Sajhamanch Archive

बीपी प्रतिष्ठानमा झापाका संक्रमित पुरुषको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा झापाका संक्रमित पुरुषको मृत्यु.

सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । पहिलेदेखि नै मुटुको समस्याबाट पीडित ती पुरुषमा कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो […]

मेचीनगरबाट एक लाख मूल्य बराबरको पटाका बरामद

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेचीनगरबाट एक लाख मूल्य बराबरको पटाका बरामद.

झापा । भारतबाट अबैध रुपमा ल्याउँदै गरेको एक लाख मूल्य बराबरको पटाका प्रहरीले बरामद गरेको छ । मेचीनगर नगरपालिका वडा नं.१५ हेल्दुबारीबाट शुक्रबार साँझ ७:३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले सो पटाका बरामद गरेको हो । भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थामा खोर्सानी पटका, जगमग चकलेट, पापर र […]

कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, शिक्षा by . Leave a Comment on कक्षा १२ को परीक्षाः विद्यार्थीलाई नजिकको परीक्षा केन्द्र र होम सेन्टर.

काठमाडौँ । चार लाखभन्दा बढी परीक्षार्थी सहभागी हुने कक्षा १२ को आसन्न परीक्षा मर्यादित र कोरोनाबाट सुरक्षित रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिइएको छ । सङ्क्रमण कायमै रहेको अवस्थामा परीक्षा सञ्चालन हुने भएकोले परीक्षालाई सङ्क्रमणको हिसाबले पनि सुरक्षित बनाउनुपर्ने आवश्यकता औँल्याइएको हो । कोरोना भाइरस सङ्क्रमणका कारण गत वैशाखमा हुने गरी तय भएको परीक्षा कार्यतालिका सरकारले […]

आगामी तीन दिनको मौसम यस्तो हुनेछ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आगामी तीन दिनको मौसम यस्तो हुनेछ.

झापा । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक […]

राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो

Published: in खेलकुद by . Leave a Comment on राजस्थानले पन्जाबलाई ७ विकेटले हरायो.

एजेन्सी । बेन स्टोक्सको अलराउन्ड प्रदर्शनको मद्दतमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई सात विकेटले हराएको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थानले १८६ रनको लक्ष्य १८ औं ओभरमा तीन विकेट गुमाएर भेटायो । राजस्थानको जितमा बेन स्टोक्सले सबैभन्दा धेरै ५० रन योगदान गरे । सन्जु सामसन अर्धशतक बनाउन दुई रनले चुके […]

प्रदेश १ मा ७१ जना पत्रकारलाई कोरोना

Published: (Updated: ) in प्रदेश तह, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ७१ जना पत्रकारलाई कोरोना.

विराटनगर । प्रदेश १ मा ७१ जना पत्रकारलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय समुदायस्तरमा कोरोना फैलिएसँगै फिल्डमा पुगेर रिपोर्टिङ गर्ने पत्रकारहरुमा पनि धमाधम संक्रमण देखिन थालेको छ। केही पत्रकारहरुमा लक्षणसहितको संक्रमण पनि देखिएको छ। प्रदेश १ मा सबैभन्दा धेरै पत्रकार मोरङ, सुनसरी र झापामा संक्रमित भएका छन्। संक्रमण पुष्टि भएकामध्ये मोरङका १० जनासहित प्रदेश […]

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु.

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १५ जनाको मृत्यु भएको छ । काठमाडौंका ३, भक्तपुर, काभ्रे र रुपन्देहीका २/२, चितवन, नुवाकोट, धादिङ, रामेछाप, कास्की र स्याङ्जाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् । काठमाडौंकी ८४ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । निमोनिया भई कात्तिक १० गते अस्पताल […]

जाडोमा नवजात शिशुको हेरचाह

Published: in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on जाडोमा नवजात शिशुको हेरचाह.

कतिपय दम्पतीको घरमा नयाँ सदस्य भित्रिएका होलान् । यसले उनीहरुमा पक्कैपनि खुसी र उमंग ल्याउँछ । साथसाथै जिम्मेवारी पनि । खासगरी पहिलो सन्तान हुर्काउन त्यती सहज हुन्न । शिशुलाई कसरी स्यहारसुसार गर्ने, कसरी ख्वाउने, कसरी नुहाउने, कसरी डायपर बदल्ने यावत् कुरामा आमाबुवालाई अनुभव हुँदैन । त्यसमाथि नवजात शिशु आफैमा संवेदनशिल भएकाले उनीहरुको स्वास्थ्य स्थितीबारे आमाबुवा […]

थप ३५१७ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३५१७ जनामा कोरोना संक्रमण.

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ […]

अज्ञात समूहको छुरा प्रहारबाट एक युवकको मृत्यु

Published: in समाज by . Leave a Comment on अज्ञात समूहको छुरा प्रहारबाट एक युवकको मृत्यु.

काठमाडौं । काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार टोखा नगरपालिका वडा नं.५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो । धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । […]