Sajhamanch Archive

मेची अस्पतालको ओपिडी सेवा बन्द

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on मेची अस्पतालको ओपिडी सेवा बन्द.

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरका तीनजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भए पछि ओपिडी सेवा बन्द भएको छ । अस्पतालका एकजना फिँजिसिएन, एकजना रेडियोलोजिस्ट र एकजना मेडिकल अफिसरमा शुक्रबार पीसीआर परीक्षणमा पोजेटिभ देखिएको हो । केही दिनअघि अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलमा कोरोना पुष्टि भएसँगै मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पीताम्बर ठाकुर र केही चिकित्सक तथा […]

झापा उद्योग वाणिज्य संघ चारआली शाखा मेचीमा मर्ज

Published: (Updated: ) in अर्थतन्त्र, लोकप्रिय, समाज by . Leave a Comment on झापा उद्योग वाणिज्य संघ चारआली शाखा मेचीमा मर्ज.

मेचीनगर । मेचीनगरस्थित चारआलीको झापा उद्योग वाणिज्य संघको शाखा शुक्रबारदेखि मेची उद्योग वाणिज्य संघमा मर्ज भएको छ । शुक्रबार मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित संस्था मर्ज कार्यक्रममा चारआली शाखालाई विधिवत रुपमा मर्ज गरिएको हो । संस्थाका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता, उपप्रमुख मीना पोखरेल उप्रेतीको विशेष […]

कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित आइसोलेसनमा नबसे ६ महिना कैद.

काठमाडौं । कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको व्यक्ति आइसोलेसनमा नबसे ६ महिना जेल सजाय भोग्‍नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पुष्टि भइसकेका व्यक्ति आइसोलेसनमा नबसेको भन्दै त्यस्ता व्यक्तिलाई संक्रामक रोग ऐनअन्तर्गत ६ महिना जेल सजाय हुने बताएको हो । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित व्यक्तिहरु आइसोलेसनमा नबसी […]

मंगल ग्रहबारेका ७ रोचक तथ्य

Published: (Updated: ) in रोचक कुरा / टिप्स by . Leave a Comment on मंगल ग्रहबारेका ७ रोचक तथ्य.

एजेन्सी । सौर्यमण्डलका हरेक ग्रहहरुका केही न केही आ-आफ्ना अनौठा विशेषताहरु छन् । वैज्ञानिकहरुले सौर्यमण्डलको बारेमा व्यापक खोज अनुसन्धान गरिसकेका छन् र त्यस्तो अन्वेषण निरन्तर जारी छ । सौर्यमण्डलमा पृथ्वीपछि जीवनको सम्भावना रहेको मानिएको मंगल ग्रहमा खोज अनुसन्धानका लागि मानिस नै पठाउने योजनामा अमेरिका, रुस तथा चीनजस्ता देशहरु कस्सिरहेका छन् । यद्यपि निकट भविष्यमै मंगल […]

हाम्रा प्रणालीलाई भ्रष्टाचारहित बनाउँदै छौं : प्रधानमन्त्री ओली

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on हाम्रा प्रणालीलाई भ्रष्टाचारहित बनाउँदै छौं : प्रधानमन्त्री ओली.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य प्रणालीलाई भ्रष्टाचाररहित बनाउन प्रयास भइरहेको बताएका छन् । गैरआवासीय नेपाली संघलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शोषणरहित प्रजातन्त्रको बाटो समातेको बताएका हुन् । “हामीले कम्प्रेहेन्सिभ डेमोक्रेसीको बाटो समातेका छौं । भ्रष्टाचाररहित, सुशासनको बाटो समातेका छौं,” प्रधानमन्त्रीले सम्बोधनका क्रममा भने, “विकासको बाटो हामीले समातेका छौं । विकासमा […]

बजार अनुगमनमा चेम्बर व्यवसायी सहभागी गराउन आग्रह

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on बजार अनुगमनमा चेम्बर व्यवसायी सहभागी गराउन आग्रह.

झापा । चेम्बर अफ कमर्स झापाले बजार अनुगमन गर्दा चेम्बरलगायत व्यवसायी प्रतिनिधिलाई पनि सहभागी गराउन आग्रह गरेको छ । शुक्रबार चेम्बर अफ कमर्स झापा विज्ञप्ति निकाल्दैँ अनुगमनले कतिपय व्यवसायी गलत कारवाहीमा परेको उल्लेख गरेको छ । ‘अत्याधिक भन्सार दरका कारण आयातकर्ताले न्यून मूल्याङकन गरी सामान आयात गर्दा र बिक्रेतासँग असुलिएको मूल्यभन्दा ५० देखि १ सय […]

‘बालबालिका र शिक्षा’ अब मोरङको रेडियो रिदमबाट पनि

Published: (Updated: ) in लोकप्रिय, शिक्षा, समाज by . Leave a Comment on ‘बालबालिका र शिक्षा’ अब मोरङको रेडियो रिदमबाट पनि.

बिर्तामोड । कोरोना महामारीका कारण विद्यालय बन्द भएका बेला पनि बालबालिकालाई सृजनशील बन्न प्रेरित गर्ने उदेश्यले प्रसारण हुँदै आएको रेडियो कार्यक्रम बालबालिका र शिक्षा मोरङको रेडियो रिदमबाट पनि प्रसारण हुने भएको छ । मोरङको पथरीबाट प्रसारित रेडियो रिदम ९९.७ मेघाहर्जबाट शुक्रबार बेलुकी ७ः३० र पुनः प्रसारण शनिबार बिहान ९ः३० बजे प्रसारण हुने रेडियो रिदमका अध्यक्ष […]

स्वास्थ्यकर्मीसहित झापामा २९ जनामा कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on स्वास्थ्यकर्मीसहित झापामा २९ जनामा कोरोना.

झापा । झापामा आज २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा शुक्रबार ४ महिला र २५ पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो भद्रपुरमा एक महिलासहित १३ जना, बिर्तामोडमा ६ जना, मेचीनगरमा ५ जना, अर्जुनधारामा २ जना, कमल, गौरीगञ्ज गाउँपालिका र गौरादह नगरपालिकामा १-१ जनामा संक्रमण पुष्टि भएको छ […]

‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ गोरखाका पन्तलाई

Published: in समाज by . Leave a Comment on ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ गोरखाका पन्तलाई.

झापा । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठान झापाले निजी क्षेत्रमा स्थापना गरेको सर्वाधिक राशीको ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’ गोरखाका गाईपालक राजेन्द्रराज पन्तलाई दिने भएको छ । प्रतिष्ठानका अध्यक्ष गङ्गाप्रसाद ओलीले शुक्रबार एक विज्ञप्ति मार्फत पुरस्कार पन्तलाई दिने जनाएका छन् ।पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रुपैयाँँ रहेको छ । पालुङटार –७ […]

अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि संसदीय समितिको प्रश्न

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि संसदीय समितिको प्रश्न.

काठमाडौं । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि प्रश्न उठाएको छ । समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखी अनुदानमा मल वितरण गर्ने निर्देशिकाको कानुनी स्रोत के हो भनी सोधेको छ । संसदबाट पारित ऐन भन्दा बाहिर गएर कृषि मन्त्रालयले आफैँ निर्देशिका बनाएर मल वितरण गर्दै आएको संसदीय […]