Sajhamanch Archive

मंसिर २ गतेसम्म फिदिममा लकडाउन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मंसिर २ गतेसम्म फिदिममा लकडाउन.

पाँचथर । दशैँ सकिएलगत्तै पाँचथरमा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि फिदिम नगरपालिकामा लकडाउन गरिएको छ । फिदिम नगरपालिकाको बुधबार बसेको आकस्मिक बैठकले कात्तिक १९ गते राति १२ बजेदेखि मङ्सिर २ गते राति १२ बजेसम्मका लागि लकडाउन घोषणा गरेको हो । बुधबार रातिदेखि लागू हुने लकडाउनमा अत्यावश्यक सेवाबाहेकका सबै व्यवसाय र यातायात बन्द हुने नगरपालिकाले जारी […]

थप ३३०९ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३३०९ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३८४४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका […]

पीसीआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पीसीआर नेगेटिभ आएका यात्रुमा विदेश पुगेपछि पोजेटिभ, नेपाल एयरलाइन्स कारवाहीमा.

काठमाडौं । नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुलाई विदेशमा धमाधम पोजेटिभ देखिन थालेको छ । यसको मार भने यात्रु बोकेर विदेश उड्ने वायुसेवालाई परेको छ । नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार पछिल्ला केही दिनयता हङकङ, दुबई, नारिता (जापान)लगायत गन्तब्यमा नेपालबाट पीसीआर नेगेटिभ रिपोर्ट लिएर गएका यात्रुमा समेत सम्बन्धित गन्तब्यमा पुगेपछि पोजेटिभ देखिएको […]

मैले राजीनामा दिनु भनेकाे देश बर्बादीतिर जानु हाे : प्रधानमन्त्री ओली

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मैले राजीनामा दिनु भनेकाे देश बर्बादीतिर जानु हाे : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले राजीनामा दिएमा देश बर्वादीतर्फ जाने बताएका छन्। बुधबार मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने दाबी गरेका हुन्। ‘तपाईहरु आफै विचार गर्नुहोस् अहिले मैले राजीनामा दिन मिल्छ ? मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु हुदैन’ उनले अगाडि भनेका छन्, ‘बाहिर सञ्चारमाध्यममा हल्ला […]

धरानमा कोरोना संक्रमणका कारण ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा कोरोना संक्रमणका कारण ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु.

सुनसरी । कोरोना भाइरस संक्रमणका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ। मृत्यु भएकामा इटहरीकी ९ वर्षीया बालिका र धरानका ६१ वर्षीय पुरुष रहेको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। सोमवार कोभिड- १९ पुष्टि भएपछि मंगलवार अस्पताल भर्ना भएकी इटहरी उपमहानगरपालिका वडा नं.६ की ९ वर्षीया […]

सुनको मूल्यमा सामान्य वृद्धि

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्यमा सामान्य वृद्धि.

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । मंगलबार तोलामा ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य बुधबार तोलामा १२०५ रुपैयाँ […]

लकडाउनपछि धर्ममा झन् धेरै ध्यान गयोः नीता ढुंगाना

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on लकडाउनपछि धर्ममा झन् धेरै ध्यान गयोः नीता ढुंगाना.

नायिका नीता ढुंगानाले सार्वजनिक गरेको ‘गणेश भजन’ चर्चामा रह्यो । यसपछि, उनले वेव सिरिज ‘श्रीमद्भगवत गीता’ बनाउने तयारी पनि गरेकी छिन् ।नीता पछिल्लो केही महिनायता धर्मकर्ममा बढी केन्द्रित छिने । मन्दिरमा जाने, ध्यान गर्ने, पूजा गर्ने क्रम उनको बढेको छ । यो बिषयमा नीता भन्छिन्–‘पक्कै पनि म अहिले धार्मिक भएकी छु । हुनत, पहिले पनि […]

भियना आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भियना आक्रमणमा मृत्यु हुनेको संख्या चार पुग्यो.

एजेन्सी । अष्ट्रियाको भियनामा भएको आक्रमणमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार राति हतियारधारी समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । यो आक्रमणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अष्ट्रियाले यसलाई इस्लामिक आतंकवादी आक्रमणको संज्ञा दिएको छ । अष्ट्रियाका गृहमन्त्री कार्ल […]

 भारतबाट भन्सार छली ल्याइदैँ गरेको सामग्री बरामद

Published: (Updated: ) in समाज by . Leave a Comment on  भारतबाट भन्सार छली ल्याइदैँ गरेको सामग्री बरामद.

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले भन्सार छलि ल्याइदैँ गरेको अबैध सामग्री बरामद गरेको छ । भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याइदैँ गरेको टप्स कपडा, कुर्थी सेट, तन्ना, ढाकाको थान प्रिन्ट कपडा, थान कपडा, टेम्पोको क्लोज तार, विभिन्न मोटर पार्टस मेचीनगर नगरपालिका वडा नं.७ बाट बरामद गरेको हो । ७ लाख २१ हजार रुपैयाँ बराबरको उक्त अबैध […]

रियल म्याड्रिडको रोमाञ्‍चक जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on रियल म्याड्रिडको रोमाञ्‍चक जित.

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको समूह चरणअन्तर्गत तेस्रो खेलमा रोमाञ्‍चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानमाथि ३-२ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमा, सर्जियो रामोस र रोर्डिगोले एक-एक गोल गरे । पाहुना टोली इन्टरका लागि लाउरेटो […]