Sajhamanch Archive

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौं ७ जना, भक्तपुर र झापाका ३/३ जना, ललितपुर, मारेङ, नवलपुर र दाङका २/२ जनाको मृत्यु भएको छ । यस्तै सुनसरी, उदयपुर, बारा, कास्की, बाँके र प्युठानका एक-एक जना संक्रमितको पनि ज्यान गएको छ । […]

अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण : अर्थमन्त्री पौडेल.

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको उनले बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज(सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा […]

झापामा १४ महिलासहित थप ३१ जनामा कोरोना

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा १४ महिलासहित थप ३१ जनामा कोरोना.

झापा । पछिल्लो २४ घण्टामा झापामा थप ३१ जना कोरोना संक्रमित थपिएका छन् । जसमा १४ महिला र १७ जना पुरुष छन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाईमा ६ महिला र २ पुरुष गरी ८ जना, बिर्तामोडमा १ महिला र ५ पुरुष गरी ६ जना, दमकमा २ महिला र ४ पुरुष गरी ६ जना, […]

फिल्मी कथाभन्दा कम छैन शाहरुख–गौरीको प्रेम

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on फिल्मी कथाभन्दा कम छैन शाहरुख–गौरीको प्रेम.

एजेन्सी । शाहरुख खान बलिउडमा किङ खान उपनामले चिनिन्छन् । निकै व्यस्त अभिनेता हुनुका बाबजुद पनि आफ्नो परिवारलाई उनी पर्याप्त समय दिन्छन् । फिल्म सुटिङबाहेक उनको बाँकी समय परिवारसँगै बित्छ । शाहरुखले गौरी छिब्बरसँग १९९१ मा विवाह गरेका थिए । उनीहरुको प्रेम र विवाहको कथा पनि निकै रोचक छ । पहिलो भेट १९८४ मा पहिलोपटक […]

क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on क्लिन फिड पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने.

काठमाडौं । विज्ञापन रहित (क्लिन फिड)पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले नेपालका लागि छुट्टै क्लिन फिड दिदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरुको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौति समेत बढेको […]

बालुवाटार भेटवार्ता : सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on बालुवाटार भेटवार्ता : सचिवालय बैठक बोलाउने प्रचण्डको प्रस्ताव.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए । भेटमा प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । भारतीय खुफिया एजेन्सी ‘अर’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कर्णाली प्रदेशको […]

थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार २६४ […]

के दीपकराज र निश्चलबीच टिमअप हुँदैछ ?

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on के दीपकराज र निश्चलबीच टिमअप हुँदैछ ?.

कोरोना भाइरसका कारण आठ महिनादेखि फिल्म क्षेत्र सुनसान छ । सिनेमा हलको गेटमा ताल्चा झुण्डिएको छ । निर्माण सम्पन्न भएका फिल्म कम्प्यूटरको हार्ड डिस्कमा थन्किएका छन् । निर्माणको तयारीमा रहेका फिल्म सरकारको अनुमति कुरेर बसेका छन् । सरकारले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध फुकुवा नगर्दा फिल्म क्षेत्र अब कसरी अगाडि बढ्ला भन्ने अन्योलको स्थिति छ । […]

विश्वमै कठोर शासक मानिने किमले श्रीमतीका लागि पनि बनाएका छन् यस्ता नियम

Published: in विश्व समाचार by . Leave a Comment on विश्वमै कठोर शासक मानिने किमले श्रीमतीका लागि पनि बनाएका छन् यस्ता नियम.

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन विश्वमै शक्तिशाली आणविक क्षमता भएका शासक हुन् । उनले अमेरिकालाई समेत बारम्बार क्षेप्यास्त्र परीक्षण गरेर चुनौति दिँदै आएका छन् । त्यति मात्र होइन उत्तर कोरियामा निकै डरलाग्दा कानुनहरु रहेका छन् । आफ्ना देशका जनताका लागि अलग–अलग कानुन बनाउने किमले आफ्नी श्रीमतीका लागि पनि निकै कडा नियमहरु बनाएका […]

बिर्तामोड -१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बिर्तामोड -१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु.

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं.१ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण शुरु गरिएको छ । बिर्तामोड नगरपालिका वडा नं.१ का बासिन्दालाई आधारभूत स्वास्थ्य उपचारमा पहुँच पुर्याउने उद्धेश्यले आधारभूत स्वास्थ्य केन्द्रको निर्माण शुरु गरिएको बिर्तामोड नगरपालिका वडा नं.१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले वताए । बिर्तामोड नगरपालिका वडा नं.१ का वासिन्दा दानवहादुर राउतले ६० लाख मूल्य […]