Sajhamanch Archive

चारआलीमा ४७ जनाले गरे रगत दान

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on चारआलीमा ४७ जनाले गरे रगत दान.

मेचीनगर । झापाको मेचीनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चारआली जेसीजको आयोजना तथा लायन्स क्लब अफ धाइजन चारआली, ग्लोबल आइएमई बैंक चारआली शाखा,कृष्ण प्रणामी युवा परिषद चारआली,सब्जी मण्डी सहकारी संस्था चारआली एवं मेचीनगर नगरपालिका वडा नं.१२ र १३ को संयोजन र नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको हो […]

पर्यटनमन्त्री भट्टराईलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पर्यटनमन्त्री भट्टराईलाई कोरोना.

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । शुक्रबार बेलुकी ज्वरो आएपछि मन्त्री भट्टराईले शनिबार स्वाब दिएका थिए । आफ्नो रिपोर्ट पोजेटिभ आएको मन्त्री भट्टराईले बताएका छन् । ‘हालसम्म हल्का ज्वरो बाहेक अरु समस्या देखिएको छैन’ उनले भनेका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सतर्क […]

स्मार्टफोनमा लिप्त बालबच्चा मानसिक समस्याको जोखिममा

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on स्मार्टफोनमा लिप्त बालबच्चा मानसिक समस्याको जोखिममा.

एक अध्ययन अनुसार १० वर्षभन्दा ठूला ५० देखि ६० प्रतिशत बच्चाहरुले आफ्नो दिनको १५ देखि २५ प्रतिशत समय स्क्रिनको अगाडि बिताउने गरेका पाइन्छ । यस हिसाबले पहिलेको तुलनामा अहिलेका बच्चामा डिजिटल कुराहरु बुझ्ने क्षमता धेरै छिटो र तिव्र रुपमा विकसित भइरहेको छ । यसैले बच्चा कम उमेरमा नै गेम खेल्न, म्युजिक बजाउन, भिडियोहरु हेर्न र […]

इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध प्रदर्शन

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध प्रदर्शन.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नंं.७ इटाभट्टामा महिला हिंसा एवम् बलात्कारविरुद्ध र्याली निकालिएको छ । महिला जागरण क्लब मेचीनगरले आयोजना गरेको र्यालीमा, ‘मौन बसेको सरकार किन बढ्दैछ बलात्कार’, ‘९ महिनाकी बालिकाको के दोष ?’, कोरोनाबाट मर्न तयार छु तर बलात्कृत भएर कदापि छैन ’, ‘महिला राष्ट्रपति भएको देशमा महिला नै असुरक्षित किन ?’ जस्ता […]

पत्रकार भट्टराईसहित दुईजनाले गरे नाट्यघरलाई सहयोग

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on पत्रकार भट्टराईसहित दुईजनाले गरे नाट्यघरलाई सहयोग.

बिर्तामोड । क्षितिज नाट्य समूह झापाको अगुवाईमा झापाको बिर्तामोड नगरपालिका वडा नं.१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालय सहितको झापा नाटक घरका लागि पत्रकार रोसन भट्टराई सहित २ जनाले सहयोग गरेका छन् । शनिबार निर्माणाधिन झापा नाटक घर परिसरमा आयोजित कार्यक्रममा पत्रकार रोसन भट्टराईले आफ्नु जन्मदिनको अवसर पारेर एक इँटा समर्पण अभियान अन्तर्गत […]

झापामा थप २३ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा थप २३ जनामा कोरोना.

झापा । झापामा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार ५ महिला र १८ पुरुषमा संक्रमण पुष्टि भएको हो । मेचीनगरमा ७ जना, बिर्तामोडमा ६ जना, भद्रपुरमा २ महिलासहित ३ जना, दमकमा एक महिलासहित ४ जना, कनकाई र अर्जुनधारामा १-१ जना महिला र गौरादहमा एक जना पुरुषमा संक्रमण […]

सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा सम्पन्न

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा सम्पन्न.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ मा अवस्थित सामूहिक अभियान नेपालको दोश्रो साधारण सभा आज सम्पन्न भएको छ । अभियानका अध्यक्ष सूर्यप्रकाश सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य रहेका थिए । मेचीनगर नगरपालिका वडा नं.१२ र अर्जुनधारा नगरपालिका वडा नं.१० वरपपिल चोक आसपासमा रहेको सत्सङ्ग शान्ति किर्तन मण्डलीले सामाजिक […]

भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भोलि बस्ने भनिएको कांग्रेस बैठक स्थगित.

काठमाडौं । नेपाली कांग्रेसको भोलि बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । यसअघि सात जना केन्द्रीय सदस्यमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि केन्द्रीय समिति बैठक स्थगित भएको थियो । कोरोना संक्रमण पुष्टि भएसँग २५ गतेका लागि सारिएको थियो । पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईको निधन भएका कारण बैठक स्थगित गरिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले […]

थप ५ हजार ०८ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ५ हजार ०८ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३२० जनाको परीक्षणमा ५००८ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ५ हजार ६८४ जना […]

दिल्ली शीर्षस्थानमा उक्लियो

Published: in खेलकुद by . Leave a Comment on दिल्ली शीर्षस्थानमा उक्लियो.

एजेन्सी । यूएईमा जारी १३ औं संस्कणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार भएको खेलमा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । सारजाहाँ क्रिकेट स्टेडियममा दिल्लीले जितका लागि दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले निर्धारित १९ ओभर ४ बलमा सम्पुर्ण विकेट गमाउँदै १३८ […]