Sajhamanch Archive

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा.

चितवन । सभामुख अग्निप्रसाद सापकोटाले संसद् पुनःस्थापना भएसँगै दलहरुबीच सहमति हुने विश्वास व्यक्त गरेका छन् । संसद्को आह्वानका लागि सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको भन्दै उनले अब पहिले जसरी नै संसद् चल्ने विश्वास व्यक्त गरे । शनिबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘पहिले जसरी संसद् चलेको थियो, त्यही अनुसार संसद् चल्छ । अब दलहरुबीच छलफल […]

८१ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ८१ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २ हजार आठ सय २४ जनामा पीसीआर परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । २४ घण्टामा थप ४८ […]

फिल्टरलाई नि:शर्त रिहा गर्न प्रतिबन्धित नेकपाको माग

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on फिल्टरलाई नि:शर्त रिहा गर्न प्रतिबन्धित नेकपाको माग.

म्याग्दी ।  बिहीबार म्याग्दीको मालिका गाउँपालिका -२ रुमबाट पक्राउ परेका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का मुस्ताङ जिल्ला इन्चार्ज पदम पुन ‘फिल्टर’लाई निस्शर्त रिहा गर्न नेकपा माग गरेको छ । नेकपाका धौलागिरी ब्युरो इन्चार्ज राजनले एक वक्तव्य जारी गर्दै जिल्ला इन्चार्ज ‘फिल्टर’लाई रिहा नगरे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्‍बन्धित पक्ष नै हुने चेतावनी दिएका […]

पल र अरुणबीचको विवाद टुंगियो

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पल र अरुणबीचको विवाद टुंगियो.

अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद टुंगिएको छ । शुक्रवार दिउँसो ४ बजे इलाका प्रहरी कार्यलय धरान, सुनसरीमा भएको दुई घण्टा लामो छलफलमा दुवै पक्षले आफूबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवादले किनारा पाएको हो । दुवै पक्षले एकअर्कासँग माफी मागेपछि विवाद सल्टिएको प्रहरीले बताएको छ […]

नेपाल विकासशील देश स्तरोन्नतिका लागि सिफारिस

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल विकासशील देश स्तरोन्नतिका लागि सिफारिस.

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको विकास नीति समितिले नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । समितिले नेपालसहित लाओस र बंगलादेशलाई पनि विकासशील देशमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपालले पाँच वर्षको तयारी अवधिको सुविधासहित स्तरोन्नतिको लागि सिफारिस पाएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । राष्ट्रिय आकाङ्क्षाको यात्रामा नेपालको विकासका लागि यो महत्त्वपूर्ण कोशेढुङ्गा भएको […]

यी समस्या भोगिरहेका व्यक्तिले कोरोना भ्याक्सिन लगाउनु हुँदैन

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on यी समस्या भोगिरहेका व्यक्तिले कोरोना भ्याक्सिन लगाउनु हुँदैन.

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण सकिएको छ । सरकारले दोस्रो चरणको खोप अभियान यही फागुन २३ गतेबाट शुरू गर्दैछ । माघ १४ बाट सुरू भएको पहिलो चरणको अभियानमा ४ लाख २९ हजार ७ सय ५ जनाले खोप लगाएको सरकारले जानकारी दिएको छ । पहिलो चरणमा खोप लगाएकाहरूका लागि सरकारले आगामी वैशाखको […]

कस्तो रहनेछ आजको मौसम ?

Published: (Updated: ) in समाज by . Leave a Comment on कस्तो रहनेछ आजको मौसम ?.

झापा । आज दिउँसो पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम बेलुकीसम्म नै रहने महाशाखाका मौसमविद्ले बताएका छन् । अहिले देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको छ […]

भन्सारको महानिर्देशकमा भुसाल, अर्थको वित्त महाशाखामा मैनाली

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on भन्सारको महानिर्देशकमा भुसाल, अर्थको वित्त महाशाखामा मैनाली.

काठमाडौं । भन्सार विभागका महानिर्देशक सुमन दाहाल अर्थ मन्त्रालय तानिएका छन् । विभाग नेतृत्वमा यमलाल भुसाललाई पठाइएको छ । मन्त्रालयका सह-सचिवहरु हेरफेर भएका हुन् । स्रोतका अनुसार मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखामा रहेका भुसाल भन्सार विभागको महानिर्देशक नियुक्त हुँदा दाहाल अर्थको योजना, अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको हो । उनले अर्थको प्रवक्ताको जिम्मेवारी निभाउनेछन् । […]

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै

Published: in खेलकुद by . Leave a Comment on सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै.

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा पुलचोक स्पोर्टस् क्लब र श्री भगवती क्लबबीचको खेल हुनेछ । यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ ।

तिमी भन्दा शक्तिशाली जनता हुन् : ईश्वर पोखरेल

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on तिमी भन्दा शक्तिशाली जनता हुन् : ईश्वर पोखरेल.

काठमाडौं । नेकपा ओली समूहका नेता एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसला प्रति असहमति जनाएका छन् । आफू निकट विद्यार्थीले राजधानीमा गरेको कार्यक्रममा पोखरेलले मुलुकलाई अस्थिरता धकेल्नेगरी फैसला आएको भन्दै असहमति रहेको बताए । ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चको न्यायाधीशहरु होइनन् र हुन सक्दैनन् । सवैभन्दा ठूलो फैसला दिने न्यायाधीश […]