Sajhamanch Archive

समुदायमा सङ्क्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on समुदायमा सङ्क्रमण देखिएपछि मिक्लाजुङमा निषेधाज्ञा.

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा समुदायमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मिक्लाजुङ गाउँपालिका वडा नं.४ रबीका छ स्थानीयवासीमा सङ्क्रमण देखिएपछि बुधवारदेखि कात्तिक १८ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । गाउँपालिका अध्यक्ष अमरराज माखिमले सार्वजनिक सूचना जारी गर्दै अत्यावश्यकबाहेक सम्पूर्ण सेवा एक साताका लागि बन्द गरिएको जानकारी […]

विमानस्थलमा महिला यात्रुको कपडा उतार्न लगाएर जाँच गरेकोमा कतारले माफी माग्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on विमानस्थलमा महिला यात्रुको कपडा उतार्न लगाएर जाँच गरेकोमा कतारले माफी माग्यो.

एजेन्सी । आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा महिला यात्रीहरुसँग आपत्तिजनक तरिकाले जाँच गरेको आरोपमा कतारले माफी मागेको छ । घटना गत २ अक्टोबरमा भएको हो । दोहास्थित एक विमानस्थलमा एक नवजात शिशु फोहोर फाल्ने डब्बामा फेला परेकी थिइन् । त्यसपछि बच्चा कसले जन्म दिएको हो भनेर पत्ता लगाउन विमानस्थलमा रहेका कयौँ महिलाको जाँच गरिएको थियो । यस […]

झापामा थप ११ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप ११ जनामा कोरोना.

बिर्तामोड । झापामा आज थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिनेमा २ महिला र ९ पुरुष रहेका छन् । मेचीनगरमा एक महिला र ४ पुरुष गरी पाँच जना, बिर्तामोडमा एक महिला र दुई पुरुष गरी तीन जना संक्रमित थपिएका छन् । त्यस्तै भद्रपुरका ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । […]

अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अब आइतबार र बुधबारमात्रै कोरोना ब्रिफिङ हुने.

झापा । सरकारले अब हप्ताको दुई दिनमात्रै कोरोना भाइरसको संक्रमणबारे प्रेस ब्रिफिङ गर्ने भएको छ। दसैँको समयमा केही दिन रोकिएको प्रेस ब्रिफिङ आज भएको छ । भोलि बिहीबारदेखि भने दैनिक ब्रिफिङ नहुने मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार अब आइतबार र बुधबार दिउँसो सवा ४ बजे कोरोनाबारे ब्रिफिङ गरिने जानकारी दिए। अरु […]

यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च

Published: in रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यो हो दुनियाकै महंगो जेल, एकजना कैदीका लागि करोडौँ खर्च.

एजेन्सी । विभिन्न कसूरमा संलग्न दोषीहरुलाई कैदीका रुपमा राख्ने ठाउँ हो जेल । दुनियाका सबैजसो देशले कानून कार्यान्वयनका लागि जेलको बन्दोबस्त गरेका हुन्छन् । तर कतिपय जेलहरु चाहीँ निकै चर्चित तथा कुख्यात छन् । दुनियामा एउटा यस्तै चर्चित जेल छ जहाँ कैदीका लागि वर्षेनी करोडौँ रुपैयाँ बराबरको रकम खर्च गरिन्छ । त्यसैले उक्त जेललाई विश्वको […]

थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप १९५४ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार २४८ नमुना परीक्षण गर्दा १९५४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म […]

सांसद लिङ्देनले अस्पतालहरूको अनुगमन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सांसद लिङ्देनले अस्पतालहरूको अनुगमन गर्ने.

झापा । आकस्मिक तथा दीर्घ रोगीहरुले अस्पतालमा भर्ना र उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङ्देनले झापाका अस्पतालको अनुगमन गर्ने भएका छन् । कोरोना भाइरसको बहानामा पहुँचमा नहुने रोगीहरुले दुख पाइरहेको भन्दै सांसद लिङ्देनले अस्पतालको अनुगमन गर्ने जनाएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सांसद लिङ्देनले […]

नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित.

काठमाडौं । कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर स्थगित बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना  गरिने जानकारी दिएका छन् । बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको उनीहरुले विज्ञप्तिमा […]

झापामा कोरोनाबाट थप एकजनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा कोरोनाबाट थप एकजनाको मृत्यु.

बिर्तामोड  । झापामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.६ काँकरभिट्टाकी ७९ वर्षिया बृद्धा रहेकी छन् । उनको आज बिहान उपचारको क्रममा बिएण्डसी हस्पिटलमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । एक सातादेखि विरामी भएर बिर्ता सिटी हस्पिटलमा भर्ना भएकी ती बृद्धाको अबस्था गंभीर बनेपछि बिएण्डसी […]

वागमती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना संक्रमण

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, स्वास्थ्य by . Leave a Comment on वागमती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना संक्रमण.

मेचीनगर । बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दशै मनाउन झापाको मेचीनगरस्थित धाइजन घरमा आएका प्रदेश प्रमुख प्रसाईंमा कोरोनाको सामान्य लक्षण देखिएको छ । विगत पाँच दिनदेखि जीउ दुख्ने, पसिना आउने लगायतका सामान्य लक्षण देखिए पनि ज्वरो र खोकीको समस्या नरहेको प्रदेश प्रमुख प्रसाईले बताए । मंगलवार उनको पीसीआर रिपोर्ट […]