Sajhamanch Archive

कोरोना महामारीकाबीच बिहारमा मतदान शुरू

Published: in विश्व समाचार by . Leave a Comment on कोरोना महामारीकाबीच बिहारमा मतदान शुरू.

एजेन्सी । कोरोना भाइरसको महामारीकाबीच भारतको बिहारमा आज विधानसभाको निर्वाचन शुरु भएको छ । २ सय ४३ सिट रहेको विधानसभाका लागि आज पहिलो चरणको मतदान शुरु भएको हो। पहिलो चरणको निर्वाचनमा ६ जिल्लाका कुल ७१ सिटका लागि मतदान हुने छ। जनता दल पार्टीका नीतीश कुमार मुख्यमन्त्रीको दौडमा चुनावी मैदानमा छन्। त्यस्तै लालु यादवका छोरा तेजस्वी […]

आईपीएल : दिल्लीविरुद्ध हैदरावादको शानदार जित

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : दिल्लीविरुद्ध हैदरावादको शानदार जित.

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनले हराएको छ । मंगलबार राति दुबईमा भएको खेलमा दिल्लीसामु हैदरावादले जितका लागि २२० रनको लक्ष्य पेश गरेको थियो । जवाफमा दिल्ली १९ ओभरमा अलआउट हुँदै १३१ रनमात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले ३६, अजिक्य रहाणेले २६ र तुषार देश पाण्डेले […]

मान्यजनबाट टीका थाप्‍ने क्रम आज पनि जारी

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मान्यजनबाट टीका थाप्‍ने क्रम आज पनि जारी.

झापा । बडादशैँको टीकाको तेस्रो दिन। आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ। टाढा-टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ।​ घटस्थापनाका दिन दसैँघरमा विधिपूर्वक स्थापना गरी नौ दिनसम्म दुर्गा भवानीको पूजाआराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने क्रम […]

नगर प्रमुख आचार्यलाई थप उपचारका लागि सिलगुडी लगियो

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on नगर प्रमुख आचार्यलाई थप उपचारका लागि सिलगुडी लगियो.

मेचीनगर । कोरोना संक्रमण भएपछि विराटनगरमा उपचार गराइरहेका मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलाई थप उपचारका लागि आज सिलगुडी लगिएको छ ।  कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी दुई सातादेखि विराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराइरहेका थिए । मधुमेहका बिरामी समेत रहेका आचार्यको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भारतको सिलिगुडी लगिएको जनाइएको छ । नगर प्रमुख […]

भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by . Leave a Comment on भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने.

काठमाडौं । कात्तिक १९ देखि २१ गते (नोभेम्बर ४ देखि ६ तारेख) सम्म नेपाल भ्रमणमा रहने भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको भ्रमण तालिका नेपाली सेनाले सार्वजनिक गरेको छ । जसअनुसार उनलाई कात्तिक २० गते नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइने भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कात्तिक २० गते अर्थात नोभेम्बर […]

कोरोना नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि इटालीमा हिंसात्मक प्रदर्शन.

एजेन्सी । इटालीमा कोरोना भाइरसको संक्रमण फेरि बढ्दै गएपछि नियन्त्रणका लागि प्रतिबन्धात्मक नियमहरु लागु गरेपछि हिंसात्मक प्रदर्शनहरु भएका छन् । इटालीका विभिन्‍न सहरमा सोमबार हिंसात्मक प्रदर्शनहरु भएका छन् । इटालिको सहर तुरिनमा अधिकारीहरुमाथि पेट्रोल बम प्रहार गरिएको छ । मिलानमा प्रदर्शनकारीहरुलाई तितरवितर गर्नका लागि अश्रु ग्यास प्रहार गरिएको छ । त्यसैगरी नापल्समामा पनि हिंसात्मक प्रदर्शनहरु […]

कपडा उद्योगमा आगलागी : करोडको क्षति, एक मजदुर घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कपडा उद्योगमा आगलागी : करोडको क्षति, एक मजदुर घाइते.

बारा । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.९ को उक्त कपडा बनाउने उद्योगमा आगलागी हुँदा करिब एक करोड रुपैयाँको क्षति भएको प्रहरीले जानकारी दिएको छ । दिउँसो पौने ३ बजे सुरु भएको आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा […]

वैशाखयता विपदमा परेर ४६३ को मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वैशाखयता विपदमा परेर ४६३ को मृत्यु.

काठमाडौं । बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ । यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु […]

थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५७० जनामा कोरोना संक्रमण पुष्टि, १४ जनाको मृत्यु.

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको मा ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ […]

नेकपाले यस वर्ष चियापन कार्यक्रम नगर्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले यस वर्ष चियापन कार्यक्रम नगर्ने.

काठमाडौँ । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ । नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी […]