Sajhamanch Archive

पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन.

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । गएको दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि […]

अस्पतालले अस्वीकार गरेपछि संक्रमितले गरिन् आत्महत्या

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on अस्पतालले अस्वीकार गरेपछि संक्रमितले गरिन् आत्महत्या.

विराटनगर । अस्पतालले उपचार गर्न अस्वीकार गर्दा मोरङको रतुवामाई नगरपालिका वडा नं.१० की कोरोना भाइरस संक्रमित एक महिलाले आत्महत्या गरेकी छन्। मिर्गौलाको पुरानै समस्या रहेकी ४० वर्षीया महिलाले आत्महत्या गरेकी हुन्। स्वास्थ्यमा अचानक समस्या आएपछि उनलाई उपचारका लागि कात्तिक ८ गते विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। गत असारबाट नियमित डायलासिस गराउँदै आएकी बिरामी […]

अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु

Published: in राजनीति, विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन सुरु.

एजेन्सी । अमेरिकी राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । केही स्थानको नतिजा आउन पनि सुरु भइसकेको छ । कूल ५० मध्ये ९ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेदवार वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ४४ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ३७ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० […]

आईपीएल : मुम्बईलाई हराउँदै हैदराबाद प्लेअफमा

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : मुम्बईलाई हराउँदै हैदराबाद प्लेअफमा.

एजेन्सी । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस […]

धरानमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on धरानमा कोरोना संक्रमित महिलाको मृत्यु.

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मंगलबार एकजना महिलाको मृत्यु भएको छ । अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका वडा नं.९ बस्ने ६१ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार दिउँसो ४ः४५ बजे मृत्यु भएको हो । मंगलबार मात्रै अस्पतालमा भर्ना भएकी महिलामा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको […]

झापामा थप ६६ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ६६ जनामा कोरोना.

बिर्तामोड । झापामा पछिल्लो २४ घण्टामा थप ६६ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २८ जना महिला र ३८ जना पुरुष रहेका छन् । दमकमा १४ महिला र १६ पुरुष गरी ३० जनामा, बिर्तामोड नगरपालिकामा ४ महिला र ८ पुरुष गरी १२ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । भद्रपुर […]

बामदेवलाई राष्ट्रपति भण्डारीको आग्रह : पार्टी एकता जोगाउन भूमिका खेल्नुहोस्

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बामदेवलाई राष्ट्रपति भण्डारीको आग्रह : पार्टी एकता जोगाउन भूमिका खेल्नुहोस्.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । मंगलबार साँझ गौतम शितल निवास पुगेका हुन् । गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी छन् । ‘पहिले पनि […]

एक्सनएड नेपालद्वारा व्यक्तिगत सुरक्षा सामग्री सहयोग

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on एक्सनएड नेपालद्वारा व्यक्तिगत सुरक्षा सामग्री सहयोग.

काठमाडौं । एक्सनएड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई साढे एक करोड बढीको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई ) सहयोग गरेको छ । संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले १ करोड ६२ लाख ४३ हजार ३ सय ४३ रुपैयाँको ९ हजार ४५७ थान सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार हस्तान्तरण गरेकी हुन् । कोरोना संक्रमितको पहिचान […]

थप ३११४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३११४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ […]

वैवाहिक जीवनमा पनि एक्लोपन ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on वैवाहिक जीवनमा पनि एक्लोपन ?.

विवाहपछि मान्छेले आफ्नो सुख–दुःख साट्ने अत्यान्तै निकटका भरपर्दो साथी पाउँछन् । श्रीमान श्रीमती भएपछि उनीहरुले एकअर्कासँग हरेक कुरा साझेदार गर्छन् । एउटाको दुःखमा अर्कोले हात दिने र एउटाको खुसीम अर्कोले साथ दिने सहयोगी सम्बन्ध निर्माण हुन्छ । त्यसैले कतिपय शोधमा के पाइएको छ भने, विवाहपछि एक्लोपना हट्छ । तर, पछिल्लो समयमा अक्सर दम्पती नै एक्लोपनको […]