल्ली र हैदराबाद भिड्दै

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : फाइनलमा पुग्न दिल्ली र हैदराबाद भिड्दै.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । मुम्बई इन्डियन्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । लिग चरणमा मुम्बई पहिलो र दिल्ली दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा पुगेको हो । लिगमा शीर्ष दुईमा रहेको […]

अक्सिजन चाहिने कोरोनाका संक्रमित बढ्दै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on अक्सिजन चाहिने कोरोनाका संक्रमित बढ्दै.

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्दो क्रममा छ । अझ कोरोनाको लक्षणसहितका सिकिस्त हुनेहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । लक्षणसहितका कोरोना संक्रमितलाई समयमै मेडिकल अक्सिजन दिन सके मृत्युदर घटाउन सकिने चिकित्सकहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाभित्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक, त्रिवि शिक्षण, अल्का, बीएन्डबी र ग्रान्डीमा मात्रै अक्सिजन प्लान्ट […]

पूर्वसांसद लामाको निधन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on पूर्वसांसद लामाको निधन.

काठमाण्डौ । पूर्वसांसद एवं तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको निधन भएको छ । मृगौलासम्बन्धी रोगबाट पीडित लामाको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा निधन भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए । लामालाई निमोनिया भएपछि गरएको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो । मकवानपुरको फाखेलका लामा नख्खु जेल विद्रोह गर्ने नेताका रुपमा थिन्निछन् […]

जिप दुर्घटना : तीन जनाको मृत्यु, चारजना हामफालेर बाँचे

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जिप दुर्घटना : तीन जनाको मृत्यु, चारजना हामफालेर बाँचे.

सल्यान । जिप दुर्घटनामा सल्यानमा तीन जनाको मृत्यु भएको छ। शनिबार दाङको तुल्सीपुरबाट रोल्पाको सुक्खाओढार जाँदै गरेको लु१ज २९११ नम्बरको डबल क्याप जिप सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं.४ दिवांगघारीमा दुर्घटना भएको हो। जहाँ रोल्पाका तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनीहरु सबैको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा गाडी […]

झापामा २३ महिलासहित थप ७५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा २३ महिलासहित थप ७५ जनामा कोरोना.

झापा । झापामा शनिबार एकैदिन ७५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा २३ महिला र ५२ जना पुरुष रहेका छन् । दमकमा ६ महिला र २१ पुरुष गरी २७ जना, बिर्तामोडका ४ महिला र १० पुरुष गरी १४ जना संक्रमित थपिएका छन् ।  कोरोना संक्रमणबाट बिर्तामोडमा एक बृद्ध र एक महिलाको शुक्रबार राति मृत्यु […]