Sajhamanch Archive

नेकपा कुनै हालतमा फुट्दैन : मुख्यमन्त्री राई

Published: (Updated: ) in प्रदेश तह, राजनीति by . Leave a Comment on नेकपा कुनै हालतमा फुट्दैन : मुख्यमन्त्री राई.

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई फुटाउने प्रयास भइरहेको बताएका छन् । सुकुम्बासीलाई एकीकृत नमुना बस्ती हस्तान्त्रण गर्न शुक्रबार मोरङको ग्रामथान गाउँपालिका पुगेका मुख्यमन्त्री राईले नेकपालाई कमजोर बनाउन र फुटाउन अनेक प्रयास भइरहेका बताए । ‘अनेकौं षड्यन्त्रका तानाबाना बुनेर नेकपा नेतालाई फुटाउने प्रयास भइरहेको छ । घेराबन्दी गर्ने काम […]

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । काठमाडौं र कास्कीका ३/३ जना, सुनसरी, दाङ र कैलालीका २/२ जना, उदयपुर, सिन्धुली, रामेछाप, ललितपुर, बागलुङ र नवलपरासीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका–१६ सुनसरीकी ८१ वर्षकी महिलाको शुक्रबार दिउँसो २ बजे […]

अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पूनम पाण्डे पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पूनम पाण्डे पक्राउ.

एजेन्सी । बलिउड नायिका तथा मोडल पूनम पाण्डे सधै विवादमा रहन्छिन् । विशेषगरि, हट फोटो तथा भिडियोका कारण उनको चर्चा मिडियामा बढी भएको पाइन्छ । हालै मात्र गोवामा अश्लिल भिडियो छायांकन गरेको भन्दै पूनम पाण्डे विरुद्ध उजुरी परेको थियो । गोवा फरवार्ड पार्टीको महिला शाखाले उनीमाथि ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको […]

झापामा थप ७२ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ७२ जनामा कोरोना.

झापा । आज झापामा थप ७२ जना कोरोना संक्रमित थपिएका छन् ।जसमा ३३ महिला र ३९ पुरुष रहेका छन । संक्रमितहरुमा दमकका ११ महिला र १२ पुरुषसहित २३ जना, बिर्तामोडका १४ महिला र ५ पुरुषसहित १९ जना छन् । संक्रमितमध्ये दमकमा २ जना र बिर्तामोडमा ३ जना स्वास्थ्यकर्मी रहेका छन् । यस्तै, मेचीनगरमा ३ जना […]

प्रदेश १ मा २३ कात्तिकदेखि यातायात बन्द गर्ने व्यवसायीको चेतावनी

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on प्रदेश १ मा २३ कात्तिकदेखि यातायात बन्द गर्ने व्यवसायीको चेतावनी.

विराटनगर । प्रदेश १ मा २३ कात्तिकबाट सार्वजनिक यातायात बन्द गर्ने व्यावसायीले घोषणा गरेका छन् । व्यवसायीको माग सम्बोधन गर्न प्रदेश सरकारले चासो नदिएपछि आइतबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेका हुन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ, प्रदेश १ का महासचिव रमेश खत्रीले पटक पटक सरकारसँग आग्रह गर्दा माग सम्बोधन नभएपछि यातायात बन्द गर्ने निर्णय […]

धुम्बाराही अनौपचारिक बैठकको निर्णय : सहमतिका लागि ओलीसँग सामूहिक भेट गर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on धुम्बाराही अनौपचारिक बैठकको निर्णय : सहमतिका लागि ओलीसँग सामूहिक भेट गर्ने.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय गरेको छ । शुक्रबार ५ जना सचिवालय सदस्यको पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक बैठकले पार्टीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई सामूहिक रुपमा भेटेर आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए […]

धाइजनमा कोभिड अस्पताल बनाउन कार्यदलको सिफारिस

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on धाइजनमा कोभिड अस्पताल बनाउन कार्यदलको सिफारिस.

मेचीनगर । मेचीनगरको कोभिड-१९ संक्रमण नियन्त्रण कार्यदलको बैठकले मेचीनगर नगरपालिका वडा नं.११ मा रहेको धाइजन स्वास्थ्य चौकीलाई नै अक्सिजन सुविधा र चिकित्सक सेवासहितको कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । यसअघि मेचीनगर नगरपालिका वडा नं.१० स्थित धुलावारीको मेची आम्दा अस्पताललाई सुविधा सम्पन्न कोरोना अस्पतालको रुपमा स्तरोन्नति गर्न माग गर्दै मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाइएको थियो […]

थप दुई हजार ९०९ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप दुई हजार ९०९ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९०९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । आज देशभर कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा चार हजार ५०० जना देशभरका विभिन्‍न […]

अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म

Published: (Updated: ) in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपतिहरुका बारेमा केही रोचक तथ्य : बायाँ हातेदेखि कलेज नपढेकासम्म.

एजेन्सी । सन् १९५१ मा अमेरिकी संविधानमा भएको संशोधन पश्चात् अमेरिकामा एक व्यक्ति चुनाव जितेर अधिकतम दुईपटक सम्म राष्ट्रपति बन्न सक्ने व्यवस्था छ । हालसम्म अमेरिकामा ४४ जना व्यक्ति राष्ट्रपति बनिसकेका छन् र ती राष्ट्रपतिहरुका विभिन्न खाले रोचक सन्दर्भहरु छन् । अमेरिकी राष्ट्रपतिका बारेमा केही रोचक तथ्य यस्ता छन् : १. अमेरिकामा हालका राष्ट्रपति डोनाल्ड […]

संसदीय समितिको निर्देशन– अरु बजेट कटौती गरेर भए पनि कोरोना उपचार गर्नू

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on संसदीय समितिको निर्देशन– अरु बजेट कटौती गरेर भए पनि कोरोना उपचार गर्नू.

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोभिड–१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार भर्चुअल माध्यमबाट बैठक बसी समितिले अन्य क्षेत्रको बजेट कटौती गरेर भए पनि कोरोना परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्थाका लागि सुझाव र निर्देशन दिएको हो । समितिले निजी […]