Sajhamanch Archive

दिपेन र सुजताको स्वरमा तिहार गीत सार्वजनिक (भिडियोसहित)

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दिपेन र सुजताको स्वरमा तिहार गीत सार्वजनिक (भिडियोसहित).

झापा । नेपालीहरुको महान चाड तिहारलाई लक्षित गरेर काकु क्रियशनले तिहार गीत “आयौं हामी देउसीरे खेल्न” सार्वजनिक गरेको छ । प्रतिभा जनसांस्कृतिक परिवारको शब्द,लय रहेको गीतलाई दिपेन लम्साल र सुजता मिश्रले स्वर दिएका छन् । गीतको एरेन्ज र संगित संयोजन रोशन मिश्र र मिक्सिङ स्वयम रोशन  र बिशम आचार्यले गरेका छन् । म्युजिक भिडियोमा कलाकार […]

कोरोना सं‌क्रमणबाट सशस्त्र प्रहरीका सईको मृत्यु

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना सं‌क्रमणबाट सशस्त्र प्रहरीका सईको मृत्यु.

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ । काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या आएपछि उनको आईसीयूमा राखेर उपचार गरिएको थियो । लुम्बिनी प्रादेशिक अस्पतालबाट गएको असोज २० गते उनलाई सशस्त्र प्रहरी अस्पताल ल्याइएको थियो । दैलेख घर […]

बालगायक आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on बालगायक आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार.

भद्रपुर । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार गायक प्रितम आचार्यलाई प्रदान गर्ने भएको छ । इटहरीस्थित विश्व–आदर्श एकेडेमीमा कक्षा ७ मा अध्ययनरत ११ वर्षिय प्रितम आचार्यलाई आफ्नो गायनको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा सांगीतिक ख्याति कमाई राष्ट्रको श्रीवृद्धिमा योगदान पुर्याएवापत एकाउन्न हजार एक सय एघार रुपैंयाँ राशिको देवी ओली स्मृति राष्ट्रिय […]

थप २८२४ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २८२४ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ रहेको छ । पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना भाइरस संक्रमणमुक्त […]

कोरोना सङ्क्रमणबाट झापामा थप तीन जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमणबाट झापामा थप तीन जनाको मृत्यु.

झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक नगरपालिका वडा नं.७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको […]

अनौठो टापु जसले हरेक ६ महिनामा देश बदल्छ

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on अनौठो टापु जसले हरेक ६ महिनामा देश बदल्छ.

एजेन्सी । संसारमा हजारौँ टापुहरु रहेका छन् । कैयन् टापुहरु आफ्ना खास खास विशेषताका कारण चर्चित पनि छन् । यस्तै चर्चित टापुमध्येको एउटा टापु फ्रान्स र स्पेनको बीचमा रहेको छ । यो टापु सायद दुनियाको एकमात्र यस्तो टापु हो जसको राष्ट्रियता वर्षमा दुईपटक बदलिन्छ । हो, यो टापु दुईदेशको संयुक्त कब्जामा छ । फ्रान्स र […]

स्वास्थ्य जटिल बनेपछि कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेरटरमा सारियो

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्य जटिल बनेपछि कांग्रेस नेता विश्वकर्मालाई भेन्टिलेरटरमा सारियो.

काठमाडौं । कोरोना भाइरस संक्रमणसँगै फोक्सोको निमोनियाका स्वास्थ्य अवस्था थप गम्भीर बनेपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मालाई भेन्टिलेटरमा सारिएको छ। कोरोना संक्रमण र निमोनियाका कारण फोक्सोमा गम्भीर असर देखिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका विश्वकर्मालाई भेन्टिलेटरमा राखेर उपचार थालिएको हो। यसअघि आइसीयुमा उपचाररत उनको स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरुले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा सारेका हुन्। नेता विश्वकर्माका सहयोगी […]

चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने,अझ सतर्क हुन जरुरी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on चिसोमा कोरोना सङ्क्रमण थप बढ्न सक्ने,अझ सतर्क हुन जरुरी.

काठमाडौँ । देशभर कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने क्रम जारी रहँदा चिसो मौसम पनि सुरु भएको छ । चिसो मौसममा कोरोना सङ्क्रमण अझ बढ्ने र बिरामीलाई बढी समस्या आउन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो मौसममा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्ने अनुमान गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न र बालबालिका तथा […]

बेलायतमा पुनः लकडाउन

Published: in विश्व समाचार by . Leave a Comment on बेलायतमा पुनः लकडाउन.

एजेन्सी । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी (लकडाउन) घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो […]

काँकडभिट्टाबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Published: (Updated: ) in समाज by . Leave a Comment on काँकडभिट्टाबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.६ काँकडभिट्टाबाट प्रहरीले ब्राउनसुगरसहित एकजना भारतीय नागरिकलाई शनिबार पक्राउ गरेको छ । भारत पश्चिम बंगालको खोरीबारीका २५ वर्षीय सादिक आलम २६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले बताए । भारतबाट नेपालतर्फ आउँदै […]