Sajhamanch Archive

‘कबड्डी ४’ निर्माणको घोषणा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ‘कबड्डी ४’ निर्माणको घोषणा.

सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्मको तेस्रो सिक्वेलको रुपमा ‘कबड्डी कबड्डी कबड्डी’ गतवर्ष आएको थियो । शुक्रवार निर्देशक गुरुङले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् । पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ । निर्देशक […]

२३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on २३ फागुनमा संसद अधिवेशन बोलाउन सिफारिस.

काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको हो । ११ फागुनमा सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो । अब […]

स्वार्थ नबोकी काम गर्छु-मन्त्री अर्याल

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वार्थ नबोकी काम गर्छु-मन्त्री अर्याल.

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा रहुन्जेल स्वार्थ नबोकी काम गर्ने बताएकी छिन् । शुक्रबार कृषि पत्रकारहरुसँग संक्षिप्त अन्तरक्रिया गर्दै मन्त्री अर्यालले बदलिँदो राजनीतिक परिस्थितिमा मन्त्रालय बसाई जति दिनको भएपनि आफूले कुनै स्वार्थ नबोकी काम गर्ने उनको भनाइ थियो । मन्त्रालयको गलत काम कारबाही सच्याउँदै अघि बढ्ने भन्दै उनले भनिन् ‘म […]

प्रधानमन्त्री ओली र नेता गौतमबीच भेटवार्ता

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्री ओली र नेता गौतमबीच भेटवार्ता.

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् । शुक्रबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरे । स्रोतका अनुसार, गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको […]

११२ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on ११२ जनामा कोरोना संक्रमण.

झापा । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ । यस्तै, ५४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २७७ रहेको छ । […]

प्रवीण मृत्यु प्रकरण : एकजना कारागार चलान, अर्का तीनलाख धरौटीमा छुटे

Published: (Updated: ) in समाज by . Leave a Comment on प्रवीण मृत्यु प्रकरण : एकजना कारागार चलान, अर्का तीनलाख धरौटीमा छुटे.

विराटनगर । मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुई जनामध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । मोरङ जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार चलान र अर्का एक जनालाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो । पक्राउ परेका मोरङका रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान […]

सरकारले फेरि थप्याे काेराेनाबाट मृत्यु भएका ८२ जनाकाे विवरण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सरकारले फेरि थप्याे काेराेनाबाट मृत्यु भएका ८२ जनाकाे विवरण.

झापा । सरकारले कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६१८ जनाको विवरण थपेको सरकारले आज ८२ जनाको विवरण थप गरेको हो । विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बुधवारदेखि तथ्याङ्क विश्लेषण […]

डेटिङमा डर किन ?

Published: (Updated: ) in टिप्स/जानकारी by . Leave a Comment on डेटिङमा डर किन ?.

डेटिङ भनेको तपाईंको लागि उत्तम पार्टनर खोज्ने माध्यम हो । तर त्यहाँ धेरै व्यक्तिहरू छन्, जो डेटिङमा जान डराउँछन् । कारण ? मानव प्रकृति अनुसार दिमागमा डर उत्पन्न हुन्छन् । ती पनि सबै गलत धारणाका कारण उत्पन्न भएका भयहरू हुन् । जोसँगको डेटिङको डरले तपाईंको दिमागमा प्रभुत्व जमाउँछ भने यो तपाईं‌मा उत्पन्न हुने अनावश्यक भय […]

नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा विवाद नटुंगिएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय.

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको भन्दै राय […]

११२ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on ११२ जनामा कोरोना संक्रमण.

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ । यस्तै ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २२३ रहेको […]