Sajhamanch Archive

पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई कोरोना.

झापा । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्काई पिसिआर ल्याब कोटिहोममा गरिएको पिसिआर परीक्षणमा आज अध्यक्ष सापकोटाको रिपोर्ट पोजिटिभ आएको हो । केही दिनयता ज्वरो आउने, जिउ र टाउको दुख्ने लगायतका लक्षण देखिएपछि अध्यक्ष सापकोटाले पिसिआर परीक्षण गराएका थिए ।शिवसताक्षी नगरपालिका वडा नं.७ चन्द्रडाँगीस्थित होम आइसोलेशनमा रहेका […]

बिपी प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको डाइलासिस

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिपी प्रतिष्ठानमा ८७ जना कोरोना संक्रमितको डाइलासिस.

सुनसरी । कोरोना संक्रमितको संख्या बढिरहेको समयमा विभिन्न अस्पतालले बिरामीलाई सेवा दिन नसकिरहेको अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न समयमा गरी ८७ जना कोभिड संक्रमितको मिर्गौलाको डायलासिस गरेको छ। प्रतिष्ठान भित्र रहेको डायलासिस केन्द्रमा संक्रमितलाई लगेर छुट्टै आइसोलेसन कोठा बनाइ संक्रमितको डायलासिस गर्ने व्यवस्था मिलाइ सेवा उपलब्ध गराएको हो। कोभिड अस्पतालमा ठाउँको अभाव […]

दशैँमा आपराधिक घटना न्यून

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दशैँमा आपराधिक घटना न्यून.

झापा । यसपाली मुलुकमा दशैँको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै मानिसको आगमन कम हुँदा आपराधिक घटना तथा दुर्घटना कम भएको हो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायत यसपटकको दशैँँको मुख्य पाँच दिनको विवरण हेर्दा […]

आज कोजाग्रत पूर्णिमा, बडादशैँको समापन गरिँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज कोजाग्रत पूर्णिमा, बडादशैँको समापन गरिँदै.

झापा । दशैँ आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका महालक्ष्मीको पूजा गरी जाग्राम बसेसँगै दुर्गापक्ष सकिन्छ । विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाएर मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि सकिनेछ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरीमा सेलाइन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने […]

सुस्त मनिस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सुस्त मनिस्थितिकी युवतीलाई बलात्कार गरेको आरोपमा दुईजना पक्राउ.

उदयपुर । उदयपुरमा सुस्त मनिस्थितिकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेको छ । बुधबार राति करिव साढे नौं बजेको समयमा त्रियुगा नगरपालिका वडा नं.२ मोथियाही स्थित स १ हज १५७६ नम्बरको अटोमा सवार १८ वर्षिय परिवर्तित नाम मायालु सामुहिक बलात्कारमा परेकी थिईन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका वडा नं.३ बस्ने ३२ वर्षिय मो. […]

आईपीएल : कोलकातामाथि चेन्‍नईको रोमाञ्‍चक जित

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : कोलकातामाथि चेन्‍नईको रोमाञ्‍चक जित.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्सले रोमाञ्चक जित निकालेको छ । बिहीबार भएको खेलमा चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले चेन्नईलाई जितका लागि दिएको १७३ रनको लक्ष्य चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाउन सफल भयो । […]

कोरोना संक्रमणबाट विराटनगरमा थप पाँचजनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट विराटनगरमा थप पाँचजनाको मृत्यु.

विराटनगर । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट विराटनगरमा थप पाँचजनाको मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोम (विराटनगर अस्पताल)मा दुई, न्युरो अस्पतालमा दुई र कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको हो । विराट नर्सिङहोममा सुनसरी धरान उपमहानगरपालिका वडा नं.१२ की ७५ वर्षीया महिला र सप्तरीको मौली– ५ का ६० वर्षीय पुरुषको बिहीबार […]

जागिर गुमाएका र बेतलबी बनाइएका पत्रकारहरूलाई वैकल्पिक व्यवस्था गर्न आग्रह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जागिर गुमाएका र बेतलबी बनाइएका पत्रकारहरूलाई वैकल्पिक व्यवस्था गर्न आग्रह.

काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ। आज अर्थ मन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ। सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी […]

चीनले सिन्चियाङमा कसरी कोरोना नियन्त्रण गर्दैछ ?

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, विश्व समाचार by . Leave a Comment on चीनले सिन्चियाङमा कसरी कोरोना नियन्त्रण गर्दैछ ?.

एजेन्सी । चीनको उत्तरपश्चिममा रहेको सिन्चियाङ वीगर स्वायत्त प्रान्तमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएको छ । यो प्रान्तको दक्षिणी क्षेत्र काशगरमा नयाँ संक्रमण देखिएको हो । सिन्चियाङमा अहिले २२ जना लक्षण देखिएका र १६१ लक्षण नभएका सक्रिय संक्रमित छन् । यी सबै संक्रमित काशगरको दक्षिणी क्षेत्रमा भेटिएका हुन् । पछिल्लो समय देखिएको संक्रमण […]

झापामा १० महिलासहित थप ३५ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा १० महिलासहित थप ३५ जनामा कोरोना.

झापा । पछिल्लो २४ घण्टामा झापामा थप ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १० महिला र २५ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार कनकाई नगरपालिकामा ५ जना महिला र १५ जना पुरुष गरी २० जनामा  संक्रमण पुष्टि भएको छ । यस्तै, भद्रपुर नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ […]